२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यक्रमअनुसार आज पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । यस्तै, चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र

राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रियसभा बैठकमा ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । बैठकमा प्रधानमन्त्री केपी

सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने…

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)की सांसद राजेन्द्रलक्ष्मी गैरैले नेपालमा महिलामाथि अझै पनि सम्पतीको अधिकारमा विभेद कायमै रहेको भन्दै सरकारको ध्यानाकर्षण

मानसिक रोगको समस्या तिब्र रुपमा बढ्दै गएको भन्दै तत्काल प्रभावकारी…

काठमाडौँ । नेकपा (एमाले)की सांसद इन्दिरादेवी गौतमले देशभर मानसिक रोगको समस्या तिब्र रुपमा बढ्दै गएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न

राष्ट्रियसभाको बैठक बस्दै, के छन् आजका एजेन्डा ?

राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभासमक्ष टेबुल गर्नुहुनेछ ।

‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’…

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत

रवि लामिछानेलाई काठमाडौं अड्डासार गरी रास्वपाको आँशुको व्यापार बन्द गरौँः…

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद सीता मिजारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं अड्डासार गरि राष्ट्रिय स्वतन्त्र पार्टीको आँसुको

नेपाल सद्भावना पार्टी पुनःगठन

काठमाडौं । नेपाल सद्भावना पार्टीलाई पुनःगठन गरिएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष अनिलकुमार झाले पार्टी पुनःगठित

प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ४ गते

काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ४ गते हुने भएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा सभामुख

संसदमा प्रधानमन्त्रीलाई माओवादी सांसद पुनको प्रश्नैप्रश्न

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद वर्षमान पुनले प्रधानमन्त्रीलाई एकपछि अर्को प्रश्न गर्दै सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउनुभएको छ

कारागार सुधारका लागि सरकारले चालेका कदम पर्याप्त छैनन्ः सांसद साउद

काठमाडौँ । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले देशभरका कारागारहरुको अवस्था सुधार गर्न जरुरी रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको

मलको लागि उपलब्ध बजेटले माग धान्न सकिएन: कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वार्षिक मलको माग १३ लाख टन भएपनि चालु आर्थिक वर्षमा ६ लाख टन मात्र

कुलिङ पिरियड प्रकरणमा सभापतिले राजीनामा दिएर मात्र पुग्दैन, कानूनी कारबाही…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धुर्वबहादुर प्रधानले कुलिङ अफ पिरियड व्यवस्थामाथि छेड्खानी गर्नेलाई कानूनी कारबाहीमा ल्याउन माग गर्नुभएको छ

रास्वपाको आरोपः रविको निवेदन छानबिनका लागि न्याय परिषद्मा परेको उजुरी…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले न्यायालयमाथि हस्तक्षेप गरेको गम्भीर आरोप लगाउनुभएको छ ।

अमरेश भन्छन्ः देशमा ओली, देउवा र प्रचण्डको बारेमा बोल्नेको खैरियत…

काठमाडौँ । सांसद अमरेशकुमार सिंहले तीन जना नेताहरुको विरुद्धमा देशमा बोल्नै नहुने परिस्थिति सिर्जना गरिएको बताउनुभएको छ । प्रतिनिधि सभाको

लोडसेडिङको हल्ला निरर्थकः मन्त्री खड्का

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक भएको जिकिर गर्नुभएको छ । प्रतिनिधि

रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा पत्र

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सभामुखलाई राजीनामा पत्र बुझाएका छन् ।

संसदमा प्रधानमन्त्री ओली: प्रचण्ड देखी रवि प्रति कटाक्ष सरकारले ऐतिहासिक उपलब्धी हासिल…

भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरु र भिजिट भिसामा गएर

वर्तमान राजनीतिक समिकरण ०८४ सम्मै जान्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस–एमाले गठबन्धनको सरकार २०८४ सालको निर्वाचनसम्मै जाने दोहो¥याउनुभएको छ । प्रतिनिधि सभामो बुधवारको बैठकमा

विवादित विधेयक सदनमा नल्याउन सरकारलाई माओवादी केन्द्रको आग्रह

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलल विवादित विधेयकहरु संसदमा नल्याउन सरकारसँग आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको