२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ठगी आरोपमा सहकारी अध्यक्ष पक्राउ, ७ करोडभन्दा बढी रकम हिनामिना…

ललितपुर — लगनखेलस्थित गतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बलराम पाठक ठगी आरोपमा पक्राउ परेका छन्। आकर्षक ब्याजको प्रलोभन देखाएर सर्वसाधारणबाट रकम संकलन गरी फिर्ता नगरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार अध्यक्ष पाठकसहित ७ जना संचालक समितिका पदाधिकारीविरुद्ध ४४ जना बचतकर्ताले उजुरी दिएका छन्। उजुरीमा

डल्लु पुलमुनि चार थान चाइनिज पेस्तोल भेटिए

काठमाडौ महानगरपालिका वडा न १५ स्वयम्भू डल्लुको फलामे पुलमुनि खोला सफा गर्ने क्रममा चार थान चाइनीज पेस्तोल फेला परेको छ

कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ

झापा।  झापाको कनकाई नगरपालिका–५ तल्लो चाप्रामारीबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र

गैरकानुनी कार्य गर्ने तीन सय बढी पक्राउ

काठमाडौँ।  जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक सुरक्षालाई मजबुद बनाउन पछिल्लो छ महिनामा विभिन्न गैरकानुनी कार्यमा संलग्न ३०९ जनालाई नियन्त्रणमा लिएको

गैँडाको खागसहित चार जना पक्राउ

सुनसरी। सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट तीन किलो ३२० ग्राम गाँजासहित ३१ वर्षीय भारतीय नागरिक अजय सिंहलाई पक्राउ गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी।  गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार एक जना कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ । पाटन नगरपालिका–८

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद रु आठ लाखसहित दुई जनालाई पक्राउ गरेको

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी। जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी। कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख ६९ हजार ७१० सहित दुई जना पक्राउ परेका छन् । जिल्ला

ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक पक्राउ

काठमाडौँ। केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक महेन्द्र केसीलाई आज पक्राउ गरेको छ । ब्यूरोको टोलीले

बुल्गेरिया पठाइदिन्छु भन्दै ९१ लाख ठगी गर्ने दुई जना पक्राउ

उनीहरूले पीडितहरूबाट वैदेशिक रोजगारीको नाममा करिब ९१ लाख ९० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

सिर्जना पौडेल केसीको हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक

अभियुक्तहरूले दिउँसोदेखि नै निगरानी गरेर एकान्त र अँध्यारो ठाउँ रोजेर पछाडिबाट आक्रमण गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको मुख्य

लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुली र उदयपुरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

ललितपुरको मंगलबजारमा खुडा प्रहार प्रकरण : दुईको मृत्यु, दुई पक्राउ

ललितपुरको मंगलबजार क्षेत्रमा भएको खुडा प्रहार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौँ। प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालकलाई पक्राउ गरेको छ । सन्धुली, सुनकोसी

चोरीका सामान र नगदसहित चार जना पक्राउ

काठमाडौँ। प्रहरीले चोरीका सामान तथा नगदसहित चार जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया, गुलरिया नगरपालिका–५ ज्योतिनगरका २१ वर्षीय

भक्तपुर प्रहरीद्वारा ‘स्वीप अप्रेसन’, एकैदिन ३० जना पक्राउ

भक्तपुर। जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको स्वीप अपरेसनमा आज ३० जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ । प्रहरी परिसर

प्रहरी ‘अप्रेसन: १८९ जना पक्राउ

प्रहरी उपरीक्षक भट्टराईले  भन्नुभयो, “मुख्यगरी सार्वजनिक सेवा प्रवाह नाममा दुःख, हैरानी दिने, सार्वजनिकस्थल  बसपार्क, विमानस्थल, यातायात कार्यालयमा बिचौलिया प्रकृतिका गतिविधि