२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
छविलाल जोशीलाई काठमाडौँ ल्याइँदै

काठमाडौँ । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौँमा ल्याउन लागिएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई मंगलबार काठमाडौँ ल्याउन लागिएको हो । गत असोज ६ गते सूर्यदर्शन सहकारीको रकम घोटालामा संलग्न आरोपमा प्रहरीले जोशीलाई पक्राउ गरेर अनुसन्धानको लागि पोखरा लगेको

दुर्गा प्रसाईँ पक्राउ

 प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा सीआईबीको टोलीले प्रसाईंलाई भर्खरै पक्राउ गरेको हो ।

रुकुमपश्चिममा चिर्पट प्रहार गरी श्रीमानको हत्या

त्रिवेणी । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–२ विजयश्वरीका ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकी छिन् । आज

सत्र क्विन्टल गाँजासहित एक जना पक्राउ

बोदे बर्साइन । राजगढ गाउँपालिका–४ बाट सप्तरी १७ क्विन्टल ३६ किला गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ । बालुवा र

चेक बाउन्स मुद्दामा लामा पक्राउ

काठमाडौँ । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलाञ्चोकको तेमाल घर भई हाल काठमाडौँ महानगरपालिका–४ बस्ने सत्यमान लामालाई प्रहरीले

प्रकाश भुजेलले मृतकको परिवारलाई ५२ लाख दिने सहमति

काठमाडौं । झाँक्री प्रकाश भुजेल र मृतकको परिवारबिच सहमति भएको छ । सहमतिभएसँगै भुजेलले चलाएको गाडीको ठक्करले ज्यान गुमाएका दम्पतीको

व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने थप एक जना पक्राउ

काठमाडौँ । घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लामामाथि आक्रमण

व्यवसायी लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरी निष्कर्ष

आपराधिक पृष्ठभूमिका व्यक्तिहरु प्रयोग गरेर उनीमाथि रड प्रहार गरिएको प्रहरीले निष्कर्ष निकालेको छ ।

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका

प्रकाश भुजेललाई ५ दिन हिरासतमा राख्न अनुमति

सवारी दुर्घटनापछि पक्राउ परेका झाँक्री प्रकाश भुजेलमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट पाँच दिन म्याद पाएको छ ।

ठगीको अभियोगमा तीन पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिरूवा गाउँपालिका–१ स्याङ्जा घर

साढे २७ लाख ठगी गर्ने कार्यमा संलग्न पक्राउ

काठमाडौँ । सस्तो मुल्यमा ल्यापटप उपलव्ध गराइदिन भन्दै रु २७ लाख ६० हजार ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई

सर्लाहीमा प्रधानाध्यापकमाथि गोली प्रहार

सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६ स्थित बागमती किनारमा आज अज्ञात समूहले मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँका प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार

पूर्वगृहमन्त्री लामिछानेलाई म्याद थपका लागि आज फेरि अदालत लगिँदै

यही कात्तिक १५ गतेदेखि लागू हुने गरी गत मङ्गलबार लामिछानेमाथि अनुसन्धानका लागि १० दिनको म्याद थपिएको थियो । यसअघि कात्तिक

कारागारबाट दुई पटक भागेका प्रतिवादी छठ मनाउने क्रममा पक्राउ

सजाय भुक्तानको क्रममा रहँदा कारागारबाट दुई पटक भागेका विनायककुमार यादव छठ मनाउने क्रममा पक्राउ परेका छन् ।

नागढुंगाबाट आधा केजी सुनसहित एक युवक पक्राउ

काठमाडौं। नागढुंगाबाट आधा केजी सुनसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको नागढुंगा चेक प्वाइन्टबाट करिब आधा केजी सुनसहित

मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ

मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् ।

पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।

चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद

इनरुवा । सशस्त्र प्रहरी–४ नम्बर गणले चालु आर्थिक वर्षको चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद गरेको छ

रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदै, पोखरामा…

सहकारीको बचत रकम अपचलन प्रकरणमा यही कात्तिक २ गते पक्राउ गरिएका लामिछानेलाई कात्तिक ४ गते र ८ गते गरी दुईपटक