२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विनोद चौधरीसँग सीआईबीको बयान सुरु

काठमाडौं । बासबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उद्योगीसमेत रहेका सांसद विनोद चौधरीसँग बयान लिन थालेको छ । सीआईबीले सांसद चौधरीसँग बिहानैदेखि बयान थालेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अधिकारीको  राेहवरमा बयान थालिएको हो । अहिले पनि बयान जारी छ

अनलाइन क्यासिनो खेलाउने चार पक्राउ

काठमाडौँ । क्यास एपलगायतका एप्लिकेसन मार्फत हारजीत हुने गरी अनलाइन क्यासिनो खेलाएको अभियोगमा प्रहरीले तीन महिला र एक पुरुष गरी

साथीको हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ

४१ वर्षका राई सोलुखुम्बु नेचा सल्यान गाउँपालिका ४ का हुन् । उनले मापसे गरी झगडा पर्दा साथीको हत्या गरेको बताइएको

सुन तस्करी प्रकरण: भैरहवाबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याइँदै

भैरहवा हुँदै गृहनगर दाङ्ग जाने क्रममा महरालाई कपिलवस्तु बाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

वन अधिकृतसहित २४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार गरेको

बच्चा चोरेको आरोपित महिलालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा…

काठमाडौं। थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोपित धरौटीमा छाड्न आदेश भएको छ। काठमाडौं जिल्ला अदालतले दैलेखकी २७ वर्षीया मानकुमारी सिंहलाई

नेपाल टेलिकमको टावरमा कुकर बम विष्फोट

आज बिहान ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको टेलिकमको टावर परिसरमा बम विष्फोट भएको हो । विस्फोटबाट टावर परिसरमा

भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौँ । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् । लागु औषध मुद्दामा फरार रहेका इलाम

बाबुको हत्या अभियोगमा छोरा र बुहारी पक्राउ

त्रिशूली (नुवाकोट) । नुवाकोटको किस्पाङ गाउँपालिका–५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । पचपन्न

अमेरिका पठाइदिन्छु भन्दै रु साठी लाख ठगी, एक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अमेरिका पठाइदिन्छु भनी रु ६० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ

सुनको सिक्री नपाएको भन्दै मण्डपमै बिहे रद्द गर्ने बेहुलासहित आठ…

जनकपुर । दाइजोमा सुनको सिक्री नपाएको भन्दै मण्डपमै बिहे रद्द गर्ने बेहुलासहित आठ जना पक्राउ परेका छन् । सुनको सिक्री

गृहमन्त्री रविले प्रहरीलाई भने– ‘मलाई होइन, तपाईंलाई सलाम गर्न पाऊँ’

उनले प्रहरीलाई भनेका छन्– ‘तपाईंले मलाई होइन, मैले तपाईंलाई सलाम गर्ने गरी काम गर्नुस् ।’

फरार थुनुवा पक्राउ गर्न जाँदा लडेर प्रहरी जवानको मृत्यु

धनगढी । दार्चुलामा फरार थुनुवा पक्राउ गर्न जाँदा लडेर एक प्रहरी जवानको मृत्यु भएको छ । थुनुवा कक्षबाट भागेका महाकाली

मलेखुबाट साढे चार किलो चरेशसहित दुईजना पक्राउ

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट प्रहरीले चार किलो पाँच सय ३५ ग्राम चरेश बरामद गरेको छ ।

भिजिट भिसामा यूएई जान लागेका तीन महिलालाई विमानस्थलबाट फर्काईयो

काठमाडौं । अध्यागमन कार्यालयले भिजिट भिसामा यूएई जान लागेको अवस्थामा तीन महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको छ । बिहीबार

बुटवलको कपडा पसलमा काम गर्न जाँदा …

काठमाडौँ: बुटवलको कपडा पसलमा काम गर्न गएकी एक महिला मानव तस्कर गिरोहको फन्दामा परेर भारतमा बेचिएकी छन् । पूर्वी नवलपरासीका

तेह्र वर्षीया बालिकालाई गर्भवती बनाउनेलाई १२ वर्ष कैद

इलाम । बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको

सुन तस्करलाई नेपाली नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ परेका छन् । तिब्बती

नक्कली थाईभाटसहित पाकिस्तानी नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ ठमेल नरसिंह चोकबाट नक्कली थाईभाटसहित एकजना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । निजलाई आज सार्वजनिक गर्दै