२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?
इलाममा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

फिक्कल । श्रीमतीको हत्या गरेको आरोपमा इलाम माङसेबुङका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । करिब ६२ वर्षीया हस्तकुमारी लिम्बूको कुटपिट गरी हत्या गरेको आरोपमा माङसेबुङ गाउँपालिका–२ इभाङका बालध्वज लिम्बू सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ । तामाखोला दोभानमा बस्दै आएका उनीहरुबीच शुक्रबार साँझ झैझगडा भएको थियो । झगडाका क्रममा

धनुषामा भन्सार छलीका सामान बरामद

गोदार । भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको रु सात लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित

८ हजार घुस लिएको आरोपमा असईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ हजार घुस लिएको आरोपमा असईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बाँकेस्थित

राहदानी विभागका कर्मचारी र सेवाग्राहीविरुद्ध घुस लिनदेनको आरोपमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवैजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी

ईले पोखरामा सूर्यदर्शन ,चितवनमा साहारा, वीरगन्जमाो सानो पाइला, बुटवलमो सुप्रिम, नेपालगन्जमा समानता र काठमाडौंमा स्वर्णलक्ष्मी नाम राखेर सर्वसाधारणको बचत हिनामिना

एक प्रहरीको काम: थुनुवा भगाउन करोडबाट डिल, छ लाख बुझेर…

लागुऔषध मुद्दाका एक थुनुवालाई भगाउन एक प्रहरीले एक करोडबाट डिल गरी रु छ लाख २५ हजार रकम बुझेको पाइएको छ

बागलुङको इमेज बचत सहकारीका कोषाध्यक्ष सुनार पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय

थुनुवासहित फरार तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ (भिडियोसहित)

लागुऔषधका थुनुवालाई भगाइ फरार रहेका तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन् ।

पोर्चुगल पठाईदिन्छु भन्दै बाह्र लाख ठगी गर्ने एकजना पक्राउ

काठमाडौँ । पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट लिखु घर भई हाल

‘रेड नोटिस’ जारी भएका व्यक्ति पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौँ, ११ माघ : जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई कतारमा पक्राउ गरी आज नेपाल ल्याइएको

गैँडा मारेको आरोपमा एक जना पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडालाई गोली हानी मारेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी चितवनको

३३ किलो सुन प्रकरणः व्यवसायी पोद्दारसहित १७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । ३३ किलो सुन प्रकरणमा व्यवसायी विमल पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ

गर्भवती श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

चितवन । नवलपुरमा गर्भवती श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३४

बोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्त १५ बर्ष पछी…

काठमाडौँ । बोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले १५ बर्ष पछि पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध

क्षेत्रपाटीबाट अवैध दुई करोड रुपैयाँसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको २ करोड रुपैयाँसहित तीन जना पक्राउ परेका छन् । अवैध रुपैयाँसहित पक्राउ पर्नेमा नरेश

रसिया पठाईदिन्छु भन्दै सात लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमडौँ । प्रहरीले रसिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भई

गौशाला-२६ को तस्वीर सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं । गौशाला-२६ (परिवर्तित नाम) को तस्वीरहरु सार्वजनिक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाका ३२

काठमाडौंमा विदेशी ब्राण्डका नक्कली मदिरा कारखाना,प्रहरीको छापा नौ जना पक्राउ

गिरोहका सदस्यहरुले ब्राण्डेड रक्सीको बोतलमा केमिकल र सस्तो रक्सी मिसाउने गरेको खुलेको छ । त्यसरी तयार पारिएको रक्सी उनीहरुले काठमाडौंका

धनुषामा मृत श्रीमान्‌सँगै घाइते भेटिएकी अस्मिताको पनि मृत्यु, तीनजना पक्राउ

जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियामा मृत श्रीमानसँगै घाइते अवस्थामा भेटिएकी अस्मिता शर्माको पनि मृत्यु भएको छ । अस्मिताको गएराति

बाह्र लाख मूल्य बराबरको काठ बरामत

राजविराज । सप्तरीबाट सशस्त्र प्रहरीले रू १२ लाख बराबरको काठसहित एक पिकअप गाडीलाई आज नियन्त्रणमा लिएको छ । भारदहस्थित कोशी