२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खुद्रे आयोजना हटाउँदा १०० अर्ब वचत हुन्छः अर्थमन्त्री खनाल

काठमाडौँ । खुद्रे आयोजनाहरु अघि नबढाउने निर्णय गर्नुभएका नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले त्यस्ता आयोजनाहरु कार्यान्वयन नगर्दा १०० अर्ब रुपैँया स्रोत जोहो हुने बताउनुभएको भएको छ । अर्थ मन्त्रालयमा सोमवार पदबाहालीपछि अर्थका अधिकारीहरुसँगको छलफलमा उहाँले त्यस्ता आयोजनाहरु हटाउन कार्यदल गठन गर्ने पहिलो निर्णय गरिएको बताउनुभएको हो । उहाँले यो ६ महिनाभित्र

स्वकीय सचिवालय नराख्ने अर्थमन्त्री खनालको घोषणा

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले स्वकीय सचिवालय नराख्ने भएका छन् । आज सिंहदरबारमा पदभार ग्रहणपश्चात उनले यस्तो घोषणा

टुक्रे आयोजना कार्यान्वयन नगर्ने अर्थमन्त्री खनालको पहिलो निर्णय

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् ।

अर्थतन्त्र सुधारको पक्षमा रहेका पूर्वअर्थसचिवलाई अर्थमन्त्रीको जिम्मेवारीः ढलेका संरचना उठाउनेदेखि…

काठमाडौँ । आर्थिक सुधारको पक्षमा निरन्तर लागिरहेका पूर्वअर्थसचिव रामेश्वर खनाललाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अर्थसचिवको जिम्मेवारी दिएको छ ।

आफैंले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी खनाललाई

अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्ष रहेका खनाल अब अहिले आफैं अर्थ मन्त्री बन्ने भएका छन्

विश्व अर्थ राजनीतिमा जेन–जीको प्रवेश

विश्वका ठूला विश्वविद्यालय र प्रविधिको युग बुझेको जेन–जी पुस्तालाई विश्व राजनीति पनि राम्ररी थाहा छ भन्ने हामी पछिल्ला पुस्ताहरुले विश्वास

गभर्नर पौडेलबाट आन्दोलनमा लुटपाट भएको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर…

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले जेन जी आन्दोलनकाक्रममा लुटपाट भएको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

गण्डकी । पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष मरिचका बिरुवा बिक्रीबाट रु दुई लाख ७५ हजार आम्दानी

सीमान्तकृतलाई आयआर्जन कार्यक्रम

गुल्मी । जिल्लामा सीमान्तकृत वर्गका लागि आयआर्जन कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको

पीडादायी क्षणलाई पछाडि छोड्दै वर्तमानलाई अवसरका रूपमा लिन्छौ: करण चौधरी

काठमाडौं । प्रतिष्ठित व्यवसायी तथा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले विगतका पीडादायी क्षणलाई पछाडि छोड्दै वर्तमानलाई अवसरका

पर्यटन प्रवर्द्धनको सपना टुटेको छैन: चन्द्रागिरि हिल्स लिमिटेड

चन्द्रागिरि हिल्स लिमिटेडले पर्यटन प्रवर्द्धनको सपना नटुटेको र विचलित नभएको जनाएको छ । चन्द्रागिरि हिल्सले एक बिज्ञप्ति जारी गर्दे अठोट

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर

निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान…

उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौ रुपैया बराबरको क्षति भएको छ । यसबारे महासंघले थप विवरण संकलन गरिरहेको भएता पनि

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर । यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । विगतमा घरायसी प्रयोजनका लागि मात्र

श्रमदानबाट सडक मर्मत

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका छन् । नागी–राम्चे सडकको थावनगाउँ नजिकै छहरेखण्डमा गत असारको

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको

निजी क्षेत्रको एउटै स्वरः प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अब नयाँ…

काठमाडौँ । जेनजी आन्दोलका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुको विकल्प नभएको निजी क्षेत्रले बताएको छ । मुलुकभर जेन जी

सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

सीमित कर्मचारीमार्फत अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गरेको छ