२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गाडी भाडा बढाउन करोडौँको चलखेल

काठमाडौं । करोडौँ रुपैयाँको आर्थिक चलखेल र यातायात व्यवसायीको प्रभावमा परेर यातायात व्यवस्था विभागले बिहीबार दिउँसो ३ बजे यात्रुबाहक र मालबाहक सवारीसाधनमा २० प्रतिशत भाडा वृद्धिको निर्णय गर्‍यो । यसअघि गत दसैँको मुखमा १० प्रतिशत भाडा वृद्धि गरिएको ९ महिना नबित्दै भाडा वृद्धि गर्नुको कुनै वैज्ञानिक कारण थिएन । असोजको

पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो

काठमाडौं । भारतको मोतीहारीदेखि नेपालतर्फको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)को लागतमा निर्माण भइरहेको

चट्याङको झिल्कोले गाउँ सखाप

काठमाडौं । बाँकेको राप्तीपारिस्थित छोट्की चौफेरीमा चट्याङबाट निस्केको आगोको झिल्कोले पूरै गाउँ सखाप भएको छ । हावाहुरीसँगै परेको चट्याङबाट आगोको

विप्लव समूहले सगरमाथा नाप्ने दुरबिन लुटे

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोलीको साथबाट लुटेर दुरबिन कब्जा

मनसुनअगावै डेंगुको संक्रमणः अझैँ व्यापक हुन सक्ने विज्ञको चेतावनी

काठमाडौं । यसपटक मनसुनअगावै डेंगु फैलिएकाले संक्रमण अझ बढ्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । धरानमा व्यापक भइसकेको डेंगु बिस्तारै

इन्टरनेटको मूल्य नबढ्ने

काठमाडौं । इन्टरनेटको मूल्य नबढ्ने भएको छ । मन्त्रिपरिषद्को जेठ २३ गते बसेको बैठकले इन्टरनेट जडान गर्दा लाग्ने राउटरलगायत उपकरण,

१७ वर्षपछि भएको प्रधानमन्त्रीको बेलायत भ्रमण किन भयो ‘खल्लो’ ?

काठमाडौँ । झन्डै दुई दशकपछि भएको नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण गलत समय र पर्याप्त तयारी नपुग्दा खल्लो बन्न पुगेको छ

श्रीमतीले लागूऔषध पठाइदिने, श्रीमान कारागारभित्रै कारोबार गर्ने !

काठमाडौँ । नौ सय थान लागूऔषधसहित देवीकुमारी गुप्ता बुधबार पोखराको अमरसिंह चौरबाट पक्राउ परिन् । प्रहरीले सोधखोज गर्दा पत्ता लाग्यो,

उडान घटाउँदै, घाटा बढाउँदै वायुसेवा निगम

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेतृत्वले अन्तर्रा्ष्ट्रिय उडानका जहाज पनि नियतवश पूर्ण क्षमतामा नउडाएको खुलेको छ । निगमले

भारतको ७५ करोड डलर ऋण अब रेल र सडकमा

काठमाडौं । भारतले भूकम्पपछिको पूननिर्माणका लागि नेपाललाई दिने घोषणा गरेर पनि परिचालन हुन नसकेको ७५ करोड डलर सहुलियतपूर्ण ऋणको ठूलो

भाषाका नाममा रोजगारीमा जानेलाई रोकियो नो अब्जेक्सन लेटर

काठमाडौं । भाषा अध्ययनको बहाना बनाएर रोजगारीका लागि बिदेसिनेको संख्या बढेपछि सरकाले नो अब्जेक्सन लेटर ९एनओसी०मा कडाइ गरेको छ ।

काठमाडौँका यी ठाउँमा अब ‘स्मार्ट पार्किङ’

काठमाडौं । राजधानीको अति व्यस्त बजार न्यूरोड र दरबारमार्ग क्षेत्रमा आईतबारबाट ‘स्मार्ट पार्किङ’ शुरु हुने भएको छ । अहिले यसको

भारतको ऋण अब रेल र सडकमा

काठमाडौं । भारतले भूकम्पपछिको पूननिर्माणका लागि नेपाललाई दिने घोषणा गरेर पनि परिचालन हुन नसकेको ७५ करोड डलर सहुलियतपूर्ण ऋणको ठूलो

सिंहदरबार छिर्न कडाइ, गृहमा क्यामेरा निषेध

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले राजधानीमै बम विस्फोट गराएपछि सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।

तयारी नपुग्दा प्रधानमन्त्रीको बेलायत भ्रमण खल्लो

काठमाडौं । झन्डै दुई दशकपछि भएको नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण गलत समय र पर्याप्त तयारी नपुग्दा खल्लो बन्न पुगेको छ

नेपाली वायुसेवामाथिको प्रतिबन्ध हटाउन आग्रह

काठमाडौं । प्रधानमन्त्री ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार पेरिसमा द्विपक्षीय भेटवार्ता गरेका छन् । भेटका अवसरमा द्विपक्षीय हित र

प्लास्टिकबाट इन्धनः प्रयोगशाला नहुँदा गुणस्तर परीक्षणमा समस्या

काठमाडौं । सरकारले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० ले प्लास्टिकबाट इन्धन

पुर्व मन्त्री हृदयेश त्रिपाठीले सर्वोच्च अदालतलाई ढाँटेर लिखित जवाफ पेस…

काठमाडौं । तत्कालीन मन्त्री हृदयेश त्रिपाठीले सर्वोच्च अदालतलाई ढाँटेर लिखित जवाफ पेस गरेको भेटिएको छ। देशकै ठूलो चितवन राष्ट्रिय निकुञ्जमा

काठमाडौँमा रात्रिकालीन बस सेवा सञ्चालन हुने

काठमाडौं । काठमाडौँमा रात्रिकालीन बस सेवा सञ्चालन आउने भएको छ । असार एक गतेदेखि राति ९ बजेपछि बस स्टपबाट गाडी

साउदी अरबमा नेपालीलाई मृत्युदण्डको फैसला

काठमाडौं । आफ्नै नातेदारको हत्यामा दोषी ठहरिए १२ वर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई साउदी अरबियाको पुनरावेदन अदालतले मृत्युदण्ड सजाय