२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अब २१ बर्षमुनिका व्यक्तिलाई धुम्रपान निषेध

काठमाडौं । सुर्तीजन्य दुव्र्यशन घटाउन २१ बर्षमुनिका व्यक्तिलाई धुम्रपान गर्न निषेध गर्ने कानून ल्याउने विधेयकमा अमेरिकी राज्य वासिङ्टनले शुक्रबार हस्ताक्षर गरेको छ । यससँगै अमेरिकामा १८ बर्ष उमेर समूहभित्रका युवालाई लक्षित गरी लगाइएको रोक २१ बर्ष कायम गर्ने वासिङ्टन नवौँ राज्य भएको गभर्नरको कार्यालयले जनाएको छ । नयाँ कानून अनुसार

पिडितलाई ३ लाख दिन दोब्बर खर्च

काठमाडौं । तपाईंसँग प्रशस्त पैसा छ। विपत्ति पीडितलाई सहयोग गर्न रहर छ। सोझै दिनुहुन्छ कि त्यो रकम खर्च गरेर अरूसँग

कसरी बढ्यो इन्टरनेटको गती २० गुणा ?

काठमाडौं । दक्षिण कोरिया र अमेरिकाले यसै हप्ता संसारको पहिलो व्यवसायिका फाइभ–जी सेवा सुरु गरेका छन् । दक्षिण कोरियामा मोबाइल

‘न्यायाधीशमा ‘हीरा’ टिपेर ल्याएँ’

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गर्दा आफूले ‘हीरा’ टिपेर ल्याएको दाबी गरेका छन्। न्याय परिषद्का

साझा यातायातका ३५ प्रतिशत यात्रुले तिर्दैनन् भाडा

काठमाडौं । साझा यातायातमा चढ्ने यात्रु मध्ये ३५ प्रतिशतले भाडा तिर्दैनन । दुई वर्षदेखि निरन्तर घाटामा गएको साझाले सामाजिक उत्तरदायित्व

सरकारी कर्मचारीहरुलाई अवकाशपछि एनजिओमा जान रोक

काठमाडौं । उच्च तहका सरकारी कर्मचारीहरु सेवाबाट अवकाश लिनेबित्तिकै एनजिओ, आइएनजिओ तथा कन्सल्टेन्सीमा जागिर जाने प्रवृत्ति रोक्न सरकारले प्रशास कानुन

जापानले ‘नर्सिङ’ र सफाइ क्षेत्रमा कामदार लैजाने

काठमाडौं । नेपाली श्रमिक माग गर्ने सम्बन्धमा नेपाल र जापानबीच श्रम समझदारी ९एमओसी०) भएसँगै जापानका रोजगारदाताले केयर गिभर र क्लिनिङ

रोकिएको विमानमा यात्रु राखिनु ‘अपराध’

काठमाडौं । सामान्य परिस्थितिमा कुनै पनि जहाज निर्धारित तालिकाभन्दा कति ढिला (डिले) हुन सक्छ ? यदाकदा एक–दुई मिनेट । कतार,

‘सडक टाल्न नसक्ने सरकार रेल र पानीजहाजको गाना बजाएर हिडेको…

रामेछाप । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले वर्तमान सरकार आफैले संचालन गरेको गतिविधीका कारण असफल हुने

४२ कलेजका ३९१ विद्यार्थीले परीक्षा दिन नपाउने

काठमाडौं । पोखरा विश्वविद्यालय र निजी क्याम्पसहरूको लापरबाहीले ४२ कलेजका विद्यार्थी परीक्षाबाट वञ्चित हुने भएका छन्। विश्वविद्यालय र कलेजले फरक

भाटभटेनी र एनआरएनए भवन सरकारी जग्गामा

काठमाडौँ । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैरआवसीय नेपाली संघ (एनआरएनए) का भौतिक

मधेशको पिडा : हुरीले घाउ लगायो, वर्षाले झनै चर्कायो

बारा । फेटा गाउपालिका १ भलुहिभर्वोलियका ३५ बर्षिय रामसुरत दास शनिबार दिउसो चिन्तित मुद्रामा आकासतिर आखा तान्दै हुरीले भत्केको घर

वर्षाकै झल्को दिँदै प्रि–मनसुन

काठमाडौं । क्षणभरमा मौसम बदलिने, अपरान्ह्रपछि मेघ गर्जदै हल्का र क्षणिक वर्षा हुने मनसुन पूवाद्र्ध अर्थात् ‘प्रि–मनसुन’ को लक्षण हो

त्रिविको गुणस्तर सुधार्न आएको बजेटमा ब्रम्हलुट, पति नै विज्ञ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको गुणस्तर सुधारका लागि युरोपियन युनियनको इरास्मस परियोजना (इक्यूएसए) बाट प्राप्त हुने रकममा ब्रम्हलुट हुने गरेको पाइएको

बारा र पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम खोजिँदै

ठमाडौँ । नेपालको बारा, पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम राख्न विज्ञहरू बहसमा जुटेका छन् । यसरी भूमरी जसरी सोली आकारमा

कांग्रेस नेताको काल बन्यो रुख

बागलुङ । रुखले च्यापेर निसीखोला गाउँपालिकाका नेपाली कांग्रेसका एक स्थानीय नेताको मृत्यु भएको छ। निसीखोला गाउँपालिका ६ निवासी नेपाली कांग्रेस

कांग्रेस : बैठक बोलाउछन् स्थगित गर्छन्

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसम्पादन

आज शनिबार, पशुपतिनाथको भेटी स्वरुप एक सेयर गदै हेर्नुहोस् तपाईको…

वि.सं. २०७५ चैत्र २३ गते शनिबार तदनुसार ई.सं. २०१९ अप्रिल ६ तारिख, चैत्र शुक्ल प्रतिपदा, रेवती नक्षत्र, मीन राशिको चन्द्रमा,

छोराछोरी सामुदायिक विद्यालयमा नपढाउने कर्मचारीको तलब रोकिने

काठमाडौं । दार्मा गाउँपालिकाले जनप्रतिनिधि र सरकारी कर्मचारीले आफ्ना छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयम पढाउनुपर्ने निर्णय गरेको छ । आगामी शैक्षिक

सीडीएमए नेटवर्क औपचारिक रुपमै बन्द हुने

काठमाडौं । सन् २०२२ बाट सीडीएमए नेटवर्क बन्द हुने भएको छ। रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले सन् २०२२ बाट सीडीएमए