२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अन्योलमा लगानीकर्ता, नेप्से स्थिर

काठमाडौं । साताको पहिलो कारोबार दिन घटेर बन्द भएको नेप्सेले दोस्रो कारोबार दिन पनि गति लिन सकेन । लाभकर विवादका कारण लगानीकर्ता अन्योलमा परेपछि बजारले गति लिन नसकेको हो । यस दिन कारोबार रकममा पनि खासै सुधार भएन । लगानीकर्ता अब ‘पर्ख र हेर’को रणनीति अपनाउन थालेका छन् । साउनको अन्तिम साता लाग्दा पनि

९० हजार नयाँ शब्द

काठमाडौँ । तपाईं लास्सो भन्नुस् या फ्याफुल्ला । सेवारो गर्नुस् कि ज्वज्वलपा । सबैको नेपालीमा अर्थ हुन्छ– अभिवादन वा नमस्ते । अर्थ मात्र

चीनबाट कच्चा पदार्थ ल्याए औषधि ४० प्रतिशत सस्तो

काठमाडौँ । नेपालका औषधि उद्योगले सोझै चीनबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरे औषधि करिब ४० प्रतिशत सस्तो पर्ने विज्ञहरूले बताएका

जापानले दियो नेपाली कामदारलाई यस्तो खुसीको खबर, कामदारको…

काठमाडौँ । जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुंगो लगाएको छ । कात्तिक १०

सिंगो वडावासी सुकुम्बासी

मोरङ । साबिक मधुमल्ला गाउँ पञ्चायत–५ हालको मिक्लाजुङ गाउँपालिका–६ खाकरबारीका मानबहादुर राईले २०२४ चैतमा स्थानीय सार्के तामाङसँग १२ सय रुपैयाँमा

गणित र अंग्रेजीमा विद्यार्थी कमजोर

काठमाडौँ । विद्यालय तहको परीक्षामा सबभन्दा बढी विद्यार्थी गणित, अंग्रेजी र विज्ञान विषयमा कमजोर देखिएका छन् । कक्षा १० (एसईई) र

हेर्नुहोस् लामो समयदेखि काठमाडौंमा आतंक मच्चाउने यीनै हुन्

काठमाडौँ । केही महिना यता जिल्ला प्रहरी कार्यालय कास्की र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीहरु हैरान थिए । दुवै

किन भएन डेंगु नियन्त्रण ?

काठमाडौं । डेंगु रोग नियन्त्रण नभएपछि सरकारी अधिकारी चिन्तित देखिएका छन्। बिरामी झन् बढ्ने हो कि भन्ने डर रहेको इपिडिमियोलोजी

धर्म सन्तान तस्करी

काठमाडौं । नौ वर्षयता ६ मुलुकमा २० बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको सरकारी अभिलेख छ। ती मुलुकका तथ्यांक जोड्दा त्यही अवधिमा

नक्कली आमा बन्‍ने सपना चक्नाचुर

काठमाडौं । अर्काको सन्तानलाई आफूले जन्माएको कागजपत्र बनाएर बेलायत लैजाने बेलायती महिलाको प्रयास असफल भएको छ। पर्यटक प्रवेशाज्ञा (भिसा) मा

मुख्य भन्सार नाकाबाटै अत्यधिक राजस्व छली

काठमाडौं । देशका मुख्य भन्सार नाकाबाटै ठूलो परिमाणमा राजस्व छली हुने गरेको तथ्य सार्वजनिक भएको छ । भन्सार विभागले तोकेको

ल्याबपिच्छे फरक–फरक रिपोर्ट, कुनलाई आधिकारिक मान्ने ?

काठमाडौं । रोगको सही पहिचानका लागि भरपर्दो रिपोर्ट आवश्यक भए पनि प्रयोगशालापिच्छे फरक–फरक रिपोर्ट आउने गरेको पाइएको छ । यसकारण,

यसरी फुक्दैछ बूढीगण्डकीको गाँठो

–रमेश लम्साल बूढीगण्डकी जलविद्युत् आयोजनाको औपचारिक रुपमा चर्चा शुरु भएको दशक बढी भयो । अनौपचारिक चर्चा भएको त धेरै लामो

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको डिपिआर अन्तिम चरणमा

-केदार मगरखोटाङ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को

द्वन्द्वका बेपत्ता १८ वर्षपछि घर

रुकुम पश्चिम । १२ वर्षमा खोलो फर्कन्छ भन्छन् । सानीभेरी ११ ठारीखोर्याकी मनकुमारी विकलाई भने महासागरै फर्किएको अनुभूति भएको छ । १८

प्रत्येक नेपालीलाई ३९,३१६ रुपैयाँ ऋण

काठमाडौं । नेपालीको प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ रुपैयाँ ऋण पुगेको छ। गत आर्थिक वर्ष सरकारको ऋण थपिएका

अन्तरजातीय विवाहले ‘सामाजिक बहिष्कार’

धनकुटा । ‘दलित’ सँग विवाह गरेको भन्दै आफ्नै बाबुको मृत्यु हुँदा साहित्यकार तथा कलाकार मुकुन्द सुवेदी ‘प्रयास’ सामाजिक बहिष्कारमा परेका

सरकारी अध्ययनले नै भन्यो : मूल्यवृद्धि अस्वाभाविक

काठमाडौं । बजारमा अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको सरकारी अध्ययनले नै देखाएको छ । तरकारीमा गरिएको विषादी परीक्षण, आन्तरिक उत्पादन कमी

दूधको मूल्य भदौदेखि बढ्दै

काठमाडौं । दूधको मूल्य भदौ १ गतेदेखि लागू हुनेगरी बढ्ने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसान र

बाँकेमा पीपीआर रोगको महामारी

नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिका–२३ का वडाध्यक्ष मोहम्मद हुसेन शेषले पालेका बाख्रामध्ये पाठापाठीसहित ४ वटा मरे। सोही वडाका नियाजी दर्जीले ५