© 2023
काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई छाती दुख्ने समस्या भएपछिअस्पताल भर्ना भएका छन् । ८७ वर्षीय सिंहलाई नयाँदिल्लीस्थित एम्स अस्पतालमा गएराति करिब पौने ९ बजेतिर अस्पतालमा लगिएको थियो । उनलाई कार्डियो थोरासिक वार्डमा निगरानीमा राखिएको छ । उनी डा. नीतिश नायकको निगरानीमा छन् । सन् २००९ मा डा. सिंहको वाइपास
नयाँदिल्ली । देशव्यापी लकडाउन गरिए पनि भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८३