२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै

पाटनमा श्रीकृष्ण जन्माष्टमी पर्वको भव्य तयारी

ललितपुर । श्रीकृष्ण जन्माष्टमीका उपलक्ष्यमा ऐतिहासिक पाटन दरवार स्थित कृष्ण मन्दिर परिसरमा भव्य तयारी गरिएको छ । भाद्र कृष्ण अष्टमीका

पाटन दरबार परिसरमा भीमसेन जात्राको तयारी सुरु

ललितपुर । पाटन दरबार परिसरमा आउँदो शनिबार मनाइने भीमसेन खटजात्राको तयारी सुरु भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका

जीवित सङ्ग्रहालयको पहिचान बोक्दै मध्यपुरथिमि

भक्तपुर । मूर्त कला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्त कला, संस्कृति, पर्व एवं परम्पराको भण्डार ऐतिहासिक मध्यपुरथिमि नगरी

‘बाघ’ मारेपछि बन्दीपुरमा बाघजात्रा सकियो

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सोमबारदेखि सुरु भएको ऐतिहासिक बाघजात्रा मङ्गलबार सकिएको छ । खड्गमाई सांस्कृतिक समूहले बाघजात्राको सुरुआत

घामले रोकेन भक्तजनलाई, देशभरका शिवालयहरुमा उस्तै भीड(फोटोसहित)

काठमाडौँ । साउनको टन्टालपुर घामले पशुपतिनाथ मन्दिरको दर्शनका लागि आएका भक्तजनलाई रोकेन । साउनको पाँचौँ एवं अन्तिम सोमबार आज बिहान

अन्तिम सोमबार: पशुपतिलगायत देशभरका शिवालयहरुमा भक्तजनको भीड(फोटोफिचर)

काठमाडौँ । सौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस

पाशुपतक्षेत्र किन जाने ?

पशुपति रहने, व्यापक हुने , भूगोललाई पाशुपतक्षेत्र भनिन्छ । भगवतः पशुपतेः क्षेत्त्रे….भनी पशुपतिको भस्मेश्वरशिवलिङ्गमा पाशुपत क्षेत्रको उल्लेख पाइन्छ । काठमाडौँउपत्यकालाई

भक्तपुरमा गाईजात्राको रौनक -फोटो फिचर

वर्षभरीमा दिवंगत भएका आफन्तको सम्झनामा ताहमचा बनाएर तस्वीर टाँसेर  नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । शुक्रबार भक्तपुर दरबार क्षेत्रमा

राजधानीमा गाईजात्राको रौनक (फोटोफिचर)

काठमाडौँ । राजधानीको मुख्य सहरका गल्लीगल्लीमा बिहानैदेखि सांस्कृतिक पर्व गाईजात्राका झाँकीले रौनकता छाएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि

आज जनैपूर्णिमा, मन्दिरहरुमा भक्तजनको भीड (फोटोफिचर)

आज जनैपूर्णिमा । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी) मनाउने गरिन्छ । आज बिहानैबाट यज्ञोपवित एवं

परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ पर्ब मनाईदै

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई

रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) मनाईदै

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म

टुसायुक्त खाना स्वास्थ्य लागि वरदान

हुन त क्वाँटी उमारेर खाने चलन हामीकहाँ छ, तर हामी यसको प्रयोग नियमित नभई विशेष पर्वमा मात्र गर्छौं । जुनसुकै

‘रक्षाबन्धन, जनैपूर्णिमा साउन २७ गते शास्त्रसम्मत’

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्वका बारेमा विभिन्न टीका–टिप्पणी भएकामा आफ्नो ध्यानाकर्षण

‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ

चाडपर्वको आफै निर्णय गर्दै स्थानीय सरकार

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा साउन २७ गते शुक्रबार एकैदिन पर्ने निर्णय

मध्यपुर थिमिमा साउन २६ गते जनैपूर्णिमा

भादगाउँ । मध्यपुरथिमि नगरपालिकामा यसवर्षको गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते बिहीबार र सापारु (गाईजात्रा) साउन २७ गते शुक्रबार मनाइने भएको

साउनको चौँथो सोमबार: टन्टलापुर घाममा हजारौँ भक्तजन पशुपति क्षेत्रमा (फोटोसहित)

काठमाडौँ । साउनको टन्टलापुर घाममा घण्टौँ लाममा बसेका भक्तजनको धोको पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेर पूजा, आराधना एवं दर्शन गर्नमा केन्द्रित

महादेवको बाहन गोरु किन ?

नन्दी कुनै पनि दृष्टिले पशु थिएन । नन्दी वास्तवमा ज्ञान, विज्ञान, अध्यात्म आदिका ज्ञाता भएको विषयलाई घुमाउरो भाषामा शिवालयअगाडि राखेर