२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तिहारको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीकाे पूजा गरिँदै

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित

तिहार पर्वले भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्छ: उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ‘विविधतामा एकता’को भावनालाई चरितार्थ गर्ने तिहार पर्वले विभिन्न क्षेत्र, वर्ग र समुदायमाझ परस्पर विश्वास,

भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेन–जी आन्दोलनमा भएको दमनको छानबिन…

प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागि परेको र यसका निम्ति राजनीतिक

तिहारको तेस्रो दिन आज नरक चतुर्दशी, कुकुर तिहार मनाइँदै

वैवस्वत: मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ ।

दीपावली मानव सभ्यता र संस्कृतिको विशिष्टताको प्रतीक

दीप त्यो अद्वितीय संस्कृतिको अलौकिकताको प्रतीक हो। जीवनको अन्धकारलाई नष्ट गर्न, उत्साह फैलाउन, विश्व शान्ति र राष्ट्रको नाममा दीपक प्रज्वलन

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ । मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको

आज काग तिहार मनाइँदै, धन्वन्तरी जयन्ती पनि आजै

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ ।

तिहारको बजार -फोटो फिचर

नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशी अर्थात् तिहारको पहिलो दिन धनतेरस पर्व मनाइएको छ

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

कात्तिक ६ गते बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११:३९ बजे भाइटीकाको शुभ साइत रहेको समितिका

कात्तिक ६ गते बिहान ११:३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ

कात्तिक ६ गते ११:३९ बजे भाइटीकाको उत्तम साइत

काठमाडौँ:नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९

प्रसिद्ध तीर्थस्थल पाथीभराको यात्रामा भक्तजन (फोटोफिचर)

पाथीभरा पर्वतको शिखरनजिक अवस्थित तीर्थस्थलमा मानिसहरु हिँडेरै पुगिरहेका छन् । कतिपय भक्तजन बोकाएरै भए पनि दर्शन गर्न पुगिरहेका छन् ।

तिहारका लागि मादल बनाउन भ्याइनभ्याइ

दोधारा चाँदनी, (कञ्चनपुर) । तिहार नजिकिँएसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ का रेशम वादीको मादल बनाउने काममा व्यस्तता बढेको छ ।

आयातित प्रसाद रोक्न ‘रोट’ बनाइँदै

ढोरपाटन, (बागलुङ) । बागलुङ नगरपालिका–१ का डम्मरबहादुर मल्ल बिहान झिसमिसेमै कालिका मन्दिर गेटमा पुग्नुहुन्छ । जहाँ उहाँको सानो पसल र

मिथिलाञ्चलमा आज करवाचौथ पर्व मनाइँदै

जलेश्वर । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आज करवाचौथ पर्व मनाइँदैछ । मिथिलाञ्चलमा बसोबास गर्ने विवाहित नारी अर्थात् मिथिलानीले आज पतिको दीर्घायुको

तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी

देउखुरी, (दाङ) । कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर । घरको सानो आँगन साना र ठूला मादलले भरिएको छ

आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा आजदेखि सुरु

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमामा सूर्योदय भएका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा

कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधनाका साथ बडादशैं सकिँदै

साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ ।