© 2023
कास्की । एसियाली खेलकुदको सर्वोच्च प्रतियोगिता एशियाली खेलकुद९एसियाड०मा नेपाली महिला ह्याण्डबल टोलीले पहिलोपटक ‘डेब्यु’ गर्दैछ । १९औँ संस्करण एसियाड अज्ञागामी असोज ६ देखि २३ गतेसम्म मित्रराष्ट्र चीनको हाङझावमा हुँदैछ । हरेक चार वर्षमा हुने यस प्रतियोगितामा एसिया महादेशका राष्ट्रहरुले प्रतिस्पर्धा गर्दछन् । नेपालले पनि प्रतियोगिताका विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका अलराउण्डर सोमपाल कामीले भारतीय क्रिकेटर विराट कोहलीसँग अटोग्राफ लिएको तस्वीर सामाजिक सञ्जालमा राखेका छन्

काठमाडौँ । चीनको हाङझाओमा हुने १९ औं एशियाली खेलकुदमा नेपाली कराते खेलाडीहरु पदक जित्ने लक्ष्यका साथ अभ्यास गरिरहेका छन् ।

ह्याप्पी ड्रेसिङ रुममा नेपाली खेलाडीहरुलाई भारतीय खेलाडी र प्रशिक्षकले मेडल लगाईदिएका दिएका छन् । सोमबार भएको एसिया कपअन्तर्गत नेपाल र

एजेन्सी । सेप्टेम्बर २३ मा पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा १९ औं एशियाली खेलकुद आयोजना हुँदैछ । खेलकुद आयोजना हुने

नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ

काठमाडौं । नेपालका कप्तान रोहित पौडेलले विश्व क्रिकेटका दुई उत्कृष्ट ब्याटर विराट कोहली र रोहित शर्मासँगको कुराकानी उत्साहजनक भएको बताएका

भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाललाई सुपर फोरमा जान आजको खेल जित्नैपर्ने दवाव छ । बर्षाको कारणले अंक बाडे पनि नेपाल अङ्कविहीन रहेकोले बाहिरिनेछ ।

खेलाडीहरुको उत्साह बढाउन केही नेता , कलाकार तथा खेल समर्थकहरु श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा पुगका छन् ।

श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी खेलमा पानि पर्न थालेपछि पिचलाई कभरले ढाकिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट खेलको २७ वर्षपछि पहिलो पटक भारतसँग खेलेको नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्यो ।

श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल अलआउट हुँदै २३० रन बनायो ।

सोमपाल कामी २७ रनमा खेल्दैछन् भने उनलाई सन्दीपले ४ रन बनाएर साथ दिइरहेका छन् ।

काठमाडौँ । म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले

६ विकेट गुमाएसँगै नेपाल दवावमा परेको छ ।

पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भईरहेको खेलमा असिफले ८८ बलमा ७ चौकाको सहयोगमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध नेपालले १०० रन कटाएको छ । पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला

एसिया कप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध नेपालले तीन विकेट गुमाएको छ ।

भुर्तेल तीन चौका र दुई छक्का प्रहार गर्दै ३८ रन बनाएर आउट भए ।