© 2023
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी साबिक उपविजेता सुदूरपश्चिम रोयल्सको दबदबा कायमै छ । हालसम्म १९ खेल सम्पन्न हुँदा सुदूरपश्चिम मात्रै प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । सुदूरपश्चिम दुई खेल अगावै अपराजित रही पाँच खेल

रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसिस आज नेपाल आउने भएका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले आयोजक यूएईसँग भिड्दैछ ।

उपाधि भिडन्त आज बिहान १०:३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को १९औँ खेलमा काठमाण्डु गोर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल)को १९औँ खेलमा आज कर्णाली याक्सले काठमाण्डु गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।

महेन्द्रनगर । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताले नेपालीको ध्यान तानिरहेको छ । अझ खेलाडीतर्फ हेर्ने हो भने

नेपाल प्रिमियर लिग (एनपिएल)को आज कर्णाली याक्स र काठमाण्डु गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् ।

काठमाडौँ । लुम्बिनी लायन्सका खेलाडी निरोशन डिकवेला कारबाहीमा परेका छन् । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत पोखरा एभेन्जर्सविरूद्धको खेलमा उनले लेभल–१

रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसिसले पाकिस्तान सुपर लिग (पिएसएल) खेल्नका लागि इन्डियन

पाँच खेल खेलिसकेको काठमाडौं ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । चार खेल खेलेर दुई अंक मात्र जोडेको कर्णाली तालिकाको

भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिमले जनकपुरलाई ६ विकेटले हराएको हो ।

टियु मैदानमा जारी खेलमा जनकपुरले सुदूरपश्चिमलाई १४६ रनको लक्ष्य दिएको छ ।

प्रतियोगितामा अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ । सुदूरपश्चिम आज विजयी भयो प्लेअफमा उसको

नेपाली यू-१९ टोली एसिया कपका लागि छनोट भएको छ । नेपालले आज सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै एसिया कपमा

नेपाल प्रीमियर लिग (एनपीएल) अन्तरगत लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।

टियु मैदानमा जारी खेलमा पोखराले लुम्बिनीलाई १५१ रनको लक्ष्य दिएको छ ।

बिहान सवा ११ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दै छन् । दिउँसो साढे ३ बजे

भर्खरै सम्पन्न खेलमा विराटनगरले कर्णाली याक्सलाई ३ विकेटले हराएको हो ।

किर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा कर्णालीले विराटनगरलाई १६१ रनको लक्ष्य दिएको छ ।