© 2023
काठमाडौँ । एसिया कप क्रिकेटअन्तर्गत समुहचरणको अन्तिम खेलमा यतिबेला नेपाल र भारत खेल्दैछन् । तर, बर्षा बाधक बन्दा खेल अनिश्चितको लागि रोकिएको छ । यतिबेला श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा मुसलधारे पानी परिरहेको छ र पिचलाई कभरले ढाकिएको छ । भारतले २.१ ओभरमा ब्याटिङ गरिरहेको अवस्थामा पानि परेपछि

खेलाडीहरुको उत्साह बढाउन केही नेता , कलाकार तथा खेल समर्थकहरु श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा पुगका छन् ।

श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी खेलमा पानि पर्न थालेपछि पिचलाई कभरले ढाकिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट खेलको २७ वर्षपछि पहिलो पटक भारतसँग खेलेको नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्यो ।

श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल अलआउट हुँदै २३० रन बनायो ।

सोमपाल कामी २७ रनमा खेल्दैछन् भने उनलाई सन्दीपले ४ रन बनाएर साथ दिइरहेका छन् ।

काठमाडौँ । म्यानमारमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले

६ विकेट गुमाएसँगै नेपाल दवावमा परेको छ ।

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा नेपालका ओपनर आसिफ शेख आउट भएका छन् । उनी २९ औ ओभरको पाँचौ बलमा

पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भईरहेको खेलमा असिफले ८८ बलमा ७ चौकाको सहयोगमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

काठमाडौँ । जारी एसिया कप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध नेपालले चार विकेट गुमाएको छ । नेपालले चौथो विकेटमा कुशल मल्ललाई गुमाएको

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध नेपालले १०० रन कटाएको छ । पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला

एसिया कप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध नेपालले तीन विकेट गुमाएको छ ।

भुर्तेल तीन चौका र दुई छक्का प्रहार गर्दै ३८ रन बनाएर आउट भए ।

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज एशिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई रु एक/एक

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट

श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियम भएको टस जितेर भारतका कप्तान रोहित शर्माले पहिले फिल्डिङ रोजेको हो ।

नेपाल र भारतको खेल हेर्न नेपाली क्रिकेट प्रेमीहरु कान्डीमा पुगिसकेका छन् । उनीहरु नेपालका कप्तान रोहित पौडेल र भारतका कप्तान

बुमराह एसिया कपअन्तर्गत नेपालसँगको खेलको पूर्वसन्ध्यामा आइतबार मुम्बई फर्किएका थिए । उनी सुपर फोरको चरणअघि नै टोलीमा सामेल हुने बताईएको

सन् २०१९ विश्वकपपछि पहिलो एक दिवसीय खेलका लागि श्रीलंकाको पल्लेकेलेमा शनिबार भारत–पाकिस्तान खेल वर्षाले बर्बाद गर्यो । सोही स्थानमा सोमबार