२८ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नापोलीलाई हराउँदै एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी । एसी मिलान च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगमा नापोलीसँग १–१ को बराबरी खेलेपनि समग्रको नतिजामा २–१ को जित निकाल्दै मिलानले सेमिफाइनलमा स्थान बनाएको हो । दुई इटालियन क्लबबीचको रोमाञ्चक खेलमा नापोलीको घरेलु मैदानमा सुरुवाती अग्रता भने एसी मिलानले बनाएको थियो ।

बाबरको शतकमा हङकङले सिंगापुरलाई ८ विकेटले हरायो

एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत हङकङले विजयी सुरुवात गरेको छ ।

भीम र कुशलको दमदार ब्याटिङमा नेपालले मलेसियालाई ६ विकेटले हरायो

एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले सुखद सुरुवात गरेको छ ।

कुशल मल्लको अर्धशतक

उनले २८ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

मलेसियाविरुद्ध भीमको अर्धशतक

उनले ७५ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

नेपालले गुमायो तेस्रो विकेट, कप्तान रोहित आउट

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले तेस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको

धोनी र कोहलीको जादुः चेन्नई र बैंगलोरको खेल सबैभन्दा बढी…

एजेन्सी । चेन्नई सुपर किंग्सले आईपीएल २०२३ मा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । पाँचमध्ये तीन खेल जितेको चेन्नई अंक तालिकाको

कुशल भुर्तेल आउट

एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।

आईपीएलमा आज हैदरावाद र मुम्बई भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत लिग चरणको २० औं खेलमा आज मंगलबार मुम्बई इन्डियन्स (एमआई) र सनराइजर्स हैदरावाद (एसआरएच)बीच प्रतिस्पर्धा हुँदैछ

नेपाललाई पहिलो झट्का, आउट भए आशिफ शेख

नेपालको ओपनर आशिफ शेख ३ बलमा एक रन बनाएर आउट भएका हुन् ।

मलेसियाले नेपाललाई जितको लागि २३६ रनको लक्ष्य दियो

एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले नेपाललाई जितको लागि २३६ रनको लक्ष्य दिएको छ ।

नेपाललाई पाँचौ सफलता, सोमपालले लिए साइद अजिजको विकेट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सोमपाल कामिले ले मलेसियाका साइद अजिजलाई आउट गराउँदै नेपाललाई पाँचौ सफलता दिलाएका

ललितले दिलाए तेस्रो सफलता

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि ललित राजवंशीले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

लामो समयको प्रतिक्षापछि सन्दीपले दिलाए दोस्रो सफलता

काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ५.५

सन्दीप विश्व कीर्तिमान नजिक, सय विकेट पूरा गर्न एक विकेट…

काठमाडौं । नेपालका स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमानको नजिक छन् ।

एसीसी प्रिमियर कप आजदेखिः नेपालले मलेसियासँग खेल्दै

एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता आज मंगलबारदेखि नेपालमा सुरु हुँदैछ ।

प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप सुरु

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका र जन्तेढुङ्गा खेलकुद विकास समितिलद्वारा संयुक्तरूपमा आयोजित ‘प्रथम जन्तेढुङ्गा आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ

लिड्सको पोस्टमा लिभरपुलले हान्यो आधा दर्जन गोल

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा लिभरपुलले लिड्स युनाइटेडलाई उसकै

रोमाञ्चक खेलमा चेन्नईले बैंगलोरलाई ८ रनले हरायो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को रोमाञ्चक खेलमा चेन्नई सुपर किंग्स (सीएसके)ले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लाई ८ रनले

मदन भण्डारी स्पोर्टस् एकेडेमीले राष्ट्रिय प्रतियोगिता गर्दै

काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमीले ‘सबैका लागि खेलकुद’ भन्ने नारासहित विभिन्न खेलविधामा राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ । एकेडेमीले