२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पपुवा न्युगिनीविरुद्धका दुई खेलः नजिते पनि रोमाञ्चक

आशुतोष अधिकारी । नेपालले दुई दिनको अन्तरालमा घरेलु मैदानमा खेलेको दुईवटा एकदिवशीय खेलमा पराजय भोगेको छ। भोलिबाट काठमाडौंमा शुरू हुने त्रिकोणात्मक टी–२० खेल्न आएको पपुवान्युगिनी (पिएनजी)विरुद्ध खेलिएको दुवै खेलमा नेपालको प्रदर्शन सन्तोषजनक त रह्यो, तर दुवै खेलमा नेपालले जित्न भने सकेन। नेपालले नजिते पनि यी दुवै खेलमा केही विशेषताहरू भने

आईपीएल २०२२ः मुम्बई र दिल्लीबीच भिडन्त, कुन टिम बलियो ?

एजेन्सी । आईपीएल २०२२ को पहिलो डबल हेडरमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्नेछ ।

नेपालले थाइल्याण्डको चोनबरीसँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बेलुका थाइल्याण्डको चोनबरी एफसी क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

आईपीएलमा कोलकताको विजयी सुरुवात, चेन्नईको हार

एजेन्सी । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) विजयी भएको छ । शनिबार

नेपाल पीएनजीसँग तीन विकेटले पराजित

काठमाडौं । दोस्रो एकदिवसीय खेलमा नेपाल पपुवा न्युगिनी (पीएनजी)सँग ३ विकेटले पराजित भएको छ ।

सन्दीप सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै दोस्रो बलर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने ओडिआईमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् ।

नेपालले पीएनजीलाई दियो २७९ रनको लक्ष्य, दीपेन्द्रले बनाए शतक

काठमाडौं । नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीचको दोस्रो तथा अन्तिम एकदिवसीय खेल जारी छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी

पीएनजीविरुद्ध दिपेन्द्रको शतकीय इनिङ्स

काठमाडौं । दिपेन्द्र सिंह ऐरीले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । शनिबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ऐरीले

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२
इन्डियन पिमियर लिग आजदेखि, चेन्नाई र कोलकाताबीच पहिलाे खेल

भारतको बहुचर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) आजदेखि शुरु हुँदैछ । सन् २०२२ को यस टी२० खेलमा विश्वका चर्चित

नेपाल र पीएनजी बीच दोस्रो खेल हुँदै, टस जितेर नेपालले…

काठमाडौं । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । नेपालले टस जितेर पहिले ब्याटिङ

अस्ट्रेलियासँग पाकिस्तान ११५ रनले पराजित

लाहोरमा सम्पन्न तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा अस्ट्रेलियासँग पाकिस्तान ११५ रनले पराजित भएको छ । पाकिस्तान भूमिमा अस्ट्रेलियाले टेस्ट क्रिकेट

नेपाल पीएनजीसँग पराजित

काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई पराजित गरेको छ ।

एकदिवसीयमा रोहितले बनाए शतक

काठमाडौं । रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा रोहितले पपुवा न्युजिनी

नेपाललाई पीएनजीले दियो २९३ रनको लक्ष्य

काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)ले नेपालसामु बलियो लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट

इटाली विश्वकपमा छनोट हुन असफल

एजेन्सी । फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफको सेमिफाइनल खेलमा नर्थ म्यासेडोनियासँग स्तब्ध हुदै इटालीले विश्वकपमा स्थान बनाउन असफल भएको

घरेलु मैदानमा नेपाल पीएनजीसँग भिड्दै

काठमाडौं । नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आज (शुक्रबार) पपुवा न्युगिनी (पीएनजी)विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले पीएनजीसँग दुई ओडिआई सिरिज

धोनीले चेन्नई सुपर किङ्ग्सको कप्तानी जडेजालाई सुम्पिए

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ सुरु हुनु दुई दिनअघि चेन्नई सुपर किङ्ग्स टिमको नेतृत्वमा ठूलो परिवर्तन भएको छ

मैत्रीपूर्ण खेलः नेपालले थाइल्यान्डको सामना गर्दै

काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज (बिहीबार) थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

पारस र सावित्रा दशक खेलाडी

काठमाडौं । पारस खड्का र सावित्रा भण्डारीले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको दशक अवार्डबाट सम्मानित भएका छन् । पछिल्लो १० वर्षमा

खराब प्रदर्शनसँगै नेपाल युएईसँग पराजित

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ