२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इंग्लिस प्रिमियर लिग: चेल्सी र टोटनहम गोलरहित बराबरीमा सिमित

लन्डन । आइतबार राति इंग्लिस प्रिमियर लिगमा चेल्सी र टोटनहमले गोलरहित बराबरी खेलेका छन् । यो नतिजापछि टोटनहम १० खेलमा २१ अंकसहित शीर्ष स्थानमा उक्लेको छ भने चेल्सी तेस्रो स्थानमै रह्यो । चेल्सीको १९ अंक छ । डिफेन्डिङ च्याम्पियन लिभरपुल २१ अंकसहित गोल अन्तरले दोस्रो स्थानमा छ ।

वार्षिकोत्सबको अबसरमा ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

प्रिया अधिकारी, रुपन्देही । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ बुटवल पुरानो वसपार्कमा अबस्थित मकालु स्वास्थ्य

साग प्रतियोगिता आयोजनाको खर्च विवरण सार्वजनिक, होटल बसोबासमै १३ करोड

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भएको खर्च विवरण आज सार्वजनिक

सुवासलाई एसकेआईएफको सम्मान

काठमाडौं । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले आफ्ना पदक विजेता खेलाडी सुवास घतानेलाई आइतबार नगदसहित सम्मान गरेको छ ।

युभेन्टससंग बेनेभेन्टोको बराबरी

मिलान । इटालियन सिरी ‘ए’ को डिफेन्डिङ च्याम्पियन युभेन्टस शनिबार यसै सिजन मात्र बढुवा पाएको बेनेभेन्टोसँग १–१ को बराबरीमा रोकिएको

घरेलु मैदानमै रियल म्याड्रिडको हार

म्याड्रिड । शनिबार ला लिगामा रियल म्याड्रिड घरेलु मैदानमै एलाभेससँग १-२ ले पराजित भएको छ ।  लुकास पेरेजुले पाँचौं मिनेटमा पेनाल्टीबाट

नेपाली टेनिस खेलाडी अभिलाषालाई स्वर्ण

काठमाडौं । नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले आईटीएफ इस्लामाबाद जुनियर्स यु–१८ प्रतियोगिताको सर्किट १ मा शनिबार स्वर्ण जितेकी छन् ।

९ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण सुरु

काठमाडौं । कोभिड—१९ का कारण ९ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । किर्तिपुरमा रहेको क्रिकेट

च्याम्पियन्स लिगको नकआउट चरणमा बायर्न र सिटी

लन्डन । युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणको यात्रा तय गर्न बायर्न म्युनिक र म्यानचेस्टर सिटी तयार भएका छन् ।  बुधबार

दोश्रो आईओएफटीसी अनलाइन भिडियो पुम्से च्याम्पियनसिप हुने

काठमाडौं । इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा दोश्रो आईओएफटीसी अनलाइन भिडियो पुम्से च्याम्पियनसिप हुने भएको छ ।

च्याम्पियन्स लिगः युभेन्टस्, बार्सिलोना, चेल्सी र सेभिया नकआउट चरणमा

लन्डन । युभेन्टस्, चेल्सी, बार्सिलोना, र सेभिया मंगलबार युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। यस्तै म्यानचेस्टर युनाइटेड र

ओलम्पिकको तयारीमा रहेको कराते टोलीलाई खेल सामाग्री प्रदान

काठमाडौं । टोकियो ओलम्पिकको तयारीमा रहेको कराते टोलीलाई मंगलबार खेल सामाग्री प्रदान गरिएको छ । २ खेलाडी र १ प्रशिक्षक

बन्द प्रशिक्षणका अघि क्रिकेट खेलाडीहरुको पीसीआर परीक्षण

काठमाडौं । अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुको आज पीसीआर परीक्षणका लागि स्वाव लिइएको छ । कोरोना

इंग्लिस प्रिमियर लिगमा बर्नलीको पहिलो जित

बर्नली । सोमबार राति इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई टर्फ मुरमा पराजित गर्दै बर्नलीले यो सिजनको पहिलो जित हात पारेको छ

सेनाको खेलकूद प्रशिक्षण शुरु हुँदै

काठमाडौं । नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन

लेस्टर सिटीमाथि लिभरपुलको शानदार जित

लन्डन । आइतबार राति इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीमाथि ३–० को शान्दार जित निकालेको छ । यससँगै लिभरपुलले घरेलु

उपाध्यक्ष सुवेदीद्वारा भलिबल, नेटसहित खेल सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका–४ स्थित फाइभस्टार क्लबलाई भलिबल, नेटलगायतका खेल सामग्री हस्तान्तरण गर्नुभएको

‘वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीप’ मा नेपालका ५ खेलाडीको सहभागिता

कास्की । भारतको महाराष्ट्रमा आगामी डिसेम्बर ४ देखि ७ सम्म आयोजना हुने २५औँ 'वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप–२०२०' मा नेपालले सहभागिता जनाउने

विश्व रग्बी संघद्वारा नेपाल रग्बीलाई सदस्यता प्राप्त

काठमाडौं । विश्व रग्बीको मंसिर ३ गते सम्पन्न भएको बैठकबाट नेपाल रग्बी संघलाई एशोसिएट सदस्यता प्राप्त भएको छ । सन्

क्यानले नेपाल प्रिमियर लिग आयोजना गर्ने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग(एनपिएल) आयोजना गर्ने भएको छ । लिगको समय भने पछि तय गरिने