२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्कटल्याण्डसँग अमेरिका २ रनले पराजित

काठमाडौँ। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भएको खेलमा स्कटल्यान्डले अमेरिकामाथि जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा स्कटल्यान्डले अमेरिकामाथि डिएलएस पद्धतिमा दुई रनले जित हासिल गरेको हो । वर्षाका कारण ४७ ओभरमा छोट्याइएको खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको ३२२ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले

४२औं राष्ट्रिय ब्याडमिन्टनमा उदय र दिवस विजयी

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका उदय चन्द र कोशी प्रदेशका दिवस शंकरले ४२ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा विजयी शुरुवात गरेका

नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

अन्तिम ओभरमा नेपाललाई १३ रन चाहिएको थियो। गुलशन झाले अन्तिमसम्म संघर्ष गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। नेपालले अन्तिम ओभरमा

स्कटल्यान्डद्वारा नेपाललाई २४४ रनको लक्ष्य प्रस्तुत

काठमाडाैँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डले नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट

विश्वकप क्रिकेट लिग दुईः स्कटल्याण्डले ब्याटिङ गर्दै

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भर्खरै भएको ट्समा स्कटल्याण्डका कप्तान रिची बेरिङटनले ट्स जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला

लिग २ः स्कटल्याण्डविरुद्ध नेपाल टस हारेर फिल्डिङमा

कीर्तिपुरस्थित टियु मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

बार्सिलोनालाई ला लिगाको उपाधि

शनिबार राति घरेलु मैदान क्याम्प नोउमा भएको निर्णायक 'एल क्लासिको' भिडन्तमा जित निकाल्दै बार्सिलोना २९औँ पटक लिग च्याम्पियन बनेको हो

चेन्नईसँग पराजित भएसँगै लखनउ आईपीएल प्लेअफ दौडबाट बाहिर

काठमाडौँ। आईपीएल २०२६ को आइतबार सम्पन्न पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएसँगै लखनउ सुपर जायन्ट्स प्लेअफको दौडबाट

म्यानचेस्टर सिटीको शानदार जित, उपाधि दौडमा आर्सनलमाथि दबाब कायम

म्यान्चेस्टर सिटीले शनिबार रातिको खेलमा ब्रेन्टफोर्डलाई ३–० ले पराजित गर्दै इङलिस प्रिमियर लिग उपाधि दौडमा अग्रस्थानमा रहेको आर्सनलमाथि दबाब कायम

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा: मेयर आचार्य

कोहलपुर। कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा र खेलकुदलाई उच्च प्राथमिकतामा राखेर आफुले काम गरिरहेको बताएका छन् । शनिवार

जुम्ला रारा-अल्ट्रा म्याराथनको उपाधि धीर बूढालाई

जुम्ला। सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि धीर बूढाले प्राप्त गर्नुभएको छ । आज सम्पन्न प्रतियोगितामा जुम्लादेखि मुगुको रारातालसम्म

इरानले विश्वकप खेल्ने, अघि सार्यो दश सर्त

विश्वकपका लागि एरिजोनाको टक्सनमा रहने इरानले समूह ‘जी’ मा न्युजिल्यान्ड, बेल्जियम र इजिप्टको सामना गर्ने छ । इरानले विश्वकपको आफ्नो

नेपाल ‘ए’ सामु स्कटल्याण्डद्वारा ३०३ रनको विशाल लक्ष्य

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आगामी शृंखलाको तयारीस्वरूप शनिबार खेलिएको अभ्यास खेलमा स्कटल्यान्डले नेपाल ‘ए’ टोलीसामु जितका लागि ३०३

नेपाल ‘ए’ द्वारा अमेरिका पराजित

काठमाडौँ। एक दिवसीय खेलमा नेपाल ‘ए’ ले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौं । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३ रनको लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा

जुम्ला-रारा अल्ट्रा म्याराथनको तयारी पूरा

जुम्ला। कर्णाली स्पोर्ट क्लब जुम्लाको आयोजनामा सञ्चालन हुने सातौँ संस्करणको जुम्ला-रारा-अल्ट्रा म्याराथन प्रतियोगिताको सबै तयारी पूरा भएको छ । यही

नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य

काठमाडाैँ । आजदेखि सुरु भएको त्रिकोणात्मक एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले स्कटल्याण्डको राष्ट्रिय टोलीलाई जितका लागि २७८ रनको

पन्जाबलाई हराउँदै शीर्ष स्थानमा उक्लियो सनराइजर्स हैदराबाद

काठमाडौँ। पञ्जाब किङ्सलाई ३३ रनले पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) अंक तालिकाको शीर्ष स्थान उक्लिएको छ ।

नेपाल ‘ए’ले बिहीबारदेखि त्रिकोणात्मक शृङ्खला खेल्ने

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक गरेको छ । बिहीबारदेखि सुरु हुने

तेह्रौँ रारा प्रतियोगिताको उपाधि युनाइटेड झापालाई

धनकुटा। वैशाख १८ देखि धनकुटाको राजारानीमा जारी ‘१३औँ रारा रनिङ फुटबल प्रतियोगिता’ को उपाधि गत वर्षको विजेता बिर्तामोड युनाइटेड फुटबल