© 2023
काठमाडौं। पशुपति मित्र मावि ‘बी’ र हिलारी ‘बी’ चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा पशुपति ‘बी’ ले नोब्सलाई २–० गोलले पराजित ग¥यो । विजेताका योगेश श्रेष्ठले दुवै गोल गरे । हिलारी ‘बी’ ले विनायकलाई ६–१ गेलले हरायो ।

प्रतियोगिताअन्तर्गत शनिबार त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबबीच दोस्रो खेल हुनेछ । उक्त खेलको विजेताले फाइनलमा पुलिसको सामना गर्नेछ ।

काठमाडौं। नेपाल महिला रेस्लिङ फाउन्डेसनले मनाङको तिलिचो तालमा आयोजना गरेको रेस्लिङ म्याचलाई वल्र्ड बुक अफ रेकर्ड लन्डनमा समावेश गरेको छ

बलिङतर्फको कमजोरीबारे बोल्दै उनले टोलीका एक प्रमुख बलर घाइते हुनु दुर्भाग्यपूर्ण रहेको बताए । ती बलरले पूर्ण ओभर बलिङ गर्न

९४ बलको सामना गरेका उनले १३ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, विनोद भण्डारीले ७९ बलमा ५६ रन

दीपेन्द्रसिंह ऐरिको शतकीय पारीको सहयोगमा आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई २९० रनको चुनौती दिएको

काठमाडौँ। तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपाल स्पोटर््स क्लव शीर्ष दुई स्थानमा पक्का गर्दै प्रधानमन्त्री कप एनभिए भलिबल लिगको

काठमाडौँ। शिभाली गुरुङ र स्वस्तिका विष्ट १२औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिङ्गल्समा आज फाइनलमा प्रवेश गरेका छन् ।

काठमाडौँ। प्रदीप खड्का र आयुशमान हजुर घले १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका

काठमाडौं। छैटौं एसियाली बिच खेलकुदअन्तर्गत महिला कबड्डीमा कांस्य पदक जितेको नेपाली टोली बुधबार स्वदेश फर्किएको छ । टोलीलाई युवा तथा

बलिङतर्फ नेपालका सोमपाल कामीले ९ ओभरमा ५९ रन खर्चेर ४ विकेट लिए । सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान

काठमाडौं। एक खेलअगावै नेपाल पुलिस क्लव जारी प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा महिलातर्फ शिर्ष दुई स्थानमा रहँदै फाइनलमा पुगेको छ

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा ओमानले नेपाललाई जितको लागि ३०६ रनको बलियो लक्ष्य दिएको छ

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम गुरुङ पछिल्लो समय दौडमा परिचित नाम हो । सामान्य परिवेशमा हुर्किएका

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टियु मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले

उत्कृष्ट गोलकिपर एपीएफकी अञ्जना राना मगर, डिफेन्डर गीता राना (एपीएफ), मिडफिल्डर दिपा शाही (आर्मी), उच्च गोलकर्ता रश्मीकुमारी घिसिङ (एपीएफ) तथा

काठमाडौं। आइसिसी विश्वकप लिग-२ क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई ) विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज साँझ भएको पहिलो खेलमा गुजरात टाइटन्सले चेन्नाई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको छ

आर्थिक अनियमिततासम्बन्धी छानबिनलाई प्रभावित हुन नदिन यस्तो निर्णय गरिएको हो । खेलकुद मन्त्रालय स्रोतका अनुसार एन्फाको आर्थिक गतिविधिमाथि भइरहेको अनुसन्धानका

दिल्लीले पहिले ब्याटिङ गरेर जितका लागि पञ्जाब समक्ष २६५ रनको चुनौती प्रस्तुत गरेको थियो । दिल्लीका लागि केएल राहुलले व्यक्तिगत