२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बागलुङको भकुण्डेमा किबी खेती फस्टाउँदै

गलकोट । बागलुङ नगरपालिका–१० भकुण्डेका हर्कबहादुर थापाले लगाएको किबीको एउटा बोटमा मात्रै गत वर्ष एक सय ५० किलो फल्यो । थापाले बारीमा पाँच बोट मात्रै किबी लगाउनुभएको छ । पाँच बोटमै वार्षिक पाँच सय किलो किबी फल्ने गरेको उहाँ बताउनुहुन्छ । मलजल र थाक्रो भएमा एउटै बोटमा धेरै किबी फलाउन

भदौँ लाग्दासम्म रोपाईँ नहुदाँ बाँकेको नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा

बाँके । बाँके जिल्लाको नरैनापुर गाउँपालिका–५ मटैहयाका श्यामताप्रसाद लोनियाले पुस्तौँदेखि ४२ कठ्ठा खेतमा धानखेती गर्दै आउनुभएको थियो । आफूलाई पुगेर

काभ्रेको इन्द्रावती नदीले एक सय रोपनीभन्दा बढी धानखेत कटान

काभ्रेपलाञ्चोक । इन्द्रावती नदीले मण्डनदेउपुर नगरपालिका–१० हल्देटारस्थित सयभन्दा बढी रोपनी खेत कटान गरेको छ । मनसुनी वर्षाका कारण उक्त नदीमा

धाँजा फाटेर धानका बोट पहेँलिन थाले

धनुषा । धनुषासहित तराई–मधेशका जिल्लामा पानी नपर्दा किसान चिन्तित बनेका छन् । सिँचाइको अभावमा किसानले लगाएको धानबाली सुक्न थालेको छ

रैथाने बालीको बीउ खरिद गर्न घरमै पुग्छन् व्यापारी

मान्म । कालीकोटको स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको बीउ खरिद गर्न व्यापारी घरमा नै पुग्ने गरेका छन् । कालीकोटमा उत्पादन

स्याउ/सुन्तला लाई भण्डारण गर्न म्याग्दी र मुस्ताङमा चिस्यान गृह निर्माण

म्याग्दी । सुन्तला र स्याउलाई भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गर्ने उद्देश्यले म्याग्दी र मुस्ताङमा सात चिस्यान गृह निर्माण गरिएको

रसायनको प्रयोगले केरा उत्पादनमा समस्या

रामपुर । रामपुर नगरपालिका– ६ प्याक्लुक बस्ने वृहस्पति अर्यालले तीनवर्ष अघि केरा खेती सुरु गर्नुभयो । पहिलो वर्ष र दोस्रो

चिराइतो खेतीमा भोजपुरका किसान आकर्षित

भोजपुर । जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका

कतारमा डेढ दशक बिताएका चौधरीको पशुपक्षी फार्म

कञ्चनपुर । भीमदत्त नगरपालिका– १४स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म सञ्चालनबाट मनग्ये आम्दानी लिँदै आउनुभएको छ ।

दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तित

भोजपुर । उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य

म्याग्दीमा धानबालीमा गभारोको प्रकोप

म्याग्दी । म्याग्दीमा धान बालीमा गभारो रोगको प्रकोप देखिएको छ । धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् ।

दार्चुलामा स्याउ उत्पादन बढ्दो

दार्चुला । दार्चुलामा यो वर्ष स्याउ उत्पादन राम्रो भएको छ । स्याउ जोन क्षेत्र रहेको यहाँका अपी हिमाल, ब्यास, नौगाड

विदेशबाट फर्किएर पशुपालन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका ४६ वर्षीय कुलप्रसाद पुर्जाले १२ वर्ष मलेसियामा पसिना बगाउनुभयो । त्यसबाट परिवारको घरखर्च बाहेक

माछा उत्पादनबाट मनग्य आम्दानी

विराटनगर । सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सो नगरपालिका–१० निवासी

बाँदरबाट बाली जोगाउनै मुस्किल

बलेवा । काठेखोला गाउँपालिका–६ बिहुँका किसान यतिबेला एकाबिहानै बारीको छेउछाउमा देखिन्छन् । बिहान उठेर घरगोठको काम नसक्दै किसान बारीमा नपुगे

ऐजेरुले घट्यो आलु उत्पादन

म्याग्दी । ऐजेरु रोगका कारण म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज आलुको उत्पादन घटेको छ । राम्चे, नागी मात्र नभएर

जीवजन्तुबाट अलैँची जोगाउने चुनौती

बागलुङ । बेँसीतिर साउन अन्तिमतिर बाटै अलैँची पाक्न सुरु हुन्छ । माथिल्लो भेगको अलैँची टिप्न भने असोज पर्खनुपर्छ । तर

सरकारी शिक्षक कागती खेतीमा रमाउँदा…

तुलसीपुर । दिनभर विद्यालयमा व्यस्त हुने मीनबहादुर केसी साँझ–बिहान र बिदाको समयमा भने सधैँजसो बारीमै व्यस्त हुनुहुनछ । दिनभरको विद्यालयको

जुम्ली काँचो स्याउ बजारमा : पहिचान गुम्ने खतरा

भदौ १५ गतेभन्दा अघि स्याउ नटिप्न कृषिविज्ञ एवं स्थानीय तहले समेत परिपत्र गरे पनि पछि मूल्य नपाइने जनाउँदै यहाँका किसान

प्रदेश नं १ मा दुध उत्पादनमा वृद्धि

विराटनगर । प्रदेश नं १ मा आर्थिक वर्ष २०७८/७९ मा कूल पाँच लाख २५ हजार एक सय ५५ मेट्रिक टन