© 2023
मेलबर्न । नेपाल महोत्सव २०१४ को मेलबर्न संस्करण आज (शनिबार) सुरु भएको छ । महोत्सवको पहिलो दिन आज मेलबर्नको होटल RYDGES मा नेपालको पर्यटन र लगानीको सम्बन्धमा कार्यशाला आयोजना गरिएको छ । कार्यशालामा नेपालको पर्यटन विकासमा कस्तो योगदान गर्न सकिन्छ र विदेशी नागरिकलाई नेपालको भ्रमण गर्न प्रोत्साहित गर्ने उपायका विषयमा
मेलवर्न । अष्ट्रेलियाको मेलवर्नमा भगवान गौतम बुद्वको मुर्तिको खोजी भएको छ । मेलवर्नको फेड स्वारमा नोभेम्वर दुई तारिखमा हुने नेपाल