© 2023
मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गर्नुभएको छ । अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा मतदान गर्नुभएको निर्वाचन अधिकृत माधव भण्डारीले जानकारी दिनुभयो । अधिकारीले परिवारका सदस्यको सहयोगमा मतदानस्थल पुगी मतदान गर्नुभएको हो । उक्त नगरमा मतदानकार्य शान्तिपूर्वक वातावरणमा सञ्चालन भइरहेको भण्डारीले बताउनुभयो

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपालको संवैधानिक व्यवस्था बमोजिम स्थानीय सरकार नेपाली जनताको घर आँगनको सरकार भएकाले लोकतान्त्रिक

काठमाडौं । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले निर्वाचनको प्रथम चरणमा मतदाताहरुको उपस्थिति उल्लेख्य र उत्साहजनक रहेको बताएको छ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आज दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खसेको जनाएको छ ।

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ ।
सप्तरीको डाकेश्वरी निर्वाचन केन्द्रको मतदान स्थगित हुने भएको छ । केही ओक्रोशित समूहले मेतपेटिका फोडेर मतपत्र छरिएपछि निर्वाचन स्थगित हुने

कोही काखे नानी बोकेर मतदानमा उपस्थित भएका छन् भने कोही लौरो टेकेर आफ्ना प्रतिनिधि छान्न उपस्थित छन् । कोही ह्वीलचेयरमा
सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा प्रहरीले एक मतदान अधिकृतलाई पक्राउ गरेको छ । बलरा–३ स्थित गाविस भवन मतदान केन्द्रमा मत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई मतदान सार्न प्रस्ताव गरेको

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई मतदान सार्न प्रस्ताव गरेको दाबी गर्नुभएको
झापा जिल्ला निर्वाचन आयोगले झापाका दुई मतदान अधिकृतलाई कारवाही गरेको छ । कमल गाउँपालिका–६ स्थित पाणिनी माविको मतदान केन्द्र ‘ग’

काठमाडौँ । निर्वाचन आयोगले मध्याह्न १२ बजेसम्म मुलुकभर करिब ३५ प्रतिशत मतदान भएको जनाएको छ । आयोगले सबै ७५३ वटै

स्याङ्जा । स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–४ पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनअन्तर्गत सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ बाट मत खसाएका छन्

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले मतदान गरेका छन् । काठमाडौँ–९ स्थित गैरीगाउँमा रहेको अन्नपूर्ण मतदान केन्द्रबाट

काठमाडौँ । आज भइरहेको स्थानीय तहको निर्वाचनमा बिहान ११ः४० सम्ममा करिब ३० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

रामेछापको तीन ओटा मतदान केन्द्रका झडप भएको छ । रामेछापको सुनापती ,खाँडादेवी र मन्थलीका केही केन्द्रमा झडप भए पछि प्रहरीले

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ । उहाँले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको

काभ्रेको कातिके देउराली बड़ा न ६को मतदान केन्द्रमा मतदान रोकिएको छ । मतदानको क्रममा झडप भए पछि मतदान प्रक्रिया रोकिएको
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ स्थित रामजानकी कन्या आधारभूत विद्यालय ‘क’ केन्द्रबाट