२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सनी देवल र अक्षय कुमारबीच भिडन्त हुने

एजेन्सी । दुई ठूला र बहुप्रतिक्षित चलचित्रहरू 'गदर २' र 'ओ माई गड २' अर्थात् ओएमजी २ बीच भिडन्त हुने भएको छ । अगस्ट ११ मा दुई ठूला फिल्महरु सँगै लाग्ने भएका हुन् । एकै दिन रिलिज भएपनि विधा फरक भएकाले दुबै चलचित्रले दर्शकको मन जित्न सक्ने अपेक्षा गरिएको छ

किन अभिनयबाट ब्रेक लिँदैछिन् सामन्था ?

एजेन्सी । साउथ अभिनेत्री सामन्था रुथ प्रभु अभिनयबाट ब्रेकमा छिन् । उनले अभिनयबाट ब्रेक लिएको लामो समय भइसकेको छ ।

फिल्म ‘तेल भिसा’को घोषणा, शीर्ष भूमिकामा विपिन कार्की रहने

काठमाडौं । फिल्म ‘तेल भिसा’ निर्माण हुने भएको छ । शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेता विपिन

साराले अफिसका लागि १ करोडको फ्ल्याट किनिन्

एजेन्सी । बलिउड अभिनेत्री सारा अली खानले हालै मुम्बईको लोटस डेभलपर्स ग्रुपको लोटस सिग्नेचर भवनमा नयाँ अफिस स्पेस किनेकी छन्

फिल्म ‘जारी’ले सय दिन मनायो

काठमाडौँ । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत

प्रकाश सपुतले ल्याए ‘दमाई महाराज’ (भिडियोसहित)

काठमाडौँ । गायक प्रकाश सपुतको नयाँ गीत ‘दमाई महराज’ सार्वजनिक भएको छ । आफ्ना गीतमा समाजका विकृति, विसंगति र विभेदविरुद्धको

मणिपुर घटनाप्रति आक्रोशित बने बलिउडकर्मी

एजेन्सी । मणिपुरमा भएको ‘अमानविय’ घटनाले मानवतालाई पूर्ण रूपमा लज्जित बनाएको छ । मणिपुरमा दुई कुकी समुदायकी महिलालाई सडकमा निर्वस्त्र

छक्का पन्जा ४ बन्यो सर्वाधिक कमाई गर्ने चलचित्र, अरु फिल्मले…

काठमाडौँ । चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरूको ग्रस बक्स अफिस कलेक्शन

आव ७९/८०को बक्स अफिस: स्वदेशी चलचित्रको ग्रस व्यापार छहत्तर करोड

काठमाडौँ।आर्थिक वर्ष २०७९/८० मा चलचित्र विकास बोर्डबाट प्रदान भएको ‘मूभि कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी चलचित्रहरूको ग्रस

कान्तिपुर टेलिभिजनले बन्द गर्‍यो सन्दीप क्षेत्रीको ‘ह्वाट् द फ्लप’ शो

काठमाडौँ । बलात्कार अभियोगमा सफाइ पाएका कलाकार पल शाहसँगको अन्तर्वार्तालाई लिएर विवादमा परेको टेलिभिजन शो ‘ह्वाट् द फ्लप’ को प्रशारण

करेसाबारीबारे ‘करेसा कन्सर्ट’ तयार

गण्डकी । पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन ‘करेसा कन्सर्ट’ नाटक तयार पारेका छन् । करेसाबारीमा फल्ने फर्सी, प्याज, गोलभेँडा,

पूर्व राष्ट्रपति भण्डारीसहित कलाकर्मी तथा राजनीतिज्ञद्वारा ‘बगान’को प्रशंसा

काठमाडौँ। गत शुक्रवारदेखि देशभर प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बगान’ले सफलतामा नयाँ सङ्केत दिईरहेको छ । मंगलवार देशभर राम्रो अकुपेन्सीसहित चलेको

बालेनमाथि करिश्माको कटाक्षः ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन…

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगरपालिकाले चलचित्र ‘बगान’लाई गरेको जरिवानामाथि टिप्पणी गरेकी छन् । अभिनेत्री मानन्धरले महानगरले ५० हजार

१७ वर्षको उमेरमा आमाको भूमिका गरेकी रानी मुखर्जी

एजेन्सी । फिल्म ‘कुछ कुछ होता हे’ मा शाहरुख खान र काजोलका अलावा रानी मुखर्जी पनि महत्वपूर्ण भूमिकामा देखिएकी थिइन्

डिशहोममा नयाँ २१ वटा फिल्मको मेला

काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र बिषेश प्रदर्शन हुने भएको छ । विभिन्न कारणवस

कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द हुने

काठमाडौँ। बहुचर्चित कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द भएको छ । सो च्याम्पियनका प्रमुख बिशाल भण्डारीले सामाजिक सञ्जाल मार्फत

पुन: रेकर्ड र छायाङ्कन गरी सार्वजनिक गरियो ‘बादल बर्षा बिजुली’

काठमाडौँ।१८ बर्ष पहिले बनेको चलचित्र ‘कर्तव्य’मा रहेको गीत ‘बादल बर्षा बिजुली’ पछिल्लो समय निकै चर्चित बन्यो । छोटा भिडियोको लागि

सहयोगि सलमानः ब्रेन स्ट्रोकबाट पीडित राहुल रोयको मेडिकल बिल सबै…

एजेन्सी । सलमान खानले लाइमलाइटमा नआएर मानिसहरूलाई सहयोग गर्ने यस्ता धेरै घटना छन् । सलमानले विशेष गरी फिल्म उद्योगसँग जोडिएका

‘आशिकी’का लागि राहुलले लिएका थिए ३० हजार पारिश्रमिक, ११ दिनमा…

एजेन्सी । महेश भट्टको सन् १९९० मा रिलिज भएको फिल्म ‘आशिकी’लाई कसले भुल्न सक्छ ? यो फिल्मपछि राहुल रोय रातारात

तेरे नामः सलमानले चाहेर होइन रिसले टाउको खौरिएका थिए

एजेन्सी । ‘तेरे नाम’ सलमान खानको करियरलाई पुनर्जीवित गर्ने फिल्म थियो । यो फिल्मका लागि सलमान खानले टाउको खौरिएका थिए