३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रसुवागढी भन्सार कार्यालय : ९ महिनामा ६ अर्ब ४२ करोड…

काठमाडाैँ । उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा रु ३१ अर्ब ३० करोड बराबरका बस्तु भित्रिएको छ । नेपाल–चीन व्यापारको महत्वपूर्ण नाकाका रुपमा रसुवागढी रहेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार आयातित सामग्रीको मूल्याङ्कनबाट नौ महिनाको अवधिमा रु छ अर्ब ४२ करोड

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

गलकोट (बागलुङ), १४ वैशाखः यहाँको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको

आजको मौसम पूर्वानुमानः लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो…

काठमाडौँ, १४ वैशाखः पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव

निजामति सेवाबाट ट्रेड युनियन खारेज गरिए आन्दोलन गर्ने चेतावनी

विज्ञप्तिमा आफ्ना मागहरूप्रति सरकार उदासिन भई सुनुवाई नगरेमा चरणबद्ध आन्दोलन गर्न बाध्य हुने पनि उल्लेख छ ।

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्नः अन्तरराष्ट्रिय फोटो सम्मेलन गरिँदै

काठमाडौँ, १३ वैशाखः राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न भएको छ । आज

मधुर धुनसँगै पलेँटीमा गुञ्जिए पवन, रमेश

काठमाडौँ: गत शुक्रबार र शनिबार साँझ कालिकास्थानमा रहेको नेपालयको ‘आर’शालामा दार्जिलिङका प्रसिद्ध गायक तथा संगीतकार पवन गोले र रमेश गुरुङको सांगीतिक ‘पलेँटी’ सम्पन्न

आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकाविरुद्ध ब्याटिङ गर्दै

काठमाडाैँ । आइसिसी महिला टि– ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ । रुवाण्डाको किगालीस्थित

जोखिमयुक्त क्षेत्रका नागरिकको स्थानान्तरण जारी, सरकारद्वारा बसोबास र भोजनको व्यवस्था

काठमाडौँ ।  जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको शहरी विकास मन्त्रालयले

साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल

काठमाडाैँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले साना तथा मझौला उद्योगी व्यवसायी मुलुकको अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको बताउनुभएको छ । साना

पूर्वीनाका काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक भित्रिए

काठमाडाैँ । पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष

मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य

काठमाडाैँ । तनुहँकाे व्यास नगरपालिकाले पर्यटकीय गन्तव्यस्थल मानुङकोटमा जग्गा एकीकरण आयोजना सञ्चालनको तयारी गरेको छ । नगरपालिका वडा नं ५

गाेरखाका छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

काठमाडाैँ । गाेरखा जिल्लाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर जान थालेका छन् । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा

गैरीगाउँ–सिनामङ्गलमा घरटहरा हटाउने कार्य निरन्तर

काठमाडाैँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने कार्यलाई निरन्तरता दिइएको छ । शनिबार अबेर

तीन तहबीच अधिकार बाँडफाँड नहुँदा संघीयता बद्नाम भयोः काँग्रेस प्रवक्ता…

काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले तीन तहको सरकारबीच अधिकार बाँडफाँड हुन नसक्दा संघीयता बद्नाम हुँदै गएको टिप्पणी गरेका

कानूनी अस्पष्टता र तहगत बजेट दोहोरोपनाका कारण संघीयताको प्रभावकारी हुन…

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य माधव सापकोटाले कानूनी अस्पष्टता र तहगत बजेट दोहोरोपनाका कारण संघीयताको प्रभावकारी कार्यान्वयन हुन

अण्डा र चल्लामा कर लगाएर समृद्धि आउँदैन: गणेश पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले स्थानीय तहले लिने अव्यावहारिक कर तथा सुकुम्वासी समस्या समाधानमा भइरहेको

दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते

काठमाडाैँ । स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमानले उडान भर्न लाग्दा इन्जिनमा आगलागी भएपछि उडान स्थगित गरिएको छ। उक्त घटनामा

उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

काठमाडाैँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा

बाँकेका १२ सामुदायिक वनमा डढेलो

काठमाडाैँ । बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो सुरु भएको छ । वन डढेलोका कारण वन्यजन्तुको बासस्थान सङ्कटमा