२३ असार २०८३, मंगलवार
,
Latest
सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीसँग साउदी अरबका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा साउदी अरब सरकारको सहयोगका विविध आयामका विषयमा छलफल भएको थियो ।

ललिता निवासबारे मन्त्रिपरिषद्मा निर्णय हुँदा म मन्त्री थिइनँ– पूर्वमन्त्री जोशी

काठमाडौँ । पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशीले ललिता निवास प्रकरणमा आफ्नो संलग्नतालाई अस्वीकार गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै

सर्वोच्च अदालतले राहत दिएपछि राहुल गान्धीको सांसद सदस्यता पुनर्स्थापना 

एजेन्सी । मानहानि मुद्दामा सर्वोच्च अदालतले राहत दिएपछि लोकसभा सचिवालयले कांग्रेसका सांसद राहुल गान्धीको सांसद सदस्यतालाई पुनर्स्थापना गरेको छ ।

साउनको चौथो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम

काठमाडौँ । सौरमास अनुसार साउने सोमबारको चौथो हप्ता आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम देखिन्छ । साउने झरीमा रुझ्दै

माओवादी संसदीय दल बैठक: संसदको अवरोध हटाउन दलहरूसँग छलफल गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सांसदहरुलाई संसदमा प्रभावकारी भूमिका निभाउन निर्देशन दिएका छन्

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

सत्तारुढदल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ ।

पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो

दमौली । पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ । कोभिड सङ्क्रमणकै बीचमा

ललिता निवास प्रकरणः निष्पक्ष छानबिन गर्न र कारबाही गर्न बाबुराम…

ललिता निवास जग्गा प्रकरणमा नाम जोडिएका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो प्रधानमन्त्रीत्वकालमा भएका सबै निर्णयहरुको निष्पक्ष छानबिन गर्न र

नागढुङ्गा–नौविसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को आज ‘ब्रेक थ्रू’…

काठमाडौं । नागढुङ्गा–नौविसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को आज ब्रेक थ्रू’ हुद्रै छ । विसं २०७६ कात्तिक ४ गते

विवादास्पद छविका ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त

काठमाडौं। मन्त्रिपरिषद्को बैठकले लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षमा डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) नियुक्त गरेको छ। लामा वैदेशिक रोजगार,

सर्वोच्चको नेतृत्व वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई

काठमाडौं । न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हाल्नुभएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की

मन्त्री भएलगत्तै रामकृष्ण चित्रकार लामाटारको ‘डेंगु नियन्त्रण कार्यक्रम’मा

ललितपुर । बागमती प्रदेशको उद्योग तथा सामान्य प्रशासन मन्त्री भएको घोषणा लगत्तै रामकृष्ण चित्रकार आइतबार अपरान्ह महालक्ष्मी नगरपालिकाले सो नगरको

जारको पानी व्यवसायमा गम्भीर लापरबाही भेटियो: मेयर साह

काठमाडौंं । काठमाडौंं महानगरपालीकाका प्रमुख बालेन साहले जारमा राखेर गरिने पानीको व्यवसायमा गम्भीर लापरबाही र त्रुटि पाएको जनाउनु भएको छ

बिर अस्पतालको डाक्टर र गृहमन्त्रालयको कर्मचारी बनेर ठग्दै हिड्ने सत्यन्द्र…

काठमाडौं । नेपाल प्रहरीले विर अस्पतालको डाक्टर तथा गृहमन्त्रालयको कर्मचारी भन्दै बिभिन्न व्यक्तिलाई ठगेको आरोपमा रौतहट गौर न।पा।वडा नं।३ स्थायी

पूर्वकप्तान पारस खड्काले बागमती प्रदेशको अध्यक्षमा लड्ने

काठमाडौँ । पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को आगमी चुनावमा बागमती प्रदेशको अध्यक्ष पदमा लड्ने भएका छन् ।

महिला विश्वकप फुटबल : डिफेन्डिङ च्याम्पियन अमेरिका पराजित

विश्वकप महिला फुटबल अन्तर्गत आज अस्ट्रेलियाको मेलबोर्नमा सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन संयुक्तराज्य अमेरिका पराजित भएको छ ।

विवेकशील साझाले बुझायो सभामुख घिमिरेलाई ‘गोैरवमय साँस्कृतिक मानचित्र’

काठमाडौं । विवेकशील साझा पार्टीले प्रकाशन गरेको ‘ऐतिहासिक नेपालको गोैरवमय साँस्कृतिक मानचित्र’ सभामुख देवराज घिमिरेलाई हस्तान्तरण गरेको छ । सार्वभोैम

मानव अधिकार उलंघनको घटनामा संलग्नहरुलाई आममाफी दिन सकिदैन: रमेश लेखक

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेस प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकले गम्भिर प्रकृतिको मानव अधिकार हनन्को घटनामा संलग्नहरुलाई

महिला विश्वकप फुटबल : नेदरल्यान्ड्सद्वारा दक्षिण अफ्रिका पराजित

न्यूजील्यान्डमा जारी विश्वकप महिला फुटबल अन्तर्गत आज अस्ट्रेलियाको सिड्नीस्थित एलियान्ज रंगशालामा भएको पहिलो खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेको छ

त्रुटिपूर्ण नयाँ भाष्यले मुलुक समस्याको दलदलमा: कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्त ढङ्गले त्रुटिपूर्ण नयाँ भाष्य निर्माण गर्न खोज्दा मुलुक नयाँ नयाँ समस्याको