२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कति वर्षसम्म एउटै क्रिकेट मैदान बनाउँदैछौं भन्छौ, बनाएर देखाउ त–…

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । वर्षौदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गर्दै उहाँले आवश्यक क्रिकेट मैदान बनाउनका लागि बजेटको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको हो । सांसद भण्डारीले देशलाई

अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय गरी कार्यान्वयमा बेवास्ता गर्न मिल्दैन:…

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय गरेर कार्यान्वयमा बेवास्ता गरेको बताउनुभएको छ ।

कुवेतविरुद्ध नेपालका यी खेलाडी उत्रँदैछन् मैदानमा

काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत पहिलो खेल खेल्न लागेको नेपाली राष्ट्रिय फुटबल टिमको सुरुवाती–११ सार्वजनिक गरिएको छ । नेपाली टिमका

ललितपुरबाट चोरीका तीन थान मोटरसाइकल सहित प्रतिवादी प्रकाउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर ललितपुरले चोरीका तीन थान मोटरसाइकल सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–१

प्रभु साहको प्रस्ताव: किसानलाई पेन्सनको व्यवस्था गरौं

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नु भएको छ । कृषि

राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य र स्थिर

काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको सेन्टरले जनाएको

लेखापाल र कार्यालय सहयोगीको खरदार सरह सेवा सुविधा पाउनुपर्ने माग…

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेशकुमार बर्ताैलाले विद्यालयका लेखापाल र कार्यालय सहयोगीको खरदार सरह सेवा, सुविधा

साफ च्याम्पियनसिपः पाँच वर्षपछि भारत–पाकिस्तान आमनेसामने हुँदै

एजेन्सी । दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप अन्तर्गत आज बुधबार साँझ आयोजक भारत र पाकिस्तानको टोली आमनेसामने हुँदैछन् ।

कामपाका शैक्षिक मामिला सल्लाहकार रेशुद्वारा राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाको शैक्षिक मामिला सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छन् । कामपा प्रमुख बालेन शाहका पछिल्ला गतिविधिप्रति

माईतीघरमा नागरिकताको माग गर्दै धर्ना बसेकामाथि प्रहरीले दमन गरेको भन्दै…

काठमाडौँ । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौँको माईतीघर मण्डलामा धर्नामा बसिरहेका नागरिकहरुमाथि प्रहरीले दमन गरेकोमा निन्दा

बाराको सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न सांसद मैनालीको माग

काठमाडौँ । नेकपा (एमाले)का सांसद अच्युतप्रसाद मैनालीले बारा जिल्लास्थित ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक नगरी सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न सरकारसँग

पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गतको हो: चिनियाँ राजदूत सोङ

बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

कानुनमन्त्री सिंहको शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक आधा घण्टाका…

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी उपचारका क्रममा निधन भएकामा शोक प्रस्ताव पारित

हेटौँडा सिमेन्ट उद्योगको घाटा नब्बे करोड

मनहरी । आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११

बागलुङ दुर्घटना अपडेट: मृत्यु हुनेको पहिचान खुल्यो

ढोरपाटन । बागलुङमा आज बिहान जीप दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ । जिल्लाको गलकोटदेखि बागलुङ बजारतर्फ

नेपाल र भारतबीचको सम्बन्ध हिमाल झैँ उचाईमा पुगेको छ: मन्त्री…

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीचको सम्बन्ध हिमालको उचाई झैँ अघि बढीरहेको बताउनुभएको छ

पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्छ: राजदुत श्रीवास्तव

काठमाडौँ । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । बुधवार पोखरामा अन्तर्राष्ट्रिय

सेनेगलसँग ब्राजिलको लज्जास्पद हार

एजेन्सी । मैत्रीपूर्ण फुटबलमा ब्राजिलले हार बेहोरेको छ । गएराति भएको खेलमा ब्राजिल सेनेगलसँग ४–२ गोलले स्तब्ध बनेको हो ।

रोनाल्डोको विश्व कीर्तिमान, निर्णायक गोल गर्दै पोर्चुगललाई जिताए

एजेन्सी । युरो छनोट अन्तर्गत पोर्चुगलले साँघुरो जित निकालेको छ । गएराति भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई १–० गोलले पराजित गरेको

हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । सरकारले हवाई इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति