१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शीर्षस्थानको आर्सनलको सानदार जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले सहज जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा आर्सनलले फुलहमलाई उसकै मैदानमा ३–० गोलले पराजित गरेको हो । आर्सनललाई जित दिलाउन गाब्रियल मेगालहिस, गाब्रियल मार्टिनेली र मार्टिन ओडेगार्डले एक–एक गोल गरे । आर्सनलले सबै गोल पहिलो हाफमा गरेको थियो ।

राष्ट्रपति भण्डारी र शीर्ष नेतृत्वबीच बिदाइ भेट

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख राजनीतिक दलका प्रमुखहरूसँग राष्ट्रपति

नेपालका राजनीतिक शक्तिहरूको मौलिक पहलले शान्ति स्थापना: सभामुख

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका राजनीतिक शक्तिहरूको मौलिक पहलले आफ्नो मुलुकमा शान्ति स्थापना सम्भव भएको बताउनुभएको छ ।

कांग्रेस सभापति देउवाद्वारा वरिष्ठ नेता पौडेलको राजीनामा स्वीकृत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजीनामा स्वीकृत गर्नुभएको छ ।

राष्ट्रियसभाको बैठक चैत ८ गतेलाई सर्यो

सोमबारका लागि तोकिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ ।

ए डिभिजन लिगः मछिन्द्रले खाता खोल्यो

काठमाडौँ । साविक विजेता मछिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी फुटबलसँग गोलरहित बराबरी खेल्दै शहीद स्मारक ए डिभिजन लिग तालिकामा पहिलो

शान्ति सम्झौताको त्यो कडी, जसले जोड्दैछ फुटेका माओवादी

काठमाडौँ । जनयुद्धकालीन माओवादीका शीर्ष नेताले जनयुद्ध, जनआन्दोलन विस्तृत शान्ति सम्झौता, संविधानसभाबाट संविधान एक अर्कामा अन्तरसम्बन्धित विषय भएको भन्दै त्यसलाई

रोहित बने ‘प्लेयर अफ द म्याच’

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा यूएईविरुद्धको खेलमा कप्तान रोहित पौडेल ‘प्लेयर अफ द म्याच’ बनेका छन्

पिएन क्याम्पसमा स्ववियू निर्वाचन रोक्न अदालतको आदेश

पोखराको पृथ्वीनारायण क्याम्पस (पिएन)मा स्ववियू निर्वाचन प्रक्रिया अगाडि नबढाउन उच्च अदालत पोखराले आदेश दिएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलबाट पार्टीको सदस्यता त्याग

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको सम्लग्नता त्याग गर्नुभएको छ । पार्टीको वरिष्ठ नेता रहनुभएका उहाँ यही फागुन

म मन्त्री बन्दिनँ, बन्न मिल्दैन: गगन थापा(भिडियोसहित)

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताउनुभएको छ । आईतवार आर्थिक पत्रकार

कमल थापाको पार्टीका केन्द्रीय प्रवक्ता आचार्य राप्रपामा प्रवेश

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय प्रवक्ता सुरेश आचार्य राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले

नेपाललाई सातौं सफलताः फर्ममा सन्दीप, लिए दुई विकेट

आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र यूएईबीचको खेल जारी छ ।

नेपाललाई छैटौं सफलता, ललितले लिए तीन विकेट

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र यूएईबीचको खेल जारी छ । कीर्तिपुरस्थित टियु मैदानमा

एमालेको प्रमुख सचेतकमा गिरी र सचेतकमा बर्तौला

नेकपा (एमाले)को प्रमुख सचेतकमा पूर्व स्वास्थ्यमन्त्री पदम गिरी चयन भएका छन् ।

तीन विद्यार्थी सङ्गठनले उपत्यकाका ठूला क्याम्पसमा गरेका भागबन्डा यस्तो

काठमाडौँ । तीन विद्यार्थी सङ्गठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय

उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार टुंगो लगाउन सत्ता साझेदार दलको बैठक जारी

काठमाडौँ । अहिले सत्ता साझेदार दलहरुको बैठक सिंहदरबारमा बसिरहेको छ । बैठकले उपराष्ट्रपति पदको आधिकारिक उम्मेदवार टुंगो लगाउने छ ।

नेपाललाई दोस्रो सफलता

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गतले यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । दिपेन्द्र सिङ ऐरीले

माघमा मूल्यवृद्धि ७.८८ प्रतिशत पुग्यो

काठमाडौँ । चालु आर्थिक वर्षको माघसम्मको आँकडाअनुसार वार्षिक उपभोक्ता मुद्रास्फीति दर ७.८८ प्रतिशत पुगेको छ । मुद्रास्फीति दर पुस मसान्तसम्म

सरकारले हाम्रो माग सम्बोधन नगरे राष्ट्र बैंक र संसद भवन…

काठमाडौँ । उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरबिरुद्ध आन्दोलन गरेका छन् । आईतवार माईतीघर मण्डलामा भेला भएर