© 2023
दाङ । लुम्बिनी प्रदेशकी पूर्वराज्यमन्त्री विमलाकुमारी वलीले नेकपा ९माओवादी केन्द्र० परित्याग गरेको घोषणा गरेकी छन् । पार्टीले आफूलाई असहयोग र बेवास्ता गरेको भन्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । वलीले नेकपा ९माओवादी केन्द्र० जिल्ला कमिटी दाङमा माघ २४ गते नै राजीनामा पत्र बुझाएकी हुन् । पत्रमा उनले आफ्नो

काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गर्नुभएको छ
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले कथित ‘जनयुद्ध दिवस’ बारे नेपाली कांग्रेसको आधिकारिक धारणा कहिले आउँछ भनी प्रश्न

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले टीममा एकतामात्रै नभएर सबै कुरा राम्रो भएको बताएका छन् । आईसीसी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पार्नुभएको छ । सोमवार विश्व

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज संसदीय दल र केन्द्रिय समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे पार्टी

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार नेकपा (माओवादी केन्द्र)द्वारा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित २८औँ जनयुद्ध दिवस कार्यक्रममा सहिदहरूको

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले भिल्लारियललाई १-०

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले एस्टन

नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अबको राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने दाबी गर्नुभएको छ ।

भूकम्पबाट प्रभावित टर्कीको अन्टाक्यामा उद्धार र खोज टोलीले देशमा मृत्यु हुनेको सङ्ख्या २४ हजार ६१७ पुगेको उल्लेख गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा हाम्दी अहमद इल्जेबालीले शिष्टाचार भेट गर्नुभएको छ ।

काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरुले भिभिआईपीको सवारीलाई सरलीकृत गर्न सभामुखमार्फत ध्यानाकर्षण गराउनुभएको छ । आज बसेको

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले आफ्नो सोह्रौँ वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रको समस्या समाधान गर्न निरन्तर प्रयत्न गर्दै आएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको

उहाँले लघुवित्तका कारण बढीजसो महिलाहरुले आत्महत्या गर्ने गरेका भन्दै यस बारेमा सरकार मौन बसेको बताउनु भयो ।

धनगढी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको आवश्यकता महसुस भएजस्तै अन्य ठाउँमा पनि हुने

काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही फागुन २ देखि ४ गतेसम्म