६ असार २०८३, शनिबार
,
Latest
एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम  ‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?
बागलुङमा किसानलाई अनुदानमा यान्त्रिक हलो प्रदान

काठमाडौं । बाग्लुङको बडिगाड गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ । यान्त्रिकीकरणमार्फत किसानलाई व्यावसायिककृषिमा उन्मुख गराउन यान्त्रिक हलो (मिनीटेलर) प्रदान गरिएको हो । मकै प्रवद्र्धन कार्यक्रमअन्तर्गत १९ वटा यान्त्रिक हलो वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले राससलाई जानकारी दिए । गाउँपालिकाका आठ वडामा मकै प्रवद्र्धन कार्यक्रम

अर्थमन्त्री समक्ष व्यवसायीले राखे सहुलियतपूर्ण कर्जाको माग

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उद्योगी व्यवसायीका समस्याप्रति संवेदनशिल हुन आग्रह गरेको छ ।

रास्वपाले टुंगो लगायो समितिका सभापतिहरु, सालेस भने प्रमुख प्रतिपक्षलाई

राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको संसदीय समितिको बैठकले संसदका ११ वटा समितिका सभापतिहरु चयन गरेको छ ।

मधेसका जिल्लामा भूतपूर्व सैनिक सम्मेलन

काठमाडौं । भूतपूर्व सैनिक सम्मेलनको प्रण– सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ शीर्षकमा मध्यपूर्वी पृतनाअन्तर्गत मधेसका जिल्लामा भूतपूर्व सैनिक

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता प्राप्त गर्नासाथ राष्ट्रिय परिचयपत्रका लागि ‘बायोमेट्रिक’ लिने व्यवस्था सुरुआत गरेको छ

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

काठमाडौं । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूल] बताएका छन् । अधिकारीहरूका अनुसार

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । उनीहरू बुधबार पक्राउ

४ करोड ५० लाख ठगी मुद्दाका फरार दुई प्रतिवादी काठमाडौँबाट…

काठमाडौँ । ठगी मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार करिब

तनहुँको ऋषिङमा दुई पुल निर्माण

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिकामा दुई पुल निर्माण सम्पन्न भएका छन् । ऋषिङ –५ र ७ जोड्ने फलामे र ऋषिङ–४

अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

काठमाडौं । करिब सात हप्तादेखि जारी अमेरिका–इरान युद्धलाई कूटनीतिक बाटोबाट समाधानतर्फ लैजान प्रयास तीव्र बनिरहेका बेला पाकिस्तान नयाँ प्रमुख मध्यस्थकर्ताको

नारायणी सिँचाइ : जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

काठमाडौं । बाराको जामुनी नदीमा निर्माणाधीन जामुनी ब्यारेजको हेडवक्र्स (बाँध) क्षेत्रमा ‘अटोमेसन गेट’ लगायतका संरचना निर्माण गरिने भएको छ ।

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

काठमाडौं । बैङ्ककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् ।

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन फेरि ठप्प

मकवानपुर : हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र

मुस्ताङमा स्याउ फूल्यो, स्याउ बगैंचा सेताम्मे

मुस्ताङका स्याउ बगैँचा यतिखेर सेताम्मे भएका छन् । बगैँचाभित्रको स्याउका बोटहरु फूलेर सेताम्मे हुँदै जान थालेका हुन् ।

कार्यवाहक प्रमुख डंगोल र प्रहरी महानिरीक्षक कार्की बिच भेट

काठमाडौँ । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बिचको सम्बन्ध थप बलियो बनाइने भएको

पशुपति क्षेत्रमा सडक मानवमुक्त बनाउन छुट्टै ‘स्क्रिनिङ सेन्टर’

सडक मानवमुक्त महानगर बनाउने अभियानमा काठमाडौंः पशुपति क्षेत्रमा छुट्टै ‘स्क्रिनिङ सेन्टर’ स्थापना गरिने टक्सार न्युज ३ बैशाख २०८३, बिहिबार काठमाडाैँ

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला रु १०० र चाँदी रु ३०

‘अवकाश प्राप्त सैनिकहरू समाजका उर्जा र आदर्श हुन्’: प्रधानसेनापति सिग्देल

महोत्तरीको बर्दिवासस्थित मध्य पृतना मुख्यालयमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’ मा प्रधानसेनापति अशोकराज सिग्देलले अवकाश प्राप्त सैनिकहरूलाई समाजका

अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विदेशस्थित नेपाली नियोगमा विविध कार्यक्रम

काठमाडाैँ । अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा विश्वका विभिन्न मुलुकस्थित नेपाली नियोगमा विविध कार्यक्रम आयोजना गरिएका समाचार प्राप्त भएका छन् ।

टोल विकास संस्थालाई निर्माण उपभोक्ता समितिको कामको जिम्मा

काठमाडौं । कैलालीको टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा पनि काम गर्न थालेका छन् । चालु