१४ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आयोगले तोक्यो जिल्ला आचारसंहिता अनुगमन अधिकृत

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुखलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको छ । आयोगको यही असोज २४ गतेको उक्त निर्णयानुसार आफ्नो जिल्लाभित्रका कर्मचारी, शिक्षक वा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने

उम्मेदवारी खारेजीविरुद्ध राजु गुरुङ सर्वोच्चमा

काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार राजु गुरुङ आफ्नो उम्मेदवारी खारेजी बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका

बाँकेमा नौजनाद्वारा उम्मेदवारी फिर्ता

नेपालगञ्ज । प्रतिनिधिसभा र प्रदेशसभातर्फ बाँकेमा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा

सन्दीप लामिछानेलाई म्याद थपका लागि अदालतमा लगिँदै

नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेटघाट

वाशिङ्गटन डिसी । विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका अर्थमन्त्री जनार्दन

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत रहनुभएका

नवौँ राष्ट्रिय खेलकुद: सेनाको पुनः ‘च्याम्पियन’ बन्ने धोको

काठमाडौं । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुनः ‘च्याम्पियन’को उपाधि जित्ने दाबी गरेको

सुरु भयो सिकारको याम: आठ नाउर र पाँच झारलको सिकार…

बलेवा । नेपालको एकमात्र वैधानिक सिकार आरक्ष क्षेत्र ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार पर्यटन याम सुरु भएको छ ।

नवौँ राष्ट्रिय खेलकुद: पोखरा पर्यटनका लागि महत्वपूर्ण

गण्डकी । तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) का केही खेल सम्पन्न गरिसकेको पोखराको गरिमा र महत्व यतिखेर नवौँ राष्ट्रिय खेलकुद

दीपावलीको स्वागतमा लागे वृद्धवृद्धा

काठमाडौं । नेपालीको महान् पर्व दसैँपछिको अर्को चाड तिहार नजिकिँदै गर्दा तारकेश्वर नगरपालिका–७ फुटुङमा पर्ने नवजीवन परोपकार समाज (आश्रम) नजिकै

कांग्रेसले गर्यो बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई ५ वर्ष…

नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारहरुविरुद्ध बागी उम्मेदवारी दिनेहरुलाई ५ वर्षसम्म पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

प्रधानसेनापतिसँग चीनका राजदूत यान्छीको बिदाइ भेट

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत हउ यान्छीले जङ्गी अड्डामा आज बिदाइ भेट गर्नुभएको छ । राजदूत

प्रचण्डकी प्रतिस्पर्धी डा.माधवी भट्टले पनि लिइन् उम्मेदवारी फिर्ता

गोरखा –२ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी डा. माधवी भट्टले नाम फिर्ता लिएकी छिन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहबाट वाङमय शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे चासो

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे चासो राख्नुभएको छ । मङ्गलबार पूर्वराजा शाहका

टिकट नदिएकाबारे भोलि पत्रकार सम्मेलन गर्दै भीम रावल

नेकपा एमालेका नेता भीम रावलले पार्टीले उम्मेदवार नबनाएकोबारे भोलि आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् ।

एमालेका बागी खड्क खत्रीले फिर्ता लिए उम्मेदवारी

सुर्खेतको निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (क)तर्फ बागी उम्मेदवारी दिएका एमाले नेता खड्क खत्रीले नाम फिर्ता लिएका छन् ।

नयाँ कामु प्रधानन्यायाधीशलाई सर्वोच्च बारको शुभकामना

काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालत बार एसोसिएसनले कार्यकाल सफलताको शुभकामना दिएको छ । कामु

Nepali Congress
सिन्धुली–१ मा कांग्रेसका बागीले फिर्ता लिए उम्मेदवारी, गठबन्धनलाई समर्थन

सिन्धुली–१ मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका रामप्रसाद अधिकारीले उम्मेदवारी फिर्ता लिएका छन् ।

अलपत्र पर्यटकको तत्काल उद्धार गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन