६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन

काठमाडौँ। सभामुख डोलप्रसाद (डिपी) अर्यालले संसद् भवन निर्माणप्रति चासो व्यक्त गर्नुभएको छ । सहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग आज छलफल गर्दै उहाँले तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशनसमेत दिनुभयो । छलफलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधिसभाका उपसभामुख रूबीकुमारी ठाकुर र राष्ट्रियसभा उपाध्यक्ष लिलाकुमारी भण्डारीसमेत उपस्थिति

संयमता अपनाउँदै न्युनतम स्तरमै भाडादर वृद्धि गरेका छौंः बस्नेत

काठमाडाैँ । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले युद्धका कारण इन्धनमा संकट देखिएको र प्रतिकूल परिस्थितिमा पनि अत्यन्त संयमता अपनाउँदै

ललितपुर महानगरको नयाँ फड्कोः फोहोर संकलनमा विद्युतीय गाडी, वार्षिक ७०…

काठमाडाैँ ।ललितपुर महानगरपालिकाले ‘फोसिल फ्युल’ मुक्त शहर बनाउने नीति अन्तर्गत ११ वटा नयाँ विद्युतीय फोहोर संकलन भ्यानहरू सञ्चालनमा ल्याएको छ

कार्ययोजना समीक्षा गर्दै राष्ट्रियसभा समिति: बाँकी काम असारभित्रै सक्ने निर्णय

काठमाडाैँ ।राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले आफ्नो वार्षिक कार्ययोजनाबारे समीक्षा गरेको छ । समितिका सभापति कृष्णप्रसाद पौडेलेको अध्यक्षतामा

वरिष्ठ पत्रकार अधिकारीद्वारा राससलाई ‘मधुपर्क’ सहितका १०० थान पुस्तक हस्तान्तरण

काठमाडौँ । वरिष्ठ पत्रकार धु्रवहरि अधिकारीले नेपाली भाषा, साहित्य, संस्कृति, इतिहास र कलाको उन्नयनमा उल्लेखनीय योगदान पु¥याइरहेका ‘मधुपर्क’ मासिकलगायत पत्रपत्रिका

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै

त्रिभुनव अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । श्रीलङ्काको कोलम्बोबाट श्रीलङ्कन एयरलाइन्सको

निर्धारित समयमै संसद भवन सम्पन्न गर्न सभामुखको निर्देशन

काठमाडौं । संघीय संसद भवन निर्माण कार्यमा भइरहेको ढिलाइप्रति सभामुखले चासो व्यक्त गरेका छन्। सभामुख डोलप्रसाद (डीपी) अर्यालले सोमबार शहरी

यस्तो बन्दैछ ‘पोखरा घर’

काठमाडौं । पर्यटकीय राजधानी पोखरालाई चिनाउने ‘पोखरा घर’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा निर्माणाधीन उक्त भवनको

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिः सत्तापक्ष उदार हुन नसकेको आरोप

काठमाडौँ । प्रतिनिधि सभा सञ्चालनका लागि नयाँ नियमावली तयार पार्न गठित मस्यौदा समितिभित्र सहमति जुट्न नसकेको बताइएको छ। समितिका सदस्य

प्रतिनिधि सभा महाअभियोगसम्बन्धि प्रावधानबारे विज्ञसँग छलफल हुने

काठमाडाैँ । सांसदहरुले प्रतिनिधि सभामा महाअभियोगसम्बन्धि प्रावधानबारे विज्ञहरुसँग परामर्श गरी टुंगो लगाउने भएका छन् । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४.१८ अङ्कले घटेर दुई

मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण

काठमाडौं । मुस्ताङ किसानलाई आयआर्जनमा सहयोग पु-याउने उद्देश्यले अनुदान सहयोगमा मौरीसहितका घार वितरण गरिएको छ । घरपझोङ गाउँपालिकाले पाँचवटै वडाका

कांग्रेसको क्रियाशील सदस्यता खारेज गर्न नमिल्ने नेता खड्काको भनाइ

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको क्रियाशील सदस्यता कसैले खारेज गर्न नमिल्ने बताएका छन् । नेता खड्काले पार्टी

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गर्नुभएको छ । यही चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट सो पदमा

कर्मचारी सञ्चय कोष ऐन संशोधनको तयारी, लगानी विस्तारदेखि आवास कार्यक्रमसम्मका…

काठमाडौँ : सरकारले कर्मचारी सञ्चय कोष ऐन, २०१९ संशोधन गर्ने तयारी थालेको छ । अर्थ मन्त्रायलले ऐन संशोधनका लागि तयार

नाटोप्रति ट्रम्पको तीव्र असन्तुष्टि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा नाटोबाट अपेक्षित सहयोग नपाएको भन्दै गठबन्धनप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन्।

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक…

काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ । धेरैजसो सेवा निःशुल्कसँगै सेवा विस्तार गरेको सरकारी अस्पतालमा

क्रियाशील सदस्यता खारेज नगरिएको महामन्त्रीद्वयको स्पष्टोक्ति

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने नभई व्यवस्थित र अद्यावधिक गर्ने

पर्यटन प्रवर्द्धनका लागि पर्यटन दौडः अमेरिका लगायत देशबाट आउने पर्यटक…

काठमाडौं  । पोखराको लेकसाइडमा आयोजित फेवा नयाँ वर्ष महोत्सवको अवसरमा पर्यटन दौड सम्पन्न भएको छ । नयाँ वर्ष २०८१ को