१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँ अपडेटः बालेन्द्र शाह ४०२ मतका साथ अग्रस्थानमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम (साँझ ७ बजेको) अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल एक हजार १८० मत गणना गर्दा उहाँले ४०२ मत प्राप्त गर्नुभएको हो । सुरुआतदेखि नै अग्रता लिनुभएका साहले मतान्तर बढाउँदै लैजानुभएको छ

व्यास–८ को दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने

तनहुँको व्यास नगरपालिका–८ स्थित दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार गरिएको मतदान प्रक्रिया रद्द

Nepali Congress
तारकेश्वर नगरपालिकामा कांग्रेसको अग्रता

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज

नेपालगञ्ज– २३ मा कांग्रेस विजयी

नेपालगञ्ज । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । वडा नम्बर २३ को वडा अध्यक्षमा

Nepali Congress
शुक्लागण्डकी नगरपालिकामा कांग्रेसको अग्रता

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । सार्वजनिक मतपरिणामअनुसार नगरप्रमुखमा काङ्ग्रेस उम्मेदवार कृष्णराज पण्डितले ५०९ मत

चन्द्रागिरिमा एमालेको अग्रता

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ । स्थानीय तहको वैशाख ३० मा सम्पन्न मतदानको आज दुई

भरतपुरमा रेनु दाहाललाई झिनो अग्रता

यस पटकको स्थानीय चुनावको केन्द्रका रूपमा चर्चा पाएको चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता

सुदुरपश्चिम प्रदेशमा कांग्रेस अगाडि, पछ्याउँदै एमाले र माओवादी केन्द्र

धनगढीः सुदुरपश्चिम प्रदेशमा रहेका ८८ वटा स्थानीय तहमा मतगणनाका प्रारम्भिक विवरणहरु प्राप्त भइरहेका छन् । यी मतपरिणामका प्रारम्भिक रुझानले यस

मन्त्री प्रेम आलेको जोरायल गाउँपालिकामा एमालेको अग्रता

डोटीः नेकपा (एकीकृत समाजवादी)का नेता तथा पर्यटन मन्त्री प्रेम आलेको गृह गाउँपालिका जोरायलमा नेकपा एमालेले प्रारम्भिक अग्रता बनाएको छ ।

बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने

सर्लाहीको बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला

वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको छ । वीरगगञ्ज–१४ पिपरास्थित नृसिंह माविको भवनमा शनिबार दिउँसो पौने ३ बजेदेखि मतगणना

सुर्खेतको वीरेन्द्रनगरमा एमालेले बनायो अग्रता

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नंं १ को २०० मतगणनामा हुँदा एमालेले अग्रता बनाएको छ ।

भरतपुर अपडेटः रेनु र विजय पालैपालो अग्रता बनाउँदै

भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको कडा प्रतिस्पर्धा जारी छ ।

मनाङका चार वटा तहको नतिजा सार्वजनिकः एमाले र कांग्रेसलाई दुई-दुई

चार वटा गाउँपालिका रहेको मनाङमा सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।

७५ मत गन्दा उपमेयरमा सुनिता डंगोलको दुईतिहाई मत

काठमाडौं महानगरपालिकाको उपमेयरमा एमाले नेतृ सुनिता डंगोलले सुरुवाती अग्रता बनाएकी छन् । ७५ मत गन्दा सुनिताले ५२ मत ल्याएकी हुन्

अछामको कमलबजार १० वडाध्यक्षमा काँग्रेस विजयी

अछामको कमलबजार नगरपालिकाको वडा नम्बर १० मा नेपाली काँग्रेसबाट भीम बहादुर विष्ट वडाध्यक्षमा विजयी भएका छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा वडा नम्बर १ मा नेकपा एमालेको प्यानल…

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा वडा नम्बर १ मा नेकपा एमालेको प्यानल बिजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेदवार द्धारिकालाल श्रेष्ठको प्यानललै

धरान उपमहानगरपालिकामा मतगणना सुरु

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक बसेर आवश्यक प्रक्रिया पुरा गरेसँगै केहीबेरअघि देखि मतगणना

गृहमन्त्री खाँणद्वारा धन्यवाद व्यक्त

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोतसाधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धतासाथ एकैपटक मुलुकभर स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ मा नेकपा (एमाले) को प्यानल नै विजयी

काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ मा नेकपा (एमाले) को प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा साङ लामा तामाङ विजयी