९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्रपा प्रवक्ता श्रेष्ठको पूर्व अध्यक्ष थापालाई ६ प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट बाहिरिएर राप्रपा नेपाल प्रवेश गर्दै त्यसका अध्यक्ष बन्नु भएका कमल थापालाई राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले एकजना खेलाडीले खेलको नियम नमान्दैमा सम्पूर्ण खेलको औचित्य कसरी सकिन्छ भन्दै प्रश्न गर्नुभएको छ । श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ – आदरणीय कमल थापाज्यू , हामीलाई दुई दशक भन्दा

६ एसपीको सरुवा, कसलाई कहाँ पठाइयो ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरूवा गरेको छ ।

मेक्सिकोमा गोली हानेर २० जनाको हत्या

काठमाडौं । मेक्सिकोमा गोली हानेर २० जनाको हत्या भएको छ ।

मोटरसाइकल दुर्घटनामा चार किशाेरको मृत्यु, एक घाइते

धनुषा । धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्

निर्वाचनमा परिवर्तन गर्नसक्ने प्रतिनिधि छान्न सभामुखको सुझाव

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनबाट सक्षम, इमान्दार र जीवन जगतलाई परिवर्तन गर्नसक्ने प्रतिनिधि छान्न सुझाव दिनुभएको छ ।

आइपीएलः गुजरातको विजयी सुरुवात

एजेन्सी । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ । उसले आफ्नो पहिलो खेलमा

अप्ठेरो पर्दा सधैँ रोल्पा सम्झन्छु: अध्यक्ष प्रचण्ड

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र0का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पामा आफूलाई अप्ठेरो भर्दा सधैँ रोल्पा सम्झने गरेको बताउनुभएको छ ।

प्रधानमन्त्रीद्वारा सालिक अनावरण र भवन उद्घाटन

सदरमुकामस्थित अदालत चोकमा निर्मित स्व बखतबहादुर शाहीको अर्धकद सालिक अनावरण र विपी स्मृति भवनको प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो

राप्रपा नेपाल बलियो शक्तिको रुपमा स्थापित हुनेछ – कमल थापा…

वीरगञ्ज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी दिनमा आफ्नो पार्टी एउटा बलियो शक्तिको रुपमा स्थापित हुने दावी गर्नु भएको

लखनउ–गुजरात भिड्दै, लिगमा पहिलो पटक पाण्ड्या ब्रदर्स आमनेसामने

एजेन्सी । आईपीएलमा आज दुई नयाँ टोलीले प्रतिस्पर्धा गर्दैछन् । गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्सलाई गत वर्ष नोभेम्बरमा नै

राष्ट्रपति भण्डारी पोखरामा

न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि उहाँ पोखरा आउनुभएको हो । उहाँ नेपाली सेनाको हेलिकप्टरमार्फत आउनुभएको हो ।

शहीद लखन र गण्डकी गाउँपालिकाबीच भगिनी सम्बन्ध

जिल्लाको शहीद लखन र गण्डकी गाउँपालिकाबीच विभिन्न क्षेत्रमा सहयोग र सहकार्य गर्ने सहमति गर्दै भगिनी सम्बन्ध स्थापना भएको शहीद लखन

मौरी पालनमा आकर्षण बढ्यो ,चरन क्षेत्र घट्यो

चितवनको रत्ननगर नगरपालिकाका पृथ्वीराज लामिछानेले १५ वर्षअघिसम्म मौरीको एउटै गोलाबाट वार्षिक ८५ किलोसम्म मह निकाल्नुहुन्थ्यो ।

सातै प्रदेशमा नाथुमका कलेज स्थापना गरिनेछ: मन्त्री आले

उहाँले भन्नुभयो, “नाथुम कलेजमा पढ्नका लागि अब सुदूरपश्चिम, कर्णालीलगायत विकट ठाउँबाट काठमाडौँ धाउनु पर्दैन, छिट्टै नै हामी सातै प्रदेशमा कलेज

विदेशमा आर्जन गरेको सीप र पुँजी नेपालको विकासमा लगानी गर्न…

प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई नेपालको विकास र रुपान्तरणका निम्ति लगानी

नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी आवश्यक – महामन्त्री थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको बताउनुभएको छ ।

नेपालले चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई उचित सदुपयोग गर्न सकेन: डा.राजिव झा…

काठमाडौं । नेपाल–चीन सम्बन्धका जानकार डा. राजिव झाले नेपालले चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणलाई उचित सदुपयोग गर्न नसकेको बताउनु भएको छ

माओवादी छोड्नेहरू पदका लोभी हुन्ः शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदका लोभीहरूले मात्रै पार्टी छाड्ने गरेको टिप्पणी गर्नुभएको छ ।

नेपालमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भयोः अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भएकाले त्यसविरुद्ध जनमत सिर्जना

राप्रपा सल्लाहकार समिति अध्यक्षमा निरन्जन थापा मनोनीत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा मनोनीत हुनुभएको छ ।