८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सबै सिटमा पाँच दलीय गठबन्धन विजयी हुनेछन्- अध्यक्ष नेपाल (भिडियो…

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा १८ वटै सिटमा पाँच दलीय गठबन्धन विजयी हुने बताउनुभएको छ ।  आलोकनगरस्थित पार्टी कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले राष्ट्रिय राजनीतिमा आफ्नो दलले तरङ्ग पैदा गरेको बताउनुभयो । राष्ट्रियसभाको निर्वाचनका लागि पाँच दलीय गठबन्धन मिलेर उम्मेदवार

खानी उत्खननमा अनियमितता : भूगर्भ विभागका महानिर्देशकसहित १८ जना विरुद्ध…

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे र उपमहानिर्देशक जयराज घिमिरेसहित १८ जना विरुद्ध

राष्ट्रियसभाको निर्वाचनः वाग्मती प्रदेशमा पनि राप्रपाको मतदान

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेद्वार नभएकोले मतदान नगर्ने बताएको राष्ट्रिय प्रजातन्त्र पार्टीले वाग्मती प्रदेशमा

क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार गैरकानुनी: बैंकर्स सङ्घ

काठमाडौ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ कारोबार÷व्यवसाय गैरकानुनी भएको जनाएको छ

हल्का वर्षाको सम्भावना

काठमाडौ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र गण्डकी

मन्त्री श्रेष्ठको चेतावनीपछि त्रिनेत्र कन्सल्टेन्सीका संचालकले गरे अलपत्र युवालाई उद्धार…

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिषा’मा यूएई पुर्‍याएर अलपत्र पार्ने काममा

राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भारतलाई शुभकामना

काठमाडौं । भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उहाँको सुस्वास्थ्य र

पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गर्नुभएको छ

जापानबाट १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण प्राप्त हुँदै

काठमाडौं ।नेपालको आर्थिक स्थायित्व र सरकारले थालेका विकास निर्माणका परियोजना कार्यान्वयन तथा कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानमा सघाउन जापान सरकारले नेपाललाई

उद्योगी व्यवसायीहरुलाई मल कारखाना स्थापना गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ ।  मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा

नेपाल र मरिससबीचको खेलमा दर्शकले प्रवेश पाउने, टिकट पाँच सय…

काठमाडौं । नेपाल र अफ्रिकी राष्ट्र मरिससबीचको मैत्रीपूर्ण खेलमा दर्शकले प्रवेश पाउने भएका छन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा)

कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता सुरु (भिडियो सहित)

काठमाडौं । कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको छ ।   मंगलबारदेखि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले

बेलायतका लागि प्रस्तावित राजदूत आचार्यको एग्रिमो प्राप्त

काठमाडौँ । बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको एग्रिमो प्राप्त भएको छ । संसदीय सुनुवाइ पूरा गरेर एग्रिमोका लागि पठाइएको

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आयो

काठमाडौं । नेपालमा  कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स

परीक्षा नियन्त्रण कार्यालयमा शिक्षामन्त्री देवेन्द्र पौडेलको अनुगमन (भिडियो सहित)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकि रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तरगतको

राष्ट्रियसभा निर्वाचन : राप्रपा प्रदेश नं १ मा मात्र मतदानमा…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश नं १ मा बाहेक अन्य प्रदेशमा राष्ट्रियसभाको निर्वाचनको मतदान प्रक्रियामा भाग नलिने

जनताको सरोकारका सवालमा सरकार अनुत्तरदायी : एमाले केन्द्रीय सल्लाहकार परिषद्

काठमाडौ  । नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्ले गठबन्धनको सरकार राष्ट्र र जनताको सरोकारका सवालमा अनुत्तरदायी भएको जनाएको छ । सल्लाहकार

अबको यात्रा डिजिटल पेमेन्ट नै हो: सुभास सापकोटा, प्रमुख कार्यकारी…

काठमाडाैं । डिजिटल रुपमा भुक्तानी सेवा दिदै आएको निजि कम्पनि ‘इसेवा’ १३ वर्ष पुरा गरि १४औँ वर्षमा प्रवेश गरेको छ

राष्ट्रियसभा सदस्य निर्वाचन: सम्पूर्ण तयारी पूरा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा,

दाहाल निबास खुमलटारमा नेता पुन पुगे

काठमार्डौ । झण्डै ४ महिना लामो उपचार सकेर सोमबार साँझ  नेपाल फर्किनुभएका माओबादी केन्द्रका नेता  बर्षामान पुन  मंगलबार बिहान अध्यक्ष