२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारले तीन महिनामा ७ करोड बाड्यो, एक जना पिडितले खर्च…

काठमाडौँ । सरकारले गत वैशाख, जेठ र असारमा मात्रै आर्थिक सहायताका नाममा करिब ७ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रतिव्यक्ति २ लाखदेखि ५० लाख रुपैयाँसम्म बाँडिएको हो । केही गैरसरकारी संस्थालाई १ करोड रुपैयाँसम्म आर्थिक सहायता दिइएको छ । अर्थ मन्त्रालयले वेबसाइटमार्फत सार्वजनिक गरेको विवरण हेर्दा अधिकांशलाई

प्रधानमन्त्री रोजगार कार्यक्रम : १३ अर्ब ऋण लिइँदै

काठमाडौँ । बजेट दुरुपयोग भएको भन्दै आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सरकारले १३ अर्ब रुपैयाँ ऋण लिने गृहकार्य थालेको

कार्य विभाजन रोकेर ओली-दाहाल विदेश

काठमाडौं । सत्तारूढ नेकपाको केन्द्रीय नेताहरूको कार्य विभाजन प्रस्ताव फेरि पछि धकेलिएको छ। पार्टीको केन्द्रीय विभागअन्तर्गतको स्कुल विभागको नेतृत्वमा पूर्वपार्टीका

राजधानीवासीको गुनासो : पानी झर्दैन, मिटर चढ्छ

काठमाडौं । कार्यालय समय सुरु हुनुअघि नै आइतबार बिहान अन्नपूर्ण टोली त्रिपुरेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को मुख्य कार्यालय

बैठकअघि पूर्वएमालेका नेताको छुट्टै छलफल

काठमाडौं । स्कुल विभाग प्रमुखको अझै सहमति जुटाउन नसकेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। सोमबार प्रधानमन्त्री निवास

ओली-प्रचण्ड कसरत, दुइटा सचिवालय बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र पेचिलो बन्दै गएको कार्यविभाजनको जिम्मेवारी बाँडफाड गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’

पोलिग्राफ परीक्षणको रिपोर्ट : भ्रष्टाचारका अभियुक्तले बोल्छन् सबैभन्दा धेरै झुट

काठमाडौं । घुससहित पक्राउ परेका भ्रष्टाचारका अभियुक्तले सबैभन्दा धेरै झुटो बोल्ने गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ

सांसदका प्रश्न थन्किए सचिवालयमा

काठमाडौँ। शून्य र विशेष समयमा उठाइएका प्रश्नमा विभागीय मन्त्रीको जवाफ नपाएको भन्दै सांसदहरू असन्तुष्ट भइरहेका बेला सदनमा सोध्नका लागि दर्ता

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, आराम गर्न डाक्टरको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अरुण सायमीले प्रधानमन्त्रीको मुटुको चाल र सुगरमा गडबडी

नेताहरूबीच नै बढ्दो अविश्वास, कार्यकाल एक वर्ष लम्ब्याइने

काठमाडौं । शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको आगामी फागुनमा चार वर्ष पूरा हुँदैछ। विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने

नेकपामा विभाग मोहको उल्झन

काठमाडौं । पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले नै विभागीय प्रमुखमा रुचि

सरकारी गाडीको चरम दुरुपयोग, सेता नम्बर प्लेटलाई प्राइभेट बनाएर प्रयोग

काठमाडौं । अदालतका स्रेस्तेदार र कर्मचारीले नै सरकारी गाडीको नम्बर परिवर्तन गरेर दुरुपयोग गरेको पाइएको छ । उनीहरूले सरकारले दिएको

कतारमा नेपाली कामदारलाई झुक्याएर २ करोड ऋण

काठमाडौँ । बर्दियाका उमेश थारू स्वदेश फर्कन कतारको गृह मन्त्रालयअन्तर्गतको खोज तथा अनुगमन विभाग (एसफडी) पुगेका थिए । उनी कार्यरत साइमा

‘भारतले प्राकृतिक बहाव रोक्दा बाढी र डुबान’

काठमाडौँ । नेपाल–भारत संयुक्त प्राविधिक समितिले पूर्वमा सप्तरीको खाँडोदेखि पश्चिममा राप्ती नदीसम्म द्विदेशीय निकासका १३ वटा विन्दुमा ‘द्विपक्षीय तटबन्ध निर्माण

निर्मला हत्याको एक वर्ष : न न्याय न आस

काठमाडौं। भीमदत्त नगरपालिका–२, उल्टाखाम कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ । वर्ष दिनको

सडक अवरुद्ध हुँदा चार जिल्ला प्रभावित सेनाद्वारा खाद्यान्न ढुवानी

काठमाडौँ । घुर्मी–कटारी सडकखण्डको ठाँटीमा पहिरोले सडक अवरुद्ध हुँदा पूर्वी पहाडका चार जिल्लाको जनजीवन प्रभावित भएको छ । सडक अवरुद्ध

मोदी चारदिने नेपाल भ्रमणमा आउने, कमान्डो टोली नेपाल आएर फर्कियो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौ अन्तिमसाता चारदिने नेपाल भ्रमणमा आउने निश्चित भएपछि भारतीय सुरक्षाकर्मी र बिदेश मन्त्रालयका

नेकपामा ‘स्कुल’ मै अलमल, विकल्प के–के ?

काठमाडौँ । आवरणमा स्कुल विभाग कसले लिने भन्ने रस्साकसी देखिए पनि खासमा नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी मनोविज्ञान हाबी भएको छ

मंसिरमै चुनाव गराउने तयारी

काठमाडौं । निर्वाचन आयोगले आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा आगामी कार्तिक मसान्त वा मंसिर पहिलो साताभित्र उपनिर्वाचन

संसदबाट विशेष प्रस्ताव पारित

काठमाडौं । बाढीपहिरो र डुबानको प्रकोपबाट भएको जनधनको क्षतिप्रति प्रतिनिधिसभाले विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । घटनाका पीडितको उद्धार, राहत