९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दोहोरो नागरिकता लिने व्यक्ति नियन्त्रणमा

गण्डकी। जिल्ला प्रशासन कार्यालय कास्कीले दोहोरो नागरिकता लिने एक जनालाई नियन्त्रणमा लिएको छ । तत्कालीन रूकुमबाट पहिलो २०४७ फागुन २९ मा नेपाली नागरिकताको प्रमाणपत्र लिएका जितबहादुर पुनका छोरा हीराधन पुनलाई नियन्त्रणमा लिइएको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले निजले आफ्नो वास्तविक नाम थर, जन्म मिति, जन्म स्थान,

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान

अहिलेको अवस्थामा ‘स्ट्रेट अफ हर्मुज’ मा जहाजलाई सुरक्षा दिन असम्भव…

पेरिस। फ्रान्सले वर्तमान् स्थिति ‘शान्त’ भएपछि मात्र ‘स्ट्रेट अफ हर्मुज’बाट जहाजहरूलाई सुरक्षा दिन मद्दत गर्न तयार रहेको बताएको छ। अहिलेको

सुदूरपश्चिम महोत्सवमा तीन करोडभन्दा बढी कारोबार

सुदूरपश्चिम। कैलालीको धनगढीमा गत मङ्सिर २२ देखि पुस ६ गतेसम्म आयोजित सुदूरपश्चिम महोत्सवमा रु तीन करोड ७८ लाख ३६ हजार

पाँच लाखभन्दा बढीका अवैध सामान बरामद

भैरहवा। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका रु पाँच लाख ३२ हजार ६२० बराबरका विभिन्न

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको…

दाङ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर छिटोछरितो, सहज, सुलभ, न्यायोचित तरिकाले न्यायसम्पादन गर्न निर्देशन दिनुभएको छ ।

तारकेश्वरमा पहिलोपटक ‘घोडेजात्रा महोत्सव’ हुने

काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पहिलोपटक ऐतिहासिक घोडेजात्रा महोत्सव हुने भएको छ । तारकेश्वर नगरपालिकाको आयोजना तथा एभरेष्ट हर्स राइडिङ एण्ड

बेमौसमी वर्षाले पश्चिम नवलपरासीमा गहुँबाली नष्ट

पाल्हीनन्दन। हालै भएको बेमौसमी वर्षा र हावाहुरीले पश्चिम नवलपरासीमा लगाइएको गहुँबाली नष्ट भएको छ । यही सोमबारको वर्षाले पनि नवलपरासीका

काबुलको सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको…

जेनेभा। अफगान सरकारले काबुलको एक सुधार गृहमा पाकिस्तानले गरेको आक्रमणमा सयौं व्यक्तिको मृत्यु भएको बताएपछि संयुक्त राष्ट्रसङ्घले मङ्गलबार छिटो र

अर्जेन्टिना विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरियो

अर्जेन्टिना। अर्जेन्टिनाले मङ्गलबार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)बाट औपचारिक रूपमा आफ्नो सदस्यता फिर्ता लिएको छ । अजेन्टिनाका विदेशमन्त्रीले संयुक्त राज्य अमेरिकालाई

मध्यपूर्वमा दशौँ लाख मानिस भोकमरीको जोखिममा : संयुक्त राष्ट्रसङ्घ

जेनेभा। संयुक्त राष्ट्रसङ्घले मङ्गलबार चेतावनी दिएको छ कि यदि मध्यपूर्व युद्ध जुनसम्म जारी रह्यो भने थप चार करोड ५० लाख

इरानी सुरक्षा प्रमुख लारीजानीको आक्रमणका क्रममा मृत्यु भएको इजरायलको दावी,…

तेहरान। इजरायलले मङ्गलबार इरानका राष्ट्रिय सुरक्षा प्रमुख तथा शक्तिशाली नेता अली लारीजानीको हत्या गरेको घोषणा गरेको छ । नेता लारीजानीको

हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ। गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडाउँदा करोडौँको क्षति भएको छ । गएराति करिब ८

२४ घण्टामा विपद्मा परी तीन जनाको मृत्यु

काठमाडौँ। मौसम बदलीसँगै पछिल्लो २४ घण्टामा भएको विपद्जन्य घटना (हावाहुरी र चट्याङ) का कारण तीन जनाको मृत्यु भएको छ ।

पोखरा महानगर प्रमुख आचार्यसँग जर्मन राजदूतको शिष्टाचार भेट

गण्डकी। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि जर्मनीका राजदूत युडो इयुजेन भोल्जले शिष्टाचार भेट गर्नुभएको छ । पोखरा महानगरपालिकामा

प्रदेश सरकारका एक सय दिनमा महत्त्वपूर्ण उपलब्धि भएका छन्ः मुख्यमन्त्री…

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफूले प्रदेश सरकारको नेतृत्व सम्हालेको एक सय दिनमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ

पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन महामन्त्री पौडेलको आग्रह

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन सरकारसँग आग्रह गर्नुभएको छ । महामन्त्री पौडेलले आज एक

सुदूरपश्चिमको खेलकुद र युवा परिषद्मा ११ सदस्य नियुक्त

कैलाली। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लाका प्रदेश खेलकुद परिषद् र प्रदेश युवा परिषद्मा सदस्य नियुक्त गरेको

नेपाली मूलका नागरिकलाई नेपाली पहिचान दिन माग

काठमाडौँ, ३ चैत : एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्न र नेपालीको पहिचानसहितको परिचयपत्रको

‘पिएम कप’ क्रिकेट गण्डकी छनोटः नवलपुरलाई हराउँदै कास्की च्याम्पियन

कास्की। पोखरामा सञ्चालन भएको प्रधानमन्त्री कप(पिएम कप) क्रिकेट गण्डकी प्रदेश छनोट प्रतियोगितामा घरेलु टोली कास्कीले उपाधि जितेको छ । पोखरा