११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नवलपुर–२ मा रास्वपाका खनाल निर्वाचित

काठमाडाैँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष खनाल निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ४१ हजार ३४७ मतसहित निर्वाचित भएका हुन् । नेकपा (एमाले) का तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका हुन् यसैगरी, नेपाली कांग्रेसका ओमबहादुर घर्तीले

सर्लाही-२ मा रास्वपाका महतो विजयी

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन महतो विजयी भएका छन् ।

पर्सा–३ मा रास्वपाका चौरसियाको फराकिलो अग्रता

काठमाडाैँ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामाकान्त चौरसियाले अग्रता फराकिलो बनाएका छन्

देशभरका निर्वाचन क्षेत्रमा मतगणना जारी, मुगुमा ढुवानी समस्याका कारण ढिलाइ

काठमाडाैँ । प्रतिनिधि सभा सदस्यको निर्वाचन पश्चात देशभरका अधिकांश निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता

समानुपातिक मतगणना तीब्र, बदर मतको तथ्याङ्क अन्तिम नतिजापछि मात्र सार्वजनिक…

काठमाडाैँ । निर्वाचन आयोगले समानुपातिक मतगणना पनि तीब्रता दिएको छ, करिव ३ लाख मतगणना भइसकेको आयोगले जानकारी दिएको छ। शनिबार

कैलाली-५ मा रास्वपाका चन्द निर्वाचित

काठमाडाैँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका

लमजुङमा रास्वपाका केसी विजयी

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी विजयी भएका छन् । मुख्य निर्वाचन कार्यालय लमजुङका

हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज…

काठमाडौँ । कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विना गुरुङले

 जेनजी आन्दोलनको मर्मअनुसार काम गर्ने उत्तमप्रसाद पौडेलको प्रतिबद्धता

काठमाडौँ । कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेलले जेन–जी आन्दोलनको मर्मअनुसार

गोरखा-१ मा रास्वपाका सुधन गुरुङको सुरुआती अग्रता

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङले प्रारम्भिक अग्रता लिएका छन्

अत्यधिक उत्साहित नहुन रास्वपा प्रवक्ता मनिष झाको आग्रह, ‘विजयभन्दा ठूलो…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झा ले पार्टीका नेता तथा कार्यकर्तालाई आवश्यकता भन्दा बढी उत्साहित नहुन

अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिप्रसाद भुसाल विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत शिवलाल

प्रतिनिधिसभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौँ–

चितवन–३ मा पराजित भएपछि रेनु दाहालद्वारा जनमतको सम्मान, विजयी सोविता…

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि चितवन–३ की उम्मेदवार रेनु दाहालले जनताको मतको सम्मान गर्दै विजयी उम्मेदवारलाई बधाई दिएकी

नुवाकोट–२ मा रास्वपाका अचुतम लामिछाने ३२ हजार मतसहित विजयी

काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा अचुतम लामिछाने नुवाकोट निर्वाचन क्षेत्र नम्बर–२ बाट विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भक्तपर-२ मा रास्वपाका खत्री विजयी

काठमाडाैँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुरको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी भएका

सङ्खुवासभामा मतगणना सुरु

काठमाडाैँ । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरु भएको छ । जिल्ला समन्वय समितिको हलमा आज दिउँसो १ बजेदेखि मतगणनाका

बारा–३ र ४ मा रास्वपा विजयी

काठमाडाैँ । बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् ।

जनभावनाअनुसार काम गर्ने सभापति लामिछानेको प्रतिबद्धता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनभावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चितवन क्षेत्र नं २

दैलेख-२ मा एमालेका पोखरेलको अग्रता कायमै

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख–२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन् ।