११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुनकोशी तेस्रो जलविद्युत् आयोजनालाई तिव्रता दिन ‘कोशीपारी’का मतदाताको आग्रह

काभ्रेपलाञ्चोक। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा काभ्रेपलाञ्चोकको कोशीपूर्वका बासिन्दाले बहुप्रतिक्षीत सुनकोशी–तेस्रो जलविद्युत् आयोजनालाई तिव्रता दिन आग्रह गरेका छन् । स्थानीयले निर्वाचन प्रचारप्रसारका क्रममा घरदैलोमा आउने उम्मेदवारहरूसँग यथाशक्य छिटो सो जलविद्युत् आयोजना सम्पन्न गर्न आग्रह गरेका हुन् । यसैगरी भ्रष्टाचार अन्त्य, सुशासनको प्रत्याभूति, पारदर्शी र जवाफदेही कामकाज, नातावाद–कृपावादको अन्त्य, गुणस्तरीय

‘विभेद हटाउँछु भनेर कोही उम्मेदवार आएनन्’

काठमाडौँ। बाग्लुङ नगरपालिका–७ की सीता किसानको घरमा अनेक थरी वाचा गर्दै मत माग्ने धेरै उम्मेदवार आए । हातमा पर्चा थमाउँदै,

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ। आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने उद्देश्यले देशभरका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सम्पन्न

अमेरिका–इरान द्वन्द्वमा मध्यस्थता गर्न इन्डोनेसियाको प्रस्तावको इरानद्वारा स्वागत

जकार्ता। इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि वासिङ्टन र तेहरानबीच मध्यस्थता गर्न इन्डोनेसियाको प्रस्तावको तेहरानले स्वागत गरेको जकार्तास्थित इरानी दूतावासले आइतबार

निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि संयोजक प्रचण्डको अपिल

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण

नेपाली कांग्रेसमा कांग्रेस (बिपी) समाहित

काठमाडौँ। नेपाली कांग्रेसमा नेपाली कांग्रेस (बिपी) पार्टी औपचारिक रूपमा समाहित भएको छ । आइतबार काठमाडौँमा आयोजना गरिएको चुनावी सभामा दुई

सुडी समाज काठमाडौँले मनायो होली

काठमाडौं। सुडी समाज काठमाडौँले आज यहाँ फागु अर्थात् होली पर्व हर्षोल्लासका साथ मनाएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने

राष्ट्रिय लिग फुटबलः एनआरटी विजयी

काठमाडौँ। राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड टिम (एनआरटी) विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा

शेरबहादुरलाई एक शुभेच्छुकको पत्र: तपाईंले पाउन बाँकी केही छैन ,तर…

आदरणीय नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाज्यू, सादर प्रणाम । यो पत्र लेख्दा मन अत्यन्तै सम्मान, कृतज्ञता र अलिकति चिन्ताले भरिएको

मनाङमा कर्मचारी र सुरक्षाकर्मी अति संवेदनशील क्षेत्रमा

मनाङ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी अति संवेदनशील मतदान केन्द्रतर्फ प्रस्थान गरेका छन्

काठमाडौं क्षेत्र नं. ५ मा कांग्रेस र एमालेबाट १६ जना…

काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ मा नेपाली कांग्रेस र नेकपा (एमाले) परित्याग गर्दै १६ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भारतले जित्यो टस, वेस्ट इन्डिजले पायो ब्याटिङको निम्तो

काठमाडौँ। आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आज कोलकातामा जारी महत्वपूर्ण खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबिच कर्मचारी उपदान तथा…

काठमाडौं । नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबीच कर्मचारी उपदान तथा अवकाश कोष सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई ५ विकेटले हरायो

नयाँ दिल्ली। दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा आफ्नो अन्तिम सुपर–८ खेलमा जिम्बाब्वेलाई ५ विकेटले हराएको छ । दिल्लीस्थित अरुण जेट्ली रंगशालामा

अतिवाद होइन समन्वयको बाटो रोज्न मतदातासँग प्रदीप पौडेलको आह्वान

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार **प्रदीप पौडेल**ले मतदातालाई अतिवादको बाटो अस्वीकार गर्न

नेप्सेको वेबसाइटमा देखिएको समस्या समाधान

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेबसाइटमा देखिएको प्राविधिक समस्या करिब डेढ घण्टापछि समाधान भएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका

‘हर्षाेल्लासका साथ अस्ट्रेलियामा होली मनाइयो’

काठमाडौँ। अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समदायले मौलिक धर्मसंस्कृतिको जगेर्ना गर्दै हर्षाेल्लासका साथ ‘फागु पर्व’ मनाएका छन् । हाम्रो क्लव–अस्ट्रेलियाले फागुपूर्णिमाको

निर्वाचन प्रयोजनाका लागि ११ दल र एक हजार ८६५ उम्मेदवारले…

काठमाडौँ। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ८६५

मुलुकलाई समृद्ध बनाउन सबै दलसँग सहकार्य आवश्यक छः सभापति थापा

नुवाकोट। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सम्पूर्ण राजनीतिक दलहरुसँगको सहकार्यले पाँच वर्षमा मुलुकलाई समृद्ध बनाउन सकिन बताउनुभएको छ । नुवाकोटको

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ। नेपाल पत्रकार महासङ्घले निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरेको