© 2023
मकवानपुर। बागमती प्रदेशसभामा आज बसेको बैठकमा प्रदेश विनियोजन विधेयक २०८३ को विभिन्न शीर्षकअन्तर्गत विषयगत विभिन्न मन्त्रालयको समूहीकृत छलफल प्रारम्भ भएको छ । सो बैठकमा विषयगत मन्त्रालयको शीर्षकमा प्रदेशसभाका सत्तापक्ष तथा प्रतिपक्ष दलका प्रदेशसभा सदस्यसमेत गरी १९ जना छलफलमा सहभागी हुनुहुन्थ्यो । उक्त बैठकमा सत्तापक्षका सदस्यले प्रदेश सरकारले आव २०८३÷८४ को

काठमाडौँ। आज काठमाडौँसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कञ्चनपुरको दोधारा-चाँदनीमा १७५ मिलिमिटर वर्षा भएको

काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको शिक्षा क्षेत्रको विकासमा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । नेपाली कांग्रेसका

दार्चुला। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय दार्चुलाले उपभोक्तालाई राहत दिने उद्देश्यले सबै प्रकारका चामलमा प्रतिकिलो रु १०

ललितपुर। वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि कान्ति लोकपथमा रातिको समयमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ

पुलको क्षमतालाई मध्यनजर गर्दै १४ फिटभन्दा माथि उचाइ भएका सामान ल्याउने सवारीसाधन सञ्चालन गर्न नमिल्ने चिनियाँ प्राविधिकले बताएकाले सोहीअनुसार सचेत

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ पारित भएको छ । अध्यादेशलाई विस्थापन

दोहा। मध्यस्थकर्ताहरूले बिहीबार बताएअनुसार इरान र संयुक्त राज्य अमेरिकाले दोहामा अप्रत्यक्ष वार्ताको एक चरण समाप्त गरेका छन् । हालका गोलीबारीपछि

पाँचथर। अविरल वर्षासँगै पहिरो जाँदा पाँचथरको हिलिहाङ गाउँपालिकाको एउटै वडाका ६० घर जोखिममा परेका छन् । यही असार ४ र

काठमाडौँ। सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले बर्दियाबाट आजदेखि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियान सुरु गर्नुभएको छ । ब र्दियाको बढैयाताल गाउँपालिका–४

जुम्ला। जुम्ला सिँचाइ कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । कार्यालयमा प्रविधिक कर्मचारीको दरबन्दीअनुसारका लामो समयसम्म

काठमाडौं । डिभिजन वन कार्यालय रुपन्देहीले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा फलफूल उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्रजातिका फलपूmल तथा

काठमाडाैँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक

काठमाडाैँ । चितवन जिल्लामा पालिएका दुई लाख २० हजार बाख्रालाई पिपीआर विरुद्धको खोप लगाईएको छ । मोरडिली भाइरसका कारण उक्त

यसअघि बैठकमा विधेयकमाथिका संशोधन प्रश्ताव प्रश्तुत हुनुका साथै दफावार छलफल भएको थियो । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री रावलले

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले सहकारी बचतकर्ताको रकम फिर्ता गर्न जनताको करबाट संकलित रकम वा वैदेशिक

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ट्राफिक नियमको पूर्णपालना गर्न/गराउन सरोकार भएका सबैलाई आग्रह गर्नुभएको छ । आज धनगढीमा

काठमाडाैँ । प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले पीडित वचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाउन सरकारसँग

काठमाडाैँ । दलहरूबीच सहमति हुन नसक्दा मधेस प्रदेशसभाको बैठक अन्यौलमा परेको छ । बुधबार दिउँसो १ः०० बजेका लागि आह्वान गरिएको

काठमाडाैँ । कोशी प्रदेशसभाको आज दिउँसो १ः०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनको १६औँ