२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?
शिक्षा मन्त्रालयको नियमित कामकाज अब सिंहदबारबाटै हुने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नियमित कामकाज सिंहदरबारबाट शुरु गर्नुभएको छ । जेन–जी विद्रोहको क्रममा सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आन्दोलनकारीले क्षति पु¥यापछि शिक्षा मन्त्रालयको कामकारबाही लैनचौरस्थित केशर महलबाट शुरु गरिएको थियो । सिंहदरबारस्थित मन्त्रालय काम कारबाही गर्न योग्य भएपछि मन्त्री पुनले सिंहदरबारबाटै काम शुरु गर्नुभएको

बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ

भक्तपुर । भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर फरार भएका छन् । बन्दीहरु आज दिउँसो सुधारगृहको ढोका

वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात

पर्सा। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२÷८३ को तीन महिनामा रु चार अर्ब ६१ करोडको खाद्यान्न आयात गरिएको छ

वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगमका बेथिति अन्त्यका लागि निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई गम्भीर हुन निर्देशन

राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ३५ खेलाडीको घोषणा

काठमाडौं । अन्तरिम मुख्य प्रशिक्षक हरि खड्काले आगामी अन्तर्राष्ट्रिय मैत्री खेल र एएफसी क्वालिफायरको तयारीका लागि ३५ खेलाडीलाई बन्द प्रशिक्षणका

नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर दुई हजार ६३१ दशमलव १४ को बिन्दुमा कायम

गफले रोजगारी सिर्जना हुँदैनः हर्क साम्पाङ

काठमाडौँ ।  श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाकाका प्रमुख(मेयर) हर्क साम्पाङको गफले मात्रै रोजगारी सिर्जना नहुने बताउनुभएको छ ।

सार्वजनिक संस्थानको सेवा प्रवाह प्रविधिमा अधारित बनाइने

काठमाडौँ । सरकारले सार्वजनिक संस्थानको सेवा प्रवाहलाई प्रविधिमा अधारित बनाइने भएको छ ।  अर्थ मन्त्रालयले सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन

६० वर्षमा लागे शाहरुख, कसरी बने बलिउडको बादशाह ?

एजेन्सी । दिल्लीको एउटा केटा, जसको सपना थियो कि ऊ आर्मीमा गई देशको सेवा गरोस् । ऊ खेलकुदमा पनि निकै

काँग्रेस कार्यालयमा तालाबन्दी

काठमाडौँ । नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै नेपाली काँग्रेसको केन्द्रिय कार्यालयको मूल गेटमा युवा कार्यकर्ताहरुले तालाबन्दी गरेका छन्

केन विलियम्सनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

काठमाडौँ । न्युजिल्यान्डका पूर्व कप्तान केन विलियम्सनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । यद्यपि, उनले टेस्ट र एकदिवसीय (वनडे)

नियमित महाधिवेशनको माग गर्दै सानेपामा प्रदर्शन (तस्बिरसहित)

उनीहरुले युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर्न, नेपाली काँग्रेस र हरेक तहको निर्वाचनमा ४० मुनिका ४० प्रतिशत युवालाई समावेश गर्न माग गर्दै

जेन–जी पुस्ता र माओवादी केन्द्रको धारणा साझा हुन्ः अग्नि सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले जेन–जी पुस्ता र आफ्नो पार्टीबीच साझा धारणा रहेको दाबी गर्नुभएको छ

बञ्चरेडाँडामा फोहर बोकेका गाडी जान थाले

काठमाडौँ । स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा जान नसकेका फोहर बोकेका गाडीहरु सहमति जुटेसँगै जान थालेका

नेकपा एससहितको संयुक्त बैठक कात्तिक २० बस्ने माओवादी केन्द्रको निर्णय

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) ले यही कात्तिक २० गते नेकपा (एकीकृत समाजवादी)सहितको बैठक बोलाएको छ । आईतवार पेरिसडाँडामा बसेको

हेड्स नेपालद्वारा जेन्जी आन्दोलनका घाईतेलाई राहत सहयोग

काठमाण्डौं । हेड्स नेपालद्वारा जेन्जी आन्दोलनको दौरानमा तीन गोली लागेर गम्भीर घाइते भएका धर्मेन्द्र शाहीलाई राहत-सहयोग प्रदान गरिएको छ। कार्तिक

हुम्लाको पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ । सञ्चार सुविधा नहुँदा

मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलनमा

एजेन्सी । मधेसका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् । निजी स्वास्थ्य संस्थाहरूमा भइरहेका श्रमशोषण र दमन अन्त्यको माग गर्दै

तत्काल ठूलो मात्रमा कर्जा प्रवाह नहुने स्थिति, १७५ दिनका लागि…

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुबाट तत्काल ठूलो मात्रमा कर्जा प्रवाह हुने स्थीति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि निक्षेप

सुनको मूल्यमा सामान्य वृद्धि, बतिमा हुँदैँछ कारोबार?

काठमाडौँ । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार