२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक

इलाम। मेची राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । गत १८ गतेको बाढी पहिरोले सडकका विभिन्न खण्ड जोखिमयुक्त रहेकाले रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो। १३ गतेदेखि कार्यान्वयन हुने गरी बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

वरिष्ठ मूर्तिकार क्रोधकला शिरोमणि कालु कुमाले सम्मानित

“सम्पदा केवल काठ, माटो र आँखीझ्याल मात्रै हैन, त्यसको महत्त्व बेग्लै हुन्छ, हाम्रो सम्पदाका बारेमा हामीले इतिहास कायम गर्नुपर्छ, हाम्रो

‘नेपालमा बर्सेनि ५० हजार बढीलाई मस्तिष्कघात’

अक्टोबर २९ अर्थात् आज विश्वभर विश्व पक्षघात (मस्तिष्कघात) दिवस मनाइएको छ । ‘प्रत्येक मिनेट गणना’ भन्ने मूल नाराका साथ आज

चोरी र लुटपाटको अभियोगमा पाँच जना पक्राउ

काठमाडौँ। जिल्ला अदालत काठमाडौँले उपत्यकाका विभिन्न स्थानमा सुनका सिक्री चोरी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पाँच जनाविरुद्ध आठ

अनलाइन टिभीलाई नयाँ मूलधारको मिडियाका रूपमा स्थापित गर्नुपर्छ : सञ्चारमन्त्री…

अन्तरक्रियामा पत्रकारहरूले अनलाइन टिभीलाई प्राथमिकता दिएर सरोकारका विषयमा छलफल र सुझाव लिएकोमा सञ्चारमन्त्रीलाई धन्यवाद दिएका छन् । कार्यक्रममा अनलाइन टिभी

गाजामा आक्रमण गरेपछि इजरायलद्वारा युद्धविरामको ‘नयाँ अध्यायको’ घोषणा

इजरायली सैनिकको हत्या र हमासले गरेको युद्धविराम उल्लङ्घनको प्रतिशोधमा २४ बालबालिकासहित ९१ जना प्यालेस्टिनीको ज्यान जाने गरी श्रृङ्खलाबद्ध हवाई आक्रमण

सहमति कार्यान्वयनको माग गर्दै स्थानीयवासीद्वारा बञ्चरेडाँडामा फोहर विसर्जनमा अवरोध

त्रिशूली । स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्नमा समस्या भएको छ । नुवाकोटको ककनी र धादिङको धुनबेसीस्थित सो स्थानमा फोहर

छोराको निधनपछि गौरवको परिवार सहाराविहीन

सुदूरपश्चिम । विदेश गएर कमाइ गरी परिवारको सहज जीविकोपार्जनमा बुबालाई सहयोग गर्ने उद्देश्य बोक्नुभएका धनगढी उपमहानगरपालिका-५ तारानगरका २३ वर्षीय गौरव

नेप्से ५ अंकले घट्यो, हाइड्रोमा उत्साह

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधवार ५ अंकले घटेको छ । बजार बन्द हुँदा नेप्से ५.१७ अंकले घटेको छ

रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

जुम्ला । आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा रहेको रारा तालमा एक वर्षको अवधिमा करिब १९ हजार बढी पर्यटक

बालुवाटार वार्ता बहिष्कार गर्न जेन जेड २.० को आह्वान, प्रदर्शनको तयारी

जेन जेड २.० का प्रवक्ता अविन मेयाङ्ग्बोले सरकारले आफ्ना निकटलाई मात्र बोलाएर निर्वाचनका विषयमा सीमित संवाद गरिरहेको अवस्थाको बिरोध गरिएको बताएका छन्

मानव अधिकार आयोगद्वारा दुर्गा प्रसाईंसँग छलफल

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग छलफल गरेको छ

प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार…

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचनमा जानुको विकल्प नरहेको बताउनु भएको छ । बुधवारबाट काठमाडौंमा

सुरक्षाकर्मीव्दारा मुक्तिनाथ मन्दिर परिसरको हिउँ पन्छ्याइयो

मुस्ताङ । सशस्त्र प्रहरी बल नेपाल ३३ नंं गुल्म हेडक्वाटर मुस्ताङका सुरक्षाकर्मीद्वारा आज बिहान मुक्तिनाथ मन्दिरको हिउँ पन्छ्याएको छ ।

मुस्ताङमा हिमपात र चिसोबाट प्रभावित पर्यटकको उपचारमा सशस्त्रको टोली

काठमाडौँ । मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटक अविरल हिमपातबाट प्रभावित बनेपछि उनीहरूको स्वास्थ्योपचारका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ

निर्यातमा फड्को मार्दै नेपाल

काठमाडौं।  पछिल्लो समय निर्यातले फड्को मार्दै गएको छ । चालु आर्थिक वर्ष (आ.व.) २०८२–८३ को पहिलो त्रैमास (साउन–असोज) सम्म नेपालको

नेकपा एसको केन्द्रिय कमिटी बैठक शुरु

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक शुरु भएको छ । नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि औपचारिक निर्णय

विश्वकै प्रदूषित सहरको चौथो स्थानमा काठमाडौँ

काठमाडौं। राजधानी काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार

त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि सुरु हुने शैक्षिकसत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ । त्रिविले यसै शैक्षिकसत्रका

एमालेको पार्टी कार्यालय पुन:निर्माण विदेशमा रहेका युवाले गर्ने

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको नेकपा (एमाले) केन्द्रीय कार्यालयको पुन:निर्माण विदेशमा रहेका नेपाली युवाहरूले गर्ने