२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जेन–जी आन्दोलनः बढ्दो भ्रष्टाचार, बेरोजगारी र असमानताको उपज

काठमाडौँ । नेपालको राजनीतिक इतिहास लामो संघर्ष, विद्रोह र उतार–चढावको श्रृंखलाले भरिएको छ । २००७ साल यताका प्रजातान्त्रिक आन्दोलन, पञ्चायती व्यवस्था, जनआन्दोलन, जनयुद्ध र २०६२/२०६३ को जनआन्दोलनले पटक पटक नयाँ व्यवस्था जन्मायो । अन्ततः वि.स.२०६२/६३ को जनआन्दोलनले मुलुकमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणा गरियो । मुलुकमा गणतन्त्र स्थापना भएको १७

तार्केश्वर-माछापोखरी रुटमा बस दुर्घटना, २० भन्दा बढी घाइते

काठमाडौं।  तारकेश्वरको पैयुँटारबाट रत्नपार्क जादै गरेको यात्रुबाहक बस माछापोखरी मा दुर्घटना,२० जना भन्दा बढी घाइते । बा ५ ख ५०

भोजपुरको टेम्केमैयुङमा केन्द्रीय विद्युत् विस्तार

भोजपुर । भौगोलिक विकटता रहेको टेम्केमैयुङको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ । यहाँका भौगोलिक

काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण

ढोरपाटन, (बागलुङ) । काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले विनियोजन गरेको

पुर्ख्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

दोधारा चाँदनी, (कञ्चनपुर) । दोधारा चाँदनी नगरपालिका–३ का रेशम बादी पुख्र्यौली पेसा वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्दै आउनुभएको थियो ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो

सोह्र श्रद्धा अर्थात पितृपक्ष आज समापन गरिँदै

पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको

युनाइटेडले चेल्सीलाई हरायो

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले चेल्सीलाई २–१ गोलले

काठमाडौँ–ग्वाञ्जाओ सिधा उडान आगामी बिहीबारदेखि

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको

आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको

बालकोट पुगिन् निवर्तमान प्रधानमन्त्री ओली पत्नी राधिका, भनिन्- संग्रहालय होइन,…

यो घरलाई ओली र पत्नी राधिकाले नयाँ पुस्तालाई संग्रहालयका रुपमा छाडेर जाने बताएका थिए । तर अहिले जेन–जी पुस्ताले गरेको

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

दश स्थानीय तह रहेको जिल्लाका सबै ठाउँमा यातायातका साधन सञ्चालन हुन्छन् । जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने यातायातका साधनबाट यात्रुहरू

हमासद्वारा विपिन जोशीसहित ४८ बन्धकको ‘बिदाइ तस्बिर’ सार्वजनिक

गाजा सिटीको सबैभन्दा ठूलो शहरी केन्द्रमा इज्रेली सेनाले आक्रामक कारबाही जारी राखिरहेकै बेला, हमासको सशस्त्र शाखा कासाम ब्रिगेड्सले शनिबार गाजामा

जनस्वराज पार्टी घोषणा

काठमाडौँ। न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर दीपकुमार साहको संयोजकत्वमा जनस्वराज पार्टी घोषणा गरिएको छ । यही असोज ३

‘भ्रष्टाचार र कुशासन अन्त्यका लागि दिइएको बलिदान खेर नजाओस्’

कार्यक्रममा जेनजी प्रदर्शनका अगुवा प्रकाश रावलले गत भदौ २३ गतेको प्रदर्शन देशको मुहार फेर्न र सकारात्मक परिवर्तनका लागि भएको धारणा

एसियाली राजमार्गको चारआली र चारपानेमा ओभरपास निर्माण सुरु

झापा। पूर्व-पश्चिम राजमार्गको स्तरोन्नति गर्ने क्रममा झापाको दुई स्थानमा ओभरपास निर्माण सुरु भएको छ । मेचीनगरको चारआली र विर्तामोडको चारपाने

‘आइतबारको सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले बार्नुपर्दैन’

नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको उहाँले बताउनुभयो । आश्विन कृष्ण औँसीका दिन आइतबार लाग्ने सूर्यग्रहण

चाडपर्व नजिकिएसँगै भारत गएका नेपाली घर फर्कँदै

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका युवा रोजगारका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायत ठूला सहरमा जाने गर्दछन्

बेइजिङमा ‘सुमधुर सम्बन्धका ७० साल’ विमोचन

काठमाडौँ। नेपाल–चीन मिडिया फोरमद्वारा प्रकाशित ‘सुमधुर सम्बन्धका ७० साल’ बेइजिङमा विमोचन गरिएको छ । आज बेइजिङस्थित नेपाली दूतावासको सभाकक्षमा विमोचन

लगानीको वातावरण बिग्रन नदिऔं: अध्यक्ष ढकाल

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिने तर्फ गम्भीर हुन आग्रह गर्नु