२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पर्सामा लागुऔषधसहित आठ जना पक्राउ

पर्सा। पर्सा प्रहरीले लागुऔषध सेवनकर्ता खोजी अभियानअन्तर्गत दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत शुक्रबार र आजउक्त अभियान सञ्चालन गरेको हो । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषतसहित आठ

कारागारमा एआई एक्सरेबाट क्षयरोगका बिरामी खोजिँदै

नेपालगञ्ज। कृत्रिम बुद्धिमत्ता (एआई) एक्सरे उपकारणद्वारा जिल्ला कारागार नेपालगञ्जमा रहेका कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारीको क्षयरोग पहिचान सुरु गरिएको छ ।

चेन्नईसँग पराजित भएसँगै लखनउ आईपीएल प्लेअफ दौडबाट बाहिर

काठमाडौँ। आईपीएल २०२६ को आइतबार सम्पन्न पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएसँगै लखनउ सुपर जायन्ट्स प्लेअफको दौडबाट

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौँ। प्रहरीले मुलुकका विभिन्न स्थानमा जाँचका क्रममा २२ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ, कैलाली, कञ्चनपुर, रौतहट, पर्सा, झापा,

मूल्य पारदर्शिता सप्ताहलाई महासङ्घको ऐक्यबद्धता

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायीहरूलाई यस अभियानमा सहभागी

डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी

लन्डन। सन् २०१८ मा रेकर्ड सुरु भएयता दुई लाखभन्दा बढी आप्रवासीहरू साना डुङ्गामा बेलायतको तटमा आइपुगेका हालै सार्वजनिक पछिल्लो सरकारी

बेगनास सिँचाइ प्रणालीअन्तर्गतका शाखा नहर मर्मत गरिँदै

गण्डकी। बेगनास सिँचाइ प्रणालीअन्तर्गत रहेका पाँच वटा शाखाका नहर मर्मतसम्भार गरिने भएको छ । बेगनास सिँचाइ प्रणालीअन्तर्गतका नहरका ठाउँठाउँमा बिग्रिने/भत्किने

संविधान संशोधनबारे छलफल

काठमाडौँ। संविधान संशोधनका विषयमा संविधान संशोधन कार्यदल तथा विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल भएको छ । ‘फेडरालिजम एण्ड लोकलाइजेशन

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिका-५ का ७२ वर्षीय काशिराम विश्वकर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा काशिरामसहित १० जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको

अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रका रूपमा ऊर्जालाई विकास गर्दैछौँः अर्थमन्त्री

इप्पानको सुझावमा  नेपाल ऊर्जा विकास तथा उपभोग अभिवृद्धिको दशक घोषणासहित सरकारको १० वर्षमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने

रास्वपा शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे मनोनित

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको छ । रास्वपाले

रास्वपा सचिवालय बैठक जारी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ। पार्टीका प्रवक्ता मनिष

शिक्षा परिषद्‌ले गर्‍यो ९० वर्ष पार गरेका वरिष्ठ वाङ्मयसेवीहरूलाई अभिनन्दन

काठमाडौँ। नेपाली शिक्षा परिषद्ले नौ दशक पार गर्नुभएका नेपाली वाङ्मयसेवीहरूको अभिनन्दन गरेको छ । परिषद्को अमृत महोत्सव वर्ष ८३ का

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौँ। मुलुकका विभिन्न स्थानमा भएका आगलागीबाट विभिन्न धानमाल जलेर नष्ट भएका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ का रामअवतार यादवको

सुकुमवासी समस्याको दीर्घकालीन समाधान आवश्यक छः अध्यक्ष घिसिङ

रौतहट।  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्नेमा जोड दिनुभएको छ । जिल्लाको चन्द्रपुर—२ टेम्पुपार्कमा आज

‘स्थानीयस्तरमा क्रिकेट खेलाडी उत्पादन गर्न आवश्यक सहयोग गरिने’

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा स्थानीयस्तरमा क्रिकेटको विकास गर्दै खेलाडी उत्पादन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार युक्रेनमा युद्ध अन्त्य हुँदै गएको बताउनुभएको छ। शनिबार मस्कोमा भएको सैन्य प्रदर्शनमा नेता पुटिनले

‘मेयर कप’ तेक्वान्दोमा काठमाडौं महानगर टिम–ए च्याम्पियन

काठमाडौं । जैशिदेवल युथ क्लवको आयोजना तथा काठमाडौं महानगरपालिकाको प्रमुख प्रायोजनमा सञ्चालन भएको “स्व. पि.एल. सिंह स्मृति छैटौं बागमती प्रदेशस्तरीय

उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह

काठमाडाैँ । आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन नेपाल उद्योग परिसङ्घले आग्रह गरेको

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

काठमाडाैँ । भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले महानगर क्षेत्रमा