२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जमरा सेलाउन नपाउँदै चिसियो किसानको मन

गण्डकी । दसैँको टीकालगत्तै लगातारको वर्षाका कारण यतिखेर धानबालीमा नराम्रोसँग क्षति पुगेको छ । दसैँको जमरा सेलाउन नपाउँदै खेतमा पहेँलपुर भएर पाकेको धान काटेर भित्र्याउन नपाउँदै त्यस यताको लागातरको वर्षाका कारण भिजेकाले किसान चिन्तित भएका छन् ।  वर्षभरका लागि दुःख गरेर लगाइएको धान भिजेपछि यतिखेर किसानको मन रोएको छ ।

हिमालपारिको जिल्ला मुस्ताङमा बढ्यो चहलपहल

वासुदेव पौडेल/नीरज थकाली । कोरोना कहरका कारण दुई वर्षयता सुनसान जस्तै बनेको हिमालपारिको जिल्ला मुस्ताङमा दसैँलगत्तै आन्तरिक पर्यटकको चहलपहल देखिएको

चितवन राष्ट्रिय निकुञ्जमा बाक्लै देखिन थाले बाघ

चितवन । मङ्गलबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटन व्यवसायी सुमन घिमिरेले बाटोमा हिँड्दै गरेको बाघको भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नुभयो

पोखरामा ‘सुपरम्यान जिपलाइन’

गण्डकी । पछिल्लो समयमा पोखरामा थपिएका विभिन्न पर्यटकीय गतिविधिले पर्यटकको बसाइँ लम्ब्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । माछापुच्छ्रे पौडिने फेवाताल

सेतीमा पानीको बहाव बढ्यो, जनजीवन प्रभावित

डोटी । जिल्ला सदरमुकाम सिलगढीसहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरामा परेसँगै यहाँको जनजीवन

दसैँमा पनि भारत जानेको लर्को

महोत्तरी । दसैँ, तिहार र छठजस्ता राष्ट्रिय महत्वका पर्वमा पनि यहाँका भारतीय सीमावर्ती नाकामा घर आउनेभन्दा काममा जानेको लर्को देखिँदो

माझी बस्ती नमूना गाउँ : दैनिकी फेरिने आश

बलेवा । कहिले कालिगण्डकी किनारमा माछाको खोजी त कहिले मजदूरीका लागि भौँतारिने गुमा माझीले आज  आफ्नै आँगनमा बाख्राको पाठी प्राप्त

एयरलाइन्सका दसैँ उपहार : यती देखि बुद्ध एयरको यस्तो छ…

काठमाडौँ । दसैँ हवाई सेवा प्रदायक कम्पनीका लागि मात्र होइन सबै क्षेत्रको व्यापार व्यवसायका लागि उत्साहजनक हुन्छ । त्यसमध्ये सबैभन्दा

सामुदायिक विद्यालय हुनु त यस्तो पो !

नरेन्द्रसिंह कार्की । पछिल्लो समय  खलङ्गास्थित महेन्द्र नमूना माध्यमिक विद्यालय विद्यार्थीको पहिलो रोजाइमा परेको छ । जिल्ला सदरमुकामस्थित सो विद्यालयमा

च्याउ खेतीमा सक्रिय दिलकुमारीलाई अन्तर्राष्ट्रिय पुरस्कार

रामपुर (पाल्पा) । पाल्पाको तिनाउ गाउँपालिका–३ भूतखोलास्थित पाल्पा बुटवल सडक खण्डमा कन्ये च्याउको व्यावसायिक खेती गर्नुभएकी दिलकुमारी रोकामगर वर्ष २०२१

मनाङ आउने पर्यटकलाई स्वागत

मनाङ । सोमबार सेप्टेम्बर २७ अर्थात् ४२औँ विश्व पर्यटन दिवसका दिन मनाङ आएका पर्यटकलाई स्वागत गरिएको छ । विभिन्न कार्यक्रमको

लैङ्गिक हिंसा अन्त्यका लागि बृहत् यौनिकता शिक्षा

काठमाडौँ । झाङ,केदारेस्यु गाउँपालिका छाटोस्थित नमूना भैरव माविमा पछिल्ला वर्षमा छात्रा अनुपस्थितको दर शून्यमा झरेको छ । आठसय विद्यार्थी अध्ययनरत

धौलागिरि हिमाल आरोहण : पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल

बेनी । म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ । यहाँ पर्यटकको आगमान अझै हुन सकेको

गाउँघरमा हराउन थाल्यो ढिकीजाँतो

लमजुङ । गाउँगाउँका घरैपिच्छे  रहेको ढिकीजाँतो पछिल्लो सयम लोप हुन थालेको छ । युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिको प्रयोग बढेसँगै

पर्यटकीय स्थल तालपोखरामा डुङ्गा सुचारु भएपछि चहलपहल बाक्लिदै

रामपुर (पाल्पा) । पर्यटकीय गन्तव्यस्थल रहेका तालपोखरामा डुङ्गा सुचारु भएपछि चहलपहल बाक्लिदैछ । पहिलो चरणको कोरोनाको कहर सुरु भएदेखि नै

पर्यटक तान्दै राम्चे सामुदायिक वन

रामपुर । चारैतिर हरियाली वन, उत्तरतर्फ कालीगण्डकी नदी कलकल बहेको दृश्य । झट्ट हेर्दा काठमाडौँ उपत्यकाजस्तो देखिनेगरी सहरीकरणतर्फ उन्मुख रामपुर

छाप्रामै थलिए राउटे

कर्णाली । चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ । शरीर ढाक्ने कपडा छ न पानीबाट ओत

मेलम्चीझैँ बगिरहेछ ङाजुको आँसु

गणेशबगर (हेलम्बु) । हेलम्बु डाँडाको फेदमा कच्ची सडक छेउ बस्ने ५२ वर्षीया ङाजु तामाङका आँखा हेलम्बु पहाडझैँ रसाइरहन्छन् । मेलम्ची

चालक अनुमतिपत्र नहुँदा समस्या, दशैँ पहिलेसम्म नयाँँका लागि आवेदन खुलाउन…

काठमाडौँ । गतवर्ष जेठदेखि मोटरसाइकल चलाउन थाल्नुभएका डाँछीका दिनेश न्यौपानेसँग अझै चालक अनुमतिपत्र छैन । नयाँ बानेश्वरस्थित एउटा स्वास्थ्य क्लिनिकमा कार्यरत

महिनावारी स्वच्छता : सरकार लगानी बढाउँदै, किशोरी समस्या झेल्दै

टीकापुर । कैलालीस्थित सरस्वती मावि वनगाउँमा अध्ययनरत सीता पुनमगरको महिनावारीको समयमा कहिलेकाहीँ पेट दुख्छ । सीताको मात्र होइन उनका अन्य