२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टोकियो डोममा दोस्रो पटक नेपथ्य

टोकियो:  गायक अमृत गुरुङ मञ्चमा देखा पर्नासाथ तीनतले बालकोनी भएको भूमिगत हलभित्र ठूलो तरङ्ग फैलियो । झिलिमिली बत्ती र दर्शकको चिच्याहटबाट स्वागत पाएका अमृतले माइक समातेर गाउन थाले – ‘हो रामा रामा, हाई माया हाँसिदिँदा देब्रे गाला डिम्पल बसने’ कन्सर्ट सुरु हुनुभन्दा आधा घण्टा पहिल्यै डाउनटाउनस्थित ‘टोकियो डोम सिटी हल’ भरिभराउ

पाशुपत क्षेत्रमा शतबीज छरियो– तस्बिरहरु

काठमाडौँ । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज पितृमोक्षको कामनाका साथ पाशुपत क्षेत्रमा शतबीज छरिएको छ । बाला चतुर्दशीसमेत भनिने आज

फर्किएको रैथाने खान्कीको रौनक-फोटो फिचर

अहिले जमाना बदलिएको, छ, समय फेरिएको छ । मानिस गाउँघरको त के कुरा सहर बजारका ठूलै होटलमा पनि ढिँडो खोज्दै

किर्तिपुरमा क्रिकेटको उत्सव – फोटोफिचर

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेटको उत्सव छाएको छ ।

त्रि.वि. कीर्तिपुर क्रिकेट रंगशालामा निर्मित प्यारापिट र फ्लडलाइट हस्तान्तरण (तस्बिरहरु)

३१ असार २०८१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न क्रिकेट मैदान बनाउने निर्णय

नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न

नागोया: गायक अमृत गुरुङले ‘हो रामा रामा’ गीत गाउन सुरु गर्नासाथ दर्शक उत्साहित भएर चिच्याउन थालिहाले । त्यही बेला उनीहरूका

प्रहरी प्रधान कार्यालय यसरी बिदाई भए महानिरीक्षक खापुङ्ग-फोटो फिचर

छोटो नेतृत्व कालमा सामना गर्नुपरेको राजनीतिक परिवर्तनको परिवेशमा नेपाल प्रहरीको अस्तित्व जोगाई प्रहरीको मनोबल उकास्दै सांगठनिक मूल्यमान्यता, भाईचारा र अपनत्वभाव

नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट पायो दल दर्ताको प्रमाणपत्र…

नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । 

संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम संगम पाल्पा (फोटो फिचर)

महाभारत पर्वत शृंखलाको माथिल्लो ठाउँमा रहेको पाल्पाबाट उत्तरमा निम्नोन्नत पर्वतीय भूभाग एवम् माछापुच्छे, अन्नपूर्ण र धवलागिरि हिमाल देख्न सकिन्छ ।

प्रधानमन्त्री सुशीला कार्कीद्वारा पशुपतिनाथको दर्शन–फोटोफिचर

प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिर पुगेर दर्शन तथा पूजा अर्चना गर्नुभएको छ।

पोखरा रङ्गशालामा नेपथ्यको भब्य कार्यक्रम: विशाल दर्शकसँग खेलकुद र सङ्गीतको…

पोखरा: आसन्न एनपीएल क्रिकेट प्रतियोगिताका लागि स्थानीय टोली ‘पोखरा एभेन्जर्स’ सँग हातेमालो गर्दै लोकरक ब्यान्ड नेपथ्यले शुक्रबार भव्य कन्सर्ट गरेको

खरानी टकटकाएर उठ्यो चन्द्रागिरि, मौलाकाली पनि चाँडै उठ्दै-फोटो फिचर

चन्द्रागिरि हिल्सको सेवा अस्थायी रूपमा बन्द भएकामा आज करिब ६० दिनपछि पुनः सञ्चालनमा आएको हो । चन्द्रागिरि केही बर्ष यतादेखि

फोटो पत्रकार वन्तको लेन्सले देखेको शानदोङ्गको जीवन संस्कृति (फोटो फिचर)

काठमाडौं । फोटो पत्रकार प्रदीपराज वन्त चीनको शानदोङ्गमा सम्पन्न फोटो महोत्सवमा भाग लिएर नेपाल फर्किएका छन् । उनले शानदोङ्गका अद्भूत

एन्फामा पारदर्शीता र जवाफदेहितको माग गर्दै प्रदर्शन (तस्बिरसहित)

नेपाली फुटबलमा विगत केही वर्ष यता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरुले धर्ना दिएका छन्

जहाँ पूर्णिमाको जुनमा मकै सुकाइन्छ

काठमाडौं। बिस्कुन घाममा सुकाएको त सबैलाई थाहै छ । कतिपय हामीले पनि सुकाएकै हौँला । आकाशमा बादल नभएको र चर्का

नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु- फोटो फिचर

सम्मेलनमा पार्टीका शीर्ष नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपालसहित सबै घटकका नेताहरूले संयुक्त रूपमा रिमोर्ट थिचेर औपचारिक सुरुवात गर्नुभएको छ ।

३८५ वर्ष पुरानो कार्तिक नाच (तस्बिरहरु)

काठमाडौँ । नेपालको सांस्कृतिक इतिहासमा अमिट छाप छोड्ने ३ सय ८५ वर्ष पुरानो कार्तिक नाच यस वर्ष पनि पाटन दरबार

क्षमा पूजा गरेर गहनापोखरी पुनःनिर्माण सुरु (फोटोफिचर)

काठमाडौँ । क्षमा पूजा गरेर नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी पुनःनिर्माणको काम सुरु गरिएको छ । काठमाडौँ महानगरपालिका– ५का

हर्क साम्पाङको पार्टीलाई निर्वाचन आयोगले दियो मान्यता (फोटो फिचर)

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

थापाथलीस्थित सम्पदा क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचनामा महानगरको डोजर (तस्बिरसहित)

काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले थापाथली ट्राफिक प्रहरी प्रभाग आसपासमा रहेको सम्पदा क्षेत्रमा डोजर चलाएको छ ।