२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?
राउटेका मुखियाले दिए एमाले अध्यक्ष ओलीलाई बिशेष उपहार

दैलेख, (गुराँस) । लोपउन्मुख राउटे जातीका मुखिया सुर्यप्रकाश शाहीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बिशेष उपहार दिनुभएको छ । बैतडीको राकमबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा फूलमालाले स्वागत गर्दै राउटे मुखिया शाहीले आफ्नो समुदायको जिविको पार्जनका लागि बनाउँदैं

हुम्लामा हिमपात,जनजीवन कष्टकर- फोटो फिचर

बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । हिमपात हुँदा कोदो, चिनु, फापरलगायत  बाली सप्रिने आशामा हुम्लाका किसान

उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी

गोरखा : उत्तरी गोरखाको सिर्दीबास डिपोमा खच्चडबाट ढुवानी गरेर बिक्रीका लागि ढुवानी अनुदानको चामल पु¥याइएको छ । खाद्य व्यवस्था तथा

पुनहिल घोडेपानी प्राकृतिक सौन्दर्यको खानी-फोटो फिचर

समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा प्रहरी वृत्त स्वयम्भूको सक्रियता

काठमाण्डौ । गृह मन्त्रालयले मातहतका सुरक्षा निकायलाई निर्देशन दिएपछि काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी अन्तर्गतका जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त

फोहोरको गन्धका कारण ककनीमा हुँदैन उब्जनी, भएको उब्जनी बिक्री हुनै…

फोहोरले घेरिएको ककनी गाउँपालिका १, सिसडोल २ ओखरपौवा र वडा ३ चाउथे क्षेत्रका मानिसहरुमा स्वास्थ्य समस्यादेखि खेतबारीमा अनाज उब्जनी समेत

हिमाल र सूर्योदयको अवलोकन गर्न पुनहिलमा आएका पर्यटक

हिमाल र सूर्योदयको अवलोकन गर्न चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल पुनहिलमा आएका पर्यटक । तस्बिरः

फेरिएको काँठ क्षेत्रको परिवर्तित जीवनशैली -फोटोफिचर

काँठ अब काँठजस्तो रहेन । समयको आरोहअवरोहबाट काँठ अछुतो रहन सकेन । समयका कारण काँठलाई पनि सकारात्मक परिवर्तन र नकारात्मक

हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई उडान

काठमाडौँ : हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठूलो सहर साङ्घाईमा आजदेखि नियमित

यात्रा संस्मरण: सिक्लेसदेखि कोरीको थाप्लोसम्म -फोटो फिचर

हामी कतै धर्तीकै स्वर्गमा छौँ । त्यसो त स्वर्ग कस्तो हुन्छ कसलाई के थाहा ? स्वर्ग देख्ने यहाँ कोही छैन

पूर्व यूवराज्ञी हिमानी गुसी शान्ति पुरस्कार २०२३ बाट सम्मानित

काठमाडौं । पूर्व यूवराज्ञी हिमानी शाह गुसी शान्ति पुरस्कार २०२३ बाट सम्मानित हुनु भएको छ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित

एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरु

एमालेले मध्यपहाडी राजमार्ग अन्तरगतका २६ वटा जिल्लाको करीब १ हजार ८ सय ७९ किलोमिटरको यात्रा २१ दिनसम्म गर्दैछ ।

प्रधानमन्त्री दाहाल कोप-२८ मा सहभागी हुन दुबई प्रस्थान -तस्बिरहरू

प्रधानमन्त्री दाहालले उच्चस्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुखरसरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका

सिंहदरबारको ग्यालरी कक्षमा दाहाल र ओली- फोटो फिचर

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी ओली बिच भेट वार्ता भएको छ । शिहदरवार स्थित प्रधानमन्त्री कार्यालयमा उहाँहरु

तस्बिरमा हेर्नुस् कमला नदीमा भूत मेला

काठमाडौँ । कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्ला छुुट्याउने कमला नदीमा अनौठो भूत मेला भएको छ । कार्तिक पूर्णिमाका

धर्मगुरुको अगुवाईमा गौशालामा दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन – तस्बिरहरु

राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिरोध प्रदर्शन गरेको छ ।

बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा–…

काठमाडौँ । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । सोमवारबाट बबरमहलस्थित जिल्ला अदालत

ल्याण्डफिल साइटमा सकस: बञ्चरेडाँडा क्षेत्रमा मानव स्वास्थ्यमा समस्या–तस्बिर /भिडियोसहित

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित गर्न नसक्दा बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रमा मानव स्वास्थ्यमा समस्या आउन थालेको छ ।

शिवपुरीको सुन्दरता: जाम्चेन विजया स्तूपा- फोटो फिचर

आकाश छ्याङ्ग उघ्रेको समय तल हेर्दा काठमाडौं उपत्यका,माथी निलो आकाश, एउटा छुट्टै अनुभूति प्राप्त गर्न सकिन्छ जाम्चेन विजया स्तूपा पुग्दा

अमेरिकी राजदूत थम्पसनबाट मुस्ताङ क्षेत्रमा पदयात्रा- फोटो फिचर

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले मुस्ताङ क्षेत्रमा पदयात्रा गर्नुभएको छ । राजदूत थम्पसन र अमेरिकी दूतावासका सहकर्मीरूले