© 2023
काठमाडौं । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथलाई तानेर गाःबहाल पु-याइएको छ । रथलाई पुलचोकबाट तानेर मंगलवार गाःबहाल पु¥याइएको हो । आज गाःबहालमा स्थानीय जात्रा पनि मनाइँदैछ । सोमवारबाट रथ यात्रा शुरु भएको थियो । तर सोही दिन गाःबहाल पु-याउनुपर्ने भएपनि मंगलवारमात्रै गाःबहाल पु-याइएको हो । रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा

लड्न लागेका वस्तुलाई केही समय अड्याउन टेको लगाइन्छ । त्यसले केही दिन त धान्ला । लामो समय धान्दैन । तर,

वर्षा र सहकालका देवता मानिने रातो मत्येन्द्रनाथ (रातो मच्छिन्द्रनाथ) को रथ तानिएको छ ।

बालकोटस्थित आफ्नो निवासमा अध्यक्ष ओलीले बालबालिका र फरक क्षमता भएकाहरुलाई मिठाइ बाँडेर सेलिब्रेसन गर्नुभएको हो ।

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भै रहेको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन

आजकै दिन महादेव र देवी पार्वतीको विवाह भएको शास्त्रोक्त कथन छ । अक्षय तृतीया पर्वमा सर्वत खाँदा र खुवाउँदा पुण्यप्राप्त

मानिसलाई सधैँ चाहिने तर परिभाषित गर्न गाह्रो शब्द हो घर । जंगली युगबाट समाजमा घर बनाएर बस्नुअघि मानिसहरु कहाँ बस्थे होलान्

एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरि वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरि कुनै कानुन नबनाउने बताउनुभएको छ।

बाराको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकारको ध्यान देश र जनता नभएर आफन्त पोस्नेमात्रै भएको आरोप लगाउनु भयो

आमाको मुख हेर्ने दिन काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरुको भीड लागेको छ ।प्रत्येक वर्ष वैशाखकृष्ण

शीर्ष नेताहरूबीच संवैधानिक परिषद् सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा

वसन्तपुरमा पर्यटनसम्बन्धी फोटो प्रदर्शनी जारी छ । दुई दिनसम्म चल्ने प्रदर्शनी वैशाख १ गतेबाट शुरु भएको हो ।

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज विहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथ: सिया जात्रा मनाएका छन् ।

वसन्त ऋतुको शुरुवात भएसँगै यतिखेर राजधानी पनि परिवर्तन भएको भान हुन्छ । सडकको वरिपरि रहेको चेरी र आरु ढकमक्क फुलेर

साँझ ढल्केर रात पर्दै जाँदा धिमे बाजाको लयमा लठ्ठ परेको थिमिवासीमा जात्राको रौनकले ढपक्क ढाकेको छ । मानौँ अरु कुनै

बिस्का: जात्राको अवसरमा शुक्रबार गुप्तेश्वर महादेव मन्दिरबाट सिरुटार र बालकोटका बासिन्दाले बालकुमारी, भैरब र गणेशको देवता बिराजमान खट बोकेर टोल

नयाँ वर्ष २०८० को अवसरमा आज बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् । नयाँ वर्षका अवसरमा आज बिहान ४

स्थानीयवासीले ग:हिटीमा रहेको भैरव र भद्रकालीको रथलाई ल्यासिंखेलमा पुर्याएपछि हजारौँको भीडका बीचमा करिब चार घण्टाको अथक प्रयास पछि लिङ्गो ठड्याइएको

काठमाडौँ । बिस्का जात्राको क्रममा बिहीवार दिउँसो पोटरी स्क्वायरमा हात नभएको लिंगो (ल्योसिन्द्यो) उठाइएको छ । बिहीवार भक्तपुरको प्रसिद्ध जात्रा