२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ट्रम्प विजयबाट मात्र ४० सिट टाढाः पछिल्लो १० राज्यमा मतगणना…

एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि १० राज्यमा मात्र मतगणना बाँकी छ । हालसम्म ४० प्रदेशको नतिजा आएको छ । जसमध्ये २५ मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १५ मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस विजयी भएका छन् । ट्रम्प बहुमतबाट ४० सिट मात्र टाढा छन् । उनले ५३८ सिटमध्ये २३०

ट्रम्प र ह्यारिस स्विङ स्टेट मतका लागि लड्दै गर्दा वयानबाजीमा…

निर्वाचन हुने दिन नोभेम्बर ५ अघि राजनीतिक ताप उच्च विन्दुमा पुग्दै गर्दा ट्रम्पले ह्यारिसका एक उच्च–प्रोफाइल रिपब्लिकन समर्थकलाई लक्षित गरेको

पाकिस्तानमा पोलियो खोप टोलीको सुरक्षामा खटिएका प्रहरी अधिकारीको हत्या

एजेन्सी । आतङ्कवादीहरूले मङ्गलबार पोलियो खोप टोलीको सुरक्षामा खटिएका एक पाकिस्तानी प्रहरीको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

बङ्गलादेशका राष्ट्रपतिलाई अपदस्थ गर्न दबाब

एजेन्सी । गत अगस्टमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई हटाउन आन्दोलन गरेको समूहले बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनलाई राजीनामा दिन दबाब परेको

साँचो माया जाँच्ने ढुङ्गा ‘स्टोन फरेस्ट’ अर्थात् ढुङ्गाको जङ्गल -फोटो…

युवायुवतीका जोडीहरु स्टोन फरेस्टभित्र जाने र आशिमाको प्रतीकका रुपमा रहेको ढुङ्गा अगाडि बसेर केटाले ‘आशिमा’ र केटीले ‘अहेइ’ भन्दै आवाज

पूर्वराजा ज्ञानेन्द्र शाह भुटानमा- फोटो फिचर

पूर्वराजा शाहलाई भुटानकी राजकुमारी पेम ल्हादेन पेम वाङचुकले पारो बिमानस्थलमा स्वागत गर्नुभएको छ ।

फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो

एजेन्सी । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा फसेका नासाका दुई अन्तरिक्षयात्रीलाई फिर्ता ल्याउन गएको स्पेसएक्सको ‘ड्र्यागन क्याप्स्यूल’ आईएसएससँग जोडिएको छ। उक्त

श्रीलंकाका नयाँ राष्ट्रपतिले संसद भंग गरे

एजेन्सी । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बुधबार देशको संसद विघटन गरेका छन् । यो आदेश आज राति १२

धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं…

त्यसैगरी इन्डोनेसियाका हिन्दू नागरिकहरु पनि काठमाडौँ आउन चाहने गरेका छन् । उनीहरुले काठमडौँलाई मन्दिरको सहर र नेपाललाई पशुपतिनाथको देश भनेर

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेट

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार

अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी

न्युयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा सम्पन्न इन्ट्रा कप भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम टिम र महिलातर्फ बेलमण्ट टिम विजयी

इजिप्टमा रेल ठोक्किँदा ३ जनाको मृत्यु, ४९ घाइते

एजेन्सी । इजिप्टको राजधानी कायरोको उत्तरमा रहेको शार्किया प्रान्तमा शनिवार दुईवटा रेल एक आपसमा ठोक्किँदा कम्तिमा तीन जनाको मृत्यु भएको

अस्ट्रेलियामा फेरि एक युवतीको शंकास्पद मृत्यु

झापाको मेचीनगर नगरपालिका-१४ की २७ वर्षीया तुलसा माया शिवाकोटी (दीक्षा) को अस्ट्रेलियाको सिड्नीमा शंकास्पद अवस्थामा मृत्यु भएको छ।

यूएईमा अवैध विदेशीलाई ‘भिसा माफी’: नेपाली कति छन्, कसरी फाइदा…

काठमाडौँ । यूनाइटेड अरब एमिरेट्स (यूएई)मा गैरकानुनी हैसियतमा रहेका वा भिसाको प्रकृति बदल्न चाहने आप्रवासीहरूका लागि त्यहाँको सरकारले घोषणा गरेको

थाइल्याण्डका प्रधानमन्त्री थाभिसिनलाई अदालतले पदबाट हटायो

थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसिनलाई संवैधानिक अदालतले पदबाट हटाएको छ ।

शेख हसिनाविरुद्ध एक व्यक्तिको हत्या मामिलामा मुद्दा दर्ता

एजेन्सी । गत महिना भएको हिंसात्मक झडपमा एक व्यक्तिको मृत्यु भएको भन्दै बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना र अन्य ६ जनाविरुद्ध

परमाणु बम खसेपछि हिरोशिमाको तापक्रम कति थियो ?

एजेन्सी । ६ अगस्ट १९४५, यो मिति संसारले कहिल्यै बिर्सन सक्दैन । शक्ति भएमा मानिस कति निर्दयी हुनसक्छ भन्ने यो

खान युनिसका कसाई याह्या सिनवार हमास प्रमुख बने

एजेन्सी । इस्माइल हानियको मृत्युपछि याह्या सिनवार हमासको प्रमुख बनेका छन् । हमासले मंगलबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी

बंगलादेशमा विध्वंश – फोटोफिचर

बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिनुभएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउँसो जानकारी गराउनुभएको छ ।

बङ्गलादेश छाडेकी शेख हसिना कहाँ पुगिन् ?

काठमाडौँ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार साँझ सि–१३० हरकुलस सैन्य यातायात विमानबाट नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिनुभएको छ ।