२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एक हप्ताभित्रै संगठनात्मक एकीकरण टुङ्ग्याउँछौँ, आफ्नै खुट्टामा उभिने आँट गरौँः…

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्नेगरी पहल भइरहेको बताउनुभएको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सम्पर्क समन्वय प्रदेश कमिटीद्वारा नयाँ वर्षको उपलक्ष्यमा आयोजित क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता नेपालले निर्वाचनको परिणाम

प्रतिनिधिसभा सदस्य निर्वाचन : दैलेखमा रोचक भीडन्त

काठमाडाैँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दैलेखका दुवै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ

झलनाथ खनाल एमालेमै फर्कन तयार, ओलीसँगको भेटमा के भयो कुरा…

एमाले अध्यक्ष ओलीले खनालसहित सबै नेता तथा कार्यकर्तालाई मूल घरमै फर्कन आग्रह गरेका थिए । दुई नेताबीच भएको छलफल सकारात्मक

दुई टुक्रा भयो एकीकृत समाजवादी, माधव नेपाल माओवादीतिर लाग्दा झलनालले…

अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा बहुमतका आधारमा माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने निर्णय गराएका छन् ।

कुबेलाको सहनाई नबजाऔ, हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण…

यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोहि पनि गलत बाटो हिँड्दै

नेकपा एसको सचिवालय बैठक: गौतमलाई पार्टीको तेस्रो वरियता

डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिट्ब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ। त्यस्तै केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम

समाजवादीमा ‘सिनो’को मुद्दा सुक्यो, झलनाथलाई कस्ने !

खनालसँग दुरी बढेपछि नेपालले ‘सिनो बोक्न नसक्ने’ अभिव्यक्ति दिने झाँक्रीलाई कारबाही नगर्ने मनस्थिति बनाएको बताइएको छ ।

माधवलाई झलनाथको जवाफ- जबज मान्ने भए एमालेमा गए हुन्छ,किन यता…

यो भन्दा यत्रो ठूलो हेडक्वार्टरै जस्तो बहुदलीय जनवाद छ बरु माधव कमरेडले आफै उतै गए राम्रो हुँदैन र ? उहाँले

झलनाथलाई माधव नेपालले भनेः विद्रोहको औचित्य छैन भन्ने लाग्छ भने…

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर

समुन्नत राष्ट्र निर्माणका लागि समाजवाद कार्यान्वयन : अध्यक्ष नेपाल

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आफ्नो पार्टीले अङ्गीकार गरेको नीति तथा कार्यक्रमका कारण मूलधारको कम्युनिष्ट पार्टी भएको दाबी गर्दै आर्थिक पारदर्शितामा

विस्फोटको संघारमा एकीकृत समाजवादी

यसले पार्टीको आगामी केन्द्रिय कमिटी वा कुनैपनि तहको बैठकमा ठूलो राजनीतिक भुइँचालो ल्याउने निश्चित छ । अध्यक्ष नेपालमाथि पद त्यागका

वामदेवले भनेः मलाई कार्यक्षेत्र नदिए पार्टीमा लामो समय बस्न सक्दिन

काम बिनाको पद चाहिँदैन । कुनैपनि हालतमा चाहिँदैन । म बस्दा पनि बस्दिन । यदी तपाईंले पद दिनुहुन्छ तर काम

वामदेव गौतम र नेकपा एसबीच पार्टी एकता गर्ने सहमति

एमालेका पूर्वउपाध्यक्षसमेत रहेका नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम र नेकपा (एकीकृत समाजवादी)बिच पार्टी एकता गर्ने सहमती भएको छ

प्राकृतिक स्रोतसाधनको सदुपयोगबाट जनतालाई समृद्ध बनाउनुपर्छः अध्यक्ष नेपाल

कृषि, उद्योग, पर्यटन, पूर्वाधार, ऊर्जा क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले कृषिको आधुनिकीकरण, व्यावसायीकरण, औद्योगिकीकरण र विविधीकरणबाट उत्पादन तथा

काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन: रामकुमारी झाँक्री

मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी

पतञ्जली प्रकरण: अख्तियारको क्षेत्राधिकारभित्र नपर्ने नेकपा एसको बुझाई ,मुद्दा प्रतिशोधपूर्ण

पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०६९ सालमा अख्तियारले मुद्दा नचल्ने भनेर तामेलीमा राखिसकेको विषयलाई अहिले चिहानबाट उधिनेर अगाडि

पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोध

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता प्रकाश ज्वालाले अध्यक्ष नेपालमाथि लागेको आरोपको कानुनी र राजनीतिक रूपमा प्रतिवाद गरिने बताए। उनले

नेकपा एसबाट आन्दोलनको घोषणाः सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि, अन्तरक्रिया गर्नेसम्म–पूर्णपाठसहित

आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन हो; बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी

प्रधानमन्त्री ओली संविधान मिच्ने र विधि मिचेर चल्ने कुराको ‘उस्ताद’…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विधि र संविधान मिच्ने ‘उस्ताद’ भएको आरोप लगाउनुभएको छ ।

अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन

बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, तात्कालीन कार्ययोजना, सरकारले ल्याएको अध्यादेश, प्रकृति लम्साल मृत्यु प्रकरण र समसामयिक प्रस्ताव